बीपी राजमार्गमा नेकपा सिन्धुलीले गर्यो चक्काजाम

बीपी राजमार्गमा नेकपा सिन्धुलीले गर्यो चक्काजाम

सिन्धुली : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले बीपी राजमार्गमा एक घन्टा चक्काजाम सफल पारेको छ ।

चक्काजाम कार्यक्रममा जिल्ला सेक्रेटरी गोपाल ब्लोन, विशेष कमिटी सदस्य शशि राई, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष तेज लामा, जिल्ला सदस्य कपिल, वाईबा, ल्वाङसिङ्ग, मानबहादुर, भरत दहाल, अर्जुन राई, भरत खड्का लगायतको उपस्तिथि रहेको थियो ।

नारा जुलुससहित एक घन्टा चक्काजाम गरि सफल पारेको सिन्धुली सेक्रेटरी गोपाल भ्लोनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :