काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले राज्यको गिरफ्तारी र दमनका विरुद्ध पार्टीको केन्द्रीय कार्यक्रमअनुसार भोलि शनिबारका लागि घोषित नेपाल बन्द कार्यक्रम सफल पार्न जिल्लाबासीलाई अपिल गरेको छ । जिल्ला सेक्रेटरी करनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही माघ १० गते…
Read Moreकालीकोटमा विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया
काठमाडौँ : नेकपा कालीकोट एरिया नं ४ ले स्थानीय बासिन्दासँग दलाल पुँजीवादी सत्ताको विकल्पमा अन्तरक्रिया गरेको छ । जिल्ला सेक्रेटरी रणदीपको प्रमुख आतिथ्य र सुवासको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दल, शिक्षक, बुद्धिजीवी र जनसमुदायको उल्लेख्य सहभागिता रहेको कालीकोटबाट प्राप्त समाचारमा…
Read Moreगेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन माग
काठमाडौँ : सुदूरपश्चिममा क्रियाशील ६ विद्यार्थी सङ्गठनले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन माग गरेका छन् । गणेशसिंह ऐरी (केन्द्रीय सदस्य, अनेरास्ववियू), वीरेन्द्र शाह (संयोजक, अखिल (क्रान्तिकारी) सेती–महाकाली), उमेश बिष्ट (केन्द्रीय उपाध्यक्ष तथा सु.प.इन्चार्ज, रा प्र वि…
Read Moreकैलालीमा नेकपा नेताहरूको रिहाइ माग गर्दै प्रदर्शन
काठमाडौँ : नेकपामाथि दमन, धरपकड र गैरन्यायिक गिरफ्तारीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रमअनुसार माघ ५ गते अखिल (क्रान्तिकारी) कैलालीले विरोध प्रदर्शन सम्पन्न गरेको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिंह, सङ्गठनका जिल्ला अध्यक्ष…
Read Moreनेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध सामना परिवारको प्रदर्शन
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को रिहाइको माग गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले विरोध जुलुससहित प्रदर्शन गरेको छ । नेपालको पश्चिम भूगोलमा स्थानीय बासिन्दा र…
Read Moreअछामका एक जनप्रतिनिधिले दिए जनअदालतमा बयान
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लाको ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढालाई जनअदालतमा बयान गराई आयव्यव विवरण १५ दिनभित्र पेस गर्ने प्रतिबद्धता गराएर छोडेको छ । जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले शुक्रबार विज्ञप्ति जारी गरी कोरोना महामारी नियन्त्रणका नाममा…
Read Moreलोकेन्द्र शाहीलाई झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिए कडा प्रतिरोध : नेकपा
अछाम : नेपाल कम्युनिस्ट पार्टी अछाम पार्टीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाहीलाई गिरफ्तार गरी सरकारले झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिरहेको भन्दै बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध गर्ने चेतवनी दिएको छ । इन्चार्ज नवीन र सेक्रेटरी आखिरले विज्ञप्ति जारी गरी मङ्गलसेन…
Read Moreनेकपा कैलालीले मनायो माओ दिवस
कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले १२८ औँ माओ दिवस कैलालीको भजनी नगरपालिकामा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा कैलालीका नेता–कार्यकर्ता तथा आमजनसमुदायको भव्य उपस्थिति रहेको जनाइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा कैलालीका सेक्रेटरी करन थारूले दलाल संसदीय…
Read Moreथारुवान संयुक्त प्रदेशले जारी गर्यो चेतावनीमूलक सूचना
कैलाली : थारुवान संयुक्त प्रदेश कैलालीले जमिनदार रणबहादुर शाहको लालपुर हरैया शिविरमा रहेको अन्दाजी २३ बिघा जमिन आफ्नो कब्जामा रहेको जनाएको छ । थारुवान संयुक्त प्रदेशले सूचना जारी गरी भूमाफिया राजनीतिक तथा दलालहरूको मिलोमतोमा किसानहरूबाट हडपेकाले उक्त जमिन अहिले पनि…
Read Moreन्याय हेल्थ बयलपाटाका नाममा जनसरकारको २० दिने पुर्जी
अछाम : जिल्ला जनपरिषद् अछामले बयालबाटास्थित न्याय हेल्थ प्रमुखलाई पत्र लेख्दै २० दिने पुर्जी जारी गरेको छ । जिल्ला जनपरिषद्का प्रमुख निरक शाहीले जिल्ला जनपरिषद्को कार्यालयमा न्याय हेल्थ नेपाल बयलपाटा अछाम अस्पतालभित्र अपारदर्शिता, अनियमितता र जबाफदेहीको विषयलाई लिएर पटकपटक मौखिक…
Read More