नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्लाको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्लाको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला समितिकाे बैठक सम्पन्न भएको छ । बैठक शनिबार नेकपा ललितपुर जिल्ला सेक्रेटरी विशालको अध्यक्षता सम्पन्न भएको हो । उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि हितमानले बैठकमा राजनैतिक तथा वैचारिक प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :