अखिल (क्रान्तिकारी) कैलालीद्वारा प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको उद्घाटन

अखिल (क्रान्तिकारी) कैलालीद्वारा प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको उद्घाटन

कैलाली : नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको थालनी गरेको छ । आइतबार कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसबाट उक्त अभियान उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै सङ्गठनका फयाक्सन इन्चार्ज रमेश साउँदले विप्लवहरूले महान्…

Read More
नेकपा (बहुमत) सेम ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) सेम ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

अत्तरिया : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सेती महाकाली ब्युरोको दोस्रो पूर्ण बैठक कैलालीको अत्तरियामा सम्पन्न भएको छ । सो बैठकद्वारा केन्द्रीय सचिवालयको बैठकमा पेस गर्ने रिपोर्ट तयारीका साथ राजनैतिक वैचारिक कार्य र सांगठनिक कार्य तिव्रता दिने । राष्ट्रियता, जनजिविका र…

Read More
सुदूरपश्चिममा सरकारी बेथितिविरुद्ध सङ्घर्ष घोषणा गर्दै ‘विद्यार्थी सँगसँगै’ अभियान सुरु

सुदूरपश्चिममा सरकारी बेथितिविरुद्ध सङ्घर्ष घोषणा गर्दै ‘विद्यार्थी सँगसँगै’ अभियान सुरु

धनगढी (कैलाली) : अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज सुरेन्द्र धानुकले विज्ञप्ति जारी गर्दै ‘विद्यार्थी सँगसँगै’ भन्ने मूल नारासहित सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दुई महिना विद्यार्थीहरूका बीचमा ‘प्रज्वल सङ्गठन सुदृढीकरण अभियान’ सञ्चालन गरिने जनाएका छन् । उनले यस अभियानमा जोडिन सम्पूर्ण…

Read More
दार्चुलामा नेकपा (बहुमत) को गर्जन

दार्चुलामा नेकपा (बहुमत) को गर्जन

शैल्यशिखर (दार्चुला) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुलाको आयोजनमा शैल्यशिखर नगरपालिका ९ नाइलमा भानी महरको संयोजकत्वमा ९ सदस्यीय टोल समिति गठन भएको छ । समिति गठन गर्न आयोजित भेलामा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज प्रकाश…

Read More
अखिल (क्रान्तिकारी) सु.प.को बैठक सम्पन्न, “प्रज्वल सङ्गठन सुदृढीकरण” अभियान सञ्चालन गर्ने

अखिल (क्रान्तिकारी) सु.प.को बैठक सम्पन्न, “प्रज्वल सङ्गठन सुदृढीकरण” अभियान सञ्चालन गर्ने

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) सुदूर-पश्चिम प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । “विद्यार्थी सँगसँगै” भन्ने मुल नारासहित बुधबार सम्पन्न बैठककले सुदूर-पश्चिम प्रदेशका जिल्लाहरूमा दुई महिना विद्यार्थीहरूका बीचमा “प्रज्वल सङ्गठन सुदृढीकरण” अभियान सञ्चालन गर्ने…

Read More
नेकपा (बहुमत) बैतडी र दार्चुलाको संयुक्त प्रशिक्षण सम्पन्न

नेकपा (बहुमत) बैतडी र दार्चुलाको संयुक्त प्रशिक्षण सम्पन्न

दार्चुला : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बैतडी र दार्चुला जिल्लाको संयुक्त प्रशिक्षण तथा बैठक डिलाशैनी गाँउपालिका बैतडीमा सम्पन्न भएको छ । सो बैठकमा बोल्दै नेकपा (बहुमत) का नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा बैतडी जिल्ला इन्चार्ज वासुदेव जोशीले विप्लव पार्टी…

Read More
चट्याङ लागेर मृत्युु भएका थापा र श्रेष्ठप्रति नेकपा (बहुमत) द्वारा शोक व्यक्त

चट्याङ लागेर मृत्युु भएका थापा र श्रेष्ठप्रति नेकपा (बहुमत) द्वारा शोक व्यक्त

कञ्चनपुर : जिल्लाको पुनर्बास नगरपालिका ८ पिकनिक स्पोर्ट बस्ने २५ वर्षीया शारदा थापा र सोही नगरपालिका त्रिभुवनबस्ती ६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको रोपाइँ गर्ने क्रममा खेतमा चट्याङ लागेर निधन भएको छ । नेकपा (बहुमत) जिल्ला समिति कञ्चनपुरले शोक वक्तव्य…

Read More
नेकपा (बहुमत) कैलालीद्वारा राष्ट्रघात र महँगीविरुद्ध प्रदर्शन

नेकपा (बहुमत) कैलालीद्वारा राष्ट्रघात र महँगीविरुद्ध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति कैलालीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, बढ्दो महँगी, भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध प्रदर्शन गरेको छ । पार्टीले विविध माग राखी कैलालीको सुखडमा नाराजुलुस गर्दै विरोध प्रदर्शन गरेको हो । पेट्रोलियम पदार्थ, खाद्य पदार्थको…

Read More
पत्रकार विवशमाथि प्रहरीले गरेको व्यवहार अमानवीय : नेकपा (बहुमत)

पत्रकार विवशमाथि प्रहरीले गरेको व्यवहार अमानवीय : नेकपा (बहुमत)

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगलागीको घटनाबारे समाचार सङ्कलन गर्न गएका पत्रकार रनि विवशमाथि प्रहरीले गरेको व्यवहार अमानवीय भएको ठहर गरेको छ । सोमबार राती सडक अलकत्रा बोकेको डिस्टीब्युटरमा भएको आगलागीको समाचार सङ्कलनका क्रममा उनलाई प्रहरीले पक्राउ गरी…

Read More
नेकपा (बहुमत) कैलालीले प्रधानमन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र

नेकपा (बहुमत) कैलालीले प्रधानमन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र

कैलाली : नेकपा (बहुमत) कैलालीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । पार्टीले सरकारलाई पेट्रोलियम पदार्थलगायत सबै उपभोग्य वस्तुको तुरुन्त मूल्य घटाउन, जिल्लामा दूधजन्य, मासुजन्य, पशुपालन, माछा, कुखुरा, तरकारी, केरालगायत कृषि उपज उत्पादनका क्षेत्रमा…

Read More