नेकपा (बहुमत) द्वारा जनतामारा लघुवित्त संस्थामाथि कारबाही सुरु

नेकपा (बहुमत) द्वारा जनतामारा लघुवित्त संस्थामाथि कारबाही सुरु

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लघुवित्त संस्थाहरूमाथि कारबाही सुरु गरेको छ । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर १ चौमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाको कार्यालय तोडफोड गरेर नेकपा (बहुमत) ले सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटरसमेत जलाएको छ…

Read More
नेकपा (बहुमत) कैलालीद्वारा मतदान केन्द्रअगाडि नाराबाजी

नेकपा (बहुमत) कैलालीद्वारा मतदान केन्द्रअगाडि नाराबाजी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीले घोडाघोडीमा संसदीय व्यवस्थाका विरुद्ध नाराबाजी गरेको छ । नेकपा (बहुमत) ले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ८ मेलघट्टीको मतदान केन्द्रमा चुनाव र संसदीय व्यवस्थाका विरुद्ध नाराबाजी गर्दै अवज्ञा गरेको हो ।

Read More
डोटीमा मतदान केन्द्र प्रवेशद्वारमै अवज्ञा ब्यानर टाँसेर नेकपा (बहुमत) को प्रदर्शन

डोटीमा मतदान केन्द्र प्रवेशद्वारमै अवज्ञा ब्यानर टाँसेर नेकपा (बहुमत) को प्रदर्शन

तिजाली (डोटी) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) डोटीको आयोजनामा शिखर नगरपालिका–५ स्थित राधाकृष्ण मावि तिजाली मतदान केन्द्र प्रवेशद्वारमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन गरिएको छ । ‘व्यक्ति होइन, व्यवस्था बदलौँ, सुधार होइन, आमूल परिवर्तन गरौँ, वैज्ञानिक समाजवादी क्रान्ति– जिन्दावाद, मङ्सिर…

Read More
चुनाव अवज्ञा आह्वान गर्दै प्ले कार्ड प्रदर्शन गरिरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

चुनाव अवज्ञा आह्वान गर्दै प्ले कार्ड प्रदर्शन गरिरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

कञ्चनपुर : संसदीय व्यवस्था मान्दैनौँ ! भोट हाल्दैनौँ ! भन्दै बाटोमा हिँडिरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई प्रहरीले कञ्चनपुरबाट गिरफ्तार गरेको छ । नेकपा (बहुमत) का नेता–कार्यकर्ता आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा आफूहरू यो व्यवस्था नमान्ने र भोट नहाल्ने भन्दै प्लेकार्ड बोकेर…

Read More
युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले टाँस्यो चुनाव अवज्ञा ब्यानर

युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले टाँस्यो चुनाव अवज्ञा ब्यानर

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा संसदीय चुनाव अवज्ञा गर्नुपर्ने कारणसहित ब्यानर टाँस्नुका साथै मतदान केन्द्रमा अवज्ञा पर्चा वितरण गरेको छ । उक्त ब्यानरमा चुनाव अवज्ञा गर्नुपर्ने कारण उल्लेख गर्दै…

Read More
विप्लव समूहका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

विप्लव समूहका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

काठमाडौँ : विप्लव नेतृत्वको नेकपा अर्थात् विप्लव समूह महाधिवेशनपछि झन्झन् रित्तिँदै गएको छ । कैलालीमा शुक्रबार दर्जनौँ जिल्लास्तरीय नेता–कार्यकर्ता विप्लव समूहबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा समाहित भएका छन् । नेकपा (बहुमत) मा प्रवेश गर्नेहरूमा माओवादी केन्द्र, एमाले, नेकपा एस,…

Read More
कञ्चनपुरमा चुनाव अवज्ञा प्रचारप्रसार तीव्र

कञ्चनपुरमा चुनाव अवज्ञा प्रचारप्रसार तीव्र

महेन्द्रनगर : नेकपा (बहुमत) सहित चार दलले कञ्चनपुरमा चुनाव अवज्ञा कार्यक्रम तीव्र बनाएका छन् । संसदीय व्यवस्थाका पक्षधरहरू तीव्र रूपमा चुनाव प्रचारप्रसार गरिरहेका छन् भने दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टी (बहुमत)…

Read More
भूकम्पबाट निधन भएकाहरूप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली, घाइतेको उपचार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

भूकम्पबाट निधन भएकाहरूप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली, घाइतेको उपचार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबार राती डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा भूकम्पले घर भत्किँदा दुःखद् निधन भएका ठाडागाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराप्रति हार्दिक श्रद्धाञ्जली…

Read More
धनगढिमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

धनगढिमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

काठमाडाैँः नेपाल कम्युनिस्ट पार्टी(बहुमत) नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ४ दलको संयुक्त आयोजनामा कैलालीको धनगढिमा भव्य सभा सम्पन्न भएको छ । सभा हुनुपूर्व धनगढिको चौराहदेखी पार्कमोडसम्म संसदीय निर्वाचन बहिस्कार गरौँ भन्दै विशाल ¥याली निस्केर सभामा परिणत भएको थियो ।…

Read More
कञ्चनपुरमा चुनाव अवज्ञा आह्वान गर्दै पर्चा र पोस्टरिङ

कञ्चनपुरमा चुनाव अवज्ञा आह्वान गर्दै पर्चा र पोस्टरिङ

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कञ्चनपुरले मङ्सिर ४ मा हुने भनिएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अवज्ञाका क्रममा पर्चा र पोस्टरिङलाई तीव्र बनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रदेश तथा प्रतिनिधिसभाको चुनाव अवज्ञा आह्वान गर्दै पर्चा वितरण र पोस्टर टाँसिएको…

Read More