दलाल संसदीय व्यवस्थाभित्र हुने निर्वाचनको अवज्ञा अनिवार्य : कञ्चन

दलाल संसदीय व्यवस्थाभित्र हुने निर्वाचनको अवज्ञा अनिवार्य : कञ्चन

अतरिया (कैलाली) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दलाल संसदीय व्यवस्थाभित्र हुने सबै निर्वाचनको अवज्ञा अनिवार्य भएको बताएका छन् । सो पार्टीको सेतीमहाकाली ब्युरोको चौँथो पूर्ण बैठकमा सम्बोधन गर्दै यो जनतालाई लुटिखाने व्यवस्था भएकोले…

Read More
बझाङमा अभियान सञ्चालन

बझाङमा अभियान सञ्चालन

बझाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) आयोजनामा सञ्चालित राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान अन्तरगत दार्चुला, वैतडी र बझाङ जिल्लाको संयुक्त अभियान बझाङ जयपृथ्वी नगरपालिका-१ कैलास पिमिवादमा कोणसभा सम्पन्न भएको छ । सो कोणसभामा सम्बोधन गर्दै जिल्ला संयोजक बाजिला शाहीले…

Read More
यात्रुलाई मरणासन्न हुने गरी यातना दिने प्रहरी हबल्दार कृष्णबहादुरलाई कारबाही गर्न युवा सङ्गठनको चेतावनी

यात्रुलाई मरणासन्न हुने गरी यातना दिने प्रहरी हबल्दार कृष्णबहादुरलाई कारबाही गर्न युवा सङ्गठनको चेतावनी

कञ्चनपुर : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले धनगढी एयरपोर्टमा विदेश जान लागेका युवक नरेश गिरीमाथि कुटपिट गर्ने प्रहरी वरिष्ठ हबल्दार कृष्णबहादुर पाण्डेमाथि आवश्यक अनुसन्धान गरी आवश्यक कारबाहीको माग गर्दै यस्ता हर्कत पुनः नदोहोर्याउन प्रहरी प्रशासनलाई चेतावनी…

Read More
दार्चुला गोकुलेश्वरमा कोणसभा सम्पन्न

दार्चुला गोकुलेश्वरमा कोणसभा सम्पन्न

गोकुलेश्वर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुलाको राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान अन्तरगत शैल्यशिखर नगरपालिका वडा नं. ९ गोकुल बजारमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज प्रकाश थापाले यो दलाल संसदीय व्यवस्थाले जनतामाथि ब्रह्मलुट मच्चाइरहेकोले…

Read More
युवा जनस्वयम्सेवक कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालिका थप तीन ठाउँमा टाँस्यो कालो ब्यानर

युवा जनस्वयम्सेवक कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालिका थप तीन ठाउँमा टाँस्यो कालो ब्यानर

महेन्द्रनगर : युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालि कम्पनीका सञ्चालक भीम साउदले निर्माण थालेर चरम लापरबाही गरेका थप तीन ठाउँमा बिहीबार कालो ब्यानर टाँसेको छ । प्राप्त जानकारीअनुसार कम्पनीको लपरबाहीप्रति खबरदारी गर्दै सङ्गठनले भीमदत्त नगरपालिका ११ भुजेला माताकुटिया…

Read More
दार्चुलामा नेकपा (बहुमत) को अभियानले लियो गति

दार्चुलामा नेकपा (बहुमत) को अभियानले लियो गति

व्यास (दार्चुला) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुलाले अभियन तीव्र बनाएको छ । पार्टीको आयोजनामा सञ्चालित राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियानअन्तर्गत दार्चुलाको गौरलमाण्डौ मावि दुहुँ गाउँपालिका २ हिकिलामा मेनुका बमको अध्यक्षतामा १७ सदस्यीय अखिल क्रान्तिकारी को १२ कक्षा समिति…

Read More
भीमदत्त नगरपालिकास्थित राजेन्द्र निर्माण सेवामा पनि कालो ब्यानर

भीमदत्त नगरपालिकास्थित राजेन्द्र निर्माण सेवामा पनि कालो ब्यानर

कञ्चनपुर : नेकपा (बहुमत) को सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर–कैलाली–डँडेल्धुरा जिल्लाको संयुक्त अभियानकै क्रममा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ९ मटैनामा काङ्ग्रेस नेता भीम साउदको राजेन्द्र निर्माण सेवाका काला कर्तुत उल्लेख गरेर कालो ब्यानर टाँसिएको छ । राजेन्द्र निर्माण सेवा प्रालिलाई सढलासुस्ती, लापरबाहीलगायत…

Read More
राष्ट्रियताको रक्षाका लागि बलिदान दिन तयार छौँ : थापा

राष्ट्रियताको रक्षाका लागि बलिदान दिन तयार छौँ : थापा

खलङ्गा (दार्चुला) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुला–बैतडी–बझाङ जिल्लाको संयुक्त राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरिएको छ । दार्चुलाको खलङ्गामा अभियान उद्घाटन गर्दै पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् दार्चुला जिल्ला इन्चार्ज प्रकाश थापाले दलाल सरकार देश…

Read More
काङ्ग्रेसका सभापतिले बनाउँदै गरेको पुल निर्माण स्थलमा युवा जनस्वयम्सेवकले टाँग्यो कालो ब्यानर

काङ्ग्रेसका सभापतिले बनाउँदै गरेको पुल निर्माण स्थलमा युवा जनस्वयम्सेवकले टाँग्यो कालो ब्यानर

महेन्द्रनगर (कञ्चनपुर) : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका ११ भुजेला माताकुटियास्थित पुल निर्माण स्थलमा निर्माण व्यवसायीका काम लेखिएको कालो ब्यानर टाँगेको छ । नेपाली काङ्ग्रेस डँडेल्धुराका सभापति रहेका ठेकेदार भीमबहादुर साउद सञ्चालक रहेको राजेन्द्र…

Read More
निर्माणकार्यमा लापरबाही गर्ने राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीम साउदलाई जनस्वयम्सेवक कञ्चनपुरको चेतावनी

निर्माणकार्यमा लापरबाही गर्ने राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीम साउदलाई जनस्वयम्सेवक कञ्चनपुरको चेतावनी

कञ्चनपुर : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीम साउदले काममा देखाएको चरम लापरबाही तुरुन्तै नसुधारेमा कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । चेतावनीसहितको पत्र सडक विभाग कार्यालय कञ्चनपुर महेन्द्रनगरमार्फत पूर्वाधार विकास…

Read More