दलाल सत्ता र मतियारहरूको सर्वनास हुने गरी प्रतिरोध अपरिहार्य : नेकपा

दलाल सत्ता र मतियारहरूको सर्वनास हुने गरी प्रतिरोध अपरिहार्य : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले प्रेस विज्ञप्ति जारी गरी बुधबार राती ३ बजे हुम्ला जिल्ला ताजाकोट गा.पा. वडा नं. ५ मदनाबाट पार्टीका भेरी–कर्णाली ब्युरो सदस्य तथा हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढा ‘निर्माण’ लाई कोरोना महामारी प्रकोपका कारण होम…

Read More
बौद्ध इन्टरनेसनल स्कुलद्वारा विद्यार्थी र अभिभावकमाथि ज्यादती

बौद्ध इन्टरनेसनल स्कुलद्वारा विद्यार्थी र अभिभावकमाथि ज्यादती

काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलमा विद्यालयले अभिभावकमाथि चरम ज्यादती गरेको पाइएको छ । स्कुल नखुलेको अवस्थामा लिने खाना, खाजा, खेलकुदलगायत शुल्क शीर्षकमा शुल्क लिएको भन्दै अभिभावकहरुले असहमति जनाएका छन् । विद्यालय र अभिभावकबीच छलफल गरिए पनि वार्ता…

Read More
७० भन्दा बढी मुलुकले गरे चीनको समर्थन, हङकङ मामिलामा पाकिस्तान र क्युबाले थापे काँध

७० भन्दा बढी मुलुकले गरे चीनको समर्थन, हङकङ मामिलामा पाकिस्तान र क्युबाले थापे काँध

संयुक्त राष्ट्रसङ्घको जारी महासभामा चीनले हङकङ र सिनजियाङको विषयमा पछिल्ला केही महिनामा लिएको निर्णयलाई ७० भन्दा बढी मुलुकहरूले समर्थन गरेका छन् । चिनियाँ विदेश मन्त्रालयले महासभामा उक्त सफलता प्राप्त भएको जनाएको हो । पाकिस्तानले राष्ट्रसङ्घको जनरल डिबेटसम्बन्धी तेस्रो कमिटीको बैठकमा…

Read More
एमसीसी खारेजीको माग गर्दै पोखरामा प्रदर्शन

एमसीसी खारेजीको माग गर्दै पोखरामा प्रदर्शन

काठमाडौँ : नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) लगायत १४ राजनीतिक दलले एमसीसीविरुद्ध पोखरामा संयुक्त विरोध प्रदर्शन गरेका छन् । अमेरिकी साम्राज्यवादी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमीसी) सम्झौता खारेजीको माग गर्दै आएका ती १४ दलले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार पोखरामा विरोध…

Read More
मध्यरातामा नेकपाका हुम्ला सेक्रेटरी गिरफ्तार

मध्यरातामा नेकपाका हुम्ला सेक्रेटरी गिरफ्तार

काठमाडौँ : नेकपाका हुम्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले मध्यरातमा सुतेकै ठाउँबाट गिरफ्तार गरेको छ । ताँजाकोट गाउँपालिका ५ को डुङ्गुरीस्थित घरमा सुतिरहेकै अवस्थामा राती ३ बजे बुढालाई प्रहरीले बिनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको नेकपाले हुम्लाले जनाएको छ । नेकपा हुम्लाले…

Read More
अखिल (क्रान्तिकारी) द्वारा छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण

अखिल (क्रान्तिकारी) द्वारा छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण

काठमाडौँ : अखिल (क्रान्तिकारी) तनहुँले श्री सिद्धेश्वरी मावि व्यास १२ मा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता सङ्गठनका जिल्ला अध्यक्ष ममता रुचालले गरेकी थिइन् भने प्रमुख अतिथि सङ्गठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक थिए…

Read More
तीव्र रूपमा अघि बढ्दै नेकपा पाल्पाको अभियान

तीव्र रूपमा अघि बढ्दै नेकपा पाल्पाको अभियान

नेकपा पाल्पाले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान निरन्तर रूपमा सञ्चालन गरिरहेको छ । अभियानका क्रममा भदौ १५ गतेदेखि असोज २० गतेसम्म विभिन्न जनवर्गीय सङ्गठनका २६ वटा समिति गठन गरिएको जानकारी नेकपा पाल्पाका इन्चार्ज प्रवीणले दिएका छन् । त्यसैगरी पार्टी सेलका…

Read More
द्वन्द्वात्मक भौतिकवादविरुद्ध ‘द्वन्द्वात्मक भौतिकवादी’

द्वन्द्वात्मक भौतिकवादविरुद्ध ‘द्वन्द्वात्मक भौतिकवादी’

आधार सन् १९०८ मा लेनिनको दर्शनसम्बन्धी एउटा पुस्तक प्रकाशित भयो ‘भौतिकवाद र अनुभवसिद्ध—आलोचना ।’ उक्त पुस्तकमा उहाँले मुख्य रूपमा बीसौँ शताब्दीको पूर्वाद्र्धमा भौतिकवादीका नाममा भौतिकवादमाथिको आक्रमणको पर्दाफास गर्नुका साथै उनीहरूको असली अनुहार उदाङ्गो पार्नुभएको छ । माक्र्स—एङ्गेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक तथा…

Read More
एकीकृत जनक्रान्ति : नयाँ अन्वेषण र विकास

एकीकृत जनक्रान्ति : नयाँ अन्वेषण र विकास

‘यो सिद्धान्तलाई तपाईं आफ्नो पूरा जानकारीअनुसार सच्चा ठान्नुहुन्छ र यसमाथिको निराधार हमला र विकृतीकरणका प्रयत्नहरूबाट बचावट गर्नुको अर्थ यो होइन– तपाईं सबै प्रकारका आलोचनाहरूको विरोधी हुनुहुन्छ । हामी माक्र्सको सिद्धान्तलाई सम्पूर्ण र पवित्र ठान्दैनौँ । उल्टो, हामी विश्वस्त छौँ– माक्र्सवादले…

Read More
अभिभावक हर्कबहादुर शाहीलाई सम्झिँदा

अभिभावक हर्कबहादुर शाहीलाई सम्झिँदा

२००२–४–१५ गते दैलेख क्षेत्र नं. २ तत्कालीन चामुण्डा गाउँ पञ्चायत वडा नं. ५ काफलरूख, हाल चामुण्डाविन्द«सौनी वडा नं. ४ मा जन्मनुभएका हर्कबहादुर शाही सानैबाट समाजसेवी, जनपक्षीय र विद्रोही हुनुहुन्थ्यो । हुने बिरुवाको चिल्लो पात भनेझैँ २२ वर्षको किशोरै उमेरमा २०२४…

Read More