नेकपा गुल्मीद्वारा जिल्ला सल्लाहकार दीपकप्रति श्रद्धाञ्जली

नेकपा गुल्मीद्वारा जिल्ला सल्लाहकार दीपकप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले पार्टीका सल्लाहकार एवम् अखिल नेपाल शिक्षक सङ्गठन गुल्मीका पूर्वअध्यक्ष रोमबहादुर राहादीमगर ‘दीपक’ प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीकी जिल्ला इन्चार्ज सामनाले शनिबार प्रेस वक्तव्य जारी गरी सल्लाहकार दीपकको ५९ वर्षको उमेरमा भएको असामयिक…

Read More
डा. केसीका पक्षमा काठमाडौँमा प्रदर्शन : माफियाको समाजवाद, यती, ओम्नी, मार्सीभात

डा. केसीका पक्षमा काठमाडौँमा प्रदर्शन : माफियाको समाजवाद, यती, ओम्नी, मार्सीभात

काठमाडौँ : चिकित्सा क्षेत्र सुधारलगायत ६ सूत्रीय माग राख्दै २७ दिनदेखि आमरण अनशनमा बसेका सुधारक डा. गोविन्द केसीका माग पूरा गरी जीवनरक्षा गर्न दबाब दिँदै नेपाल चिकित्सक सङ्घले आइतबारदेखि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड १९ का सेवाबाहेक…

Read More
कसरी खाए प्रचण्ड, वली र देउवाले एउटै योजनामा नौ–नौ अर्ब !

कसरी खाए प्रचण्ड, वली र देउवाले एउटै योजनामा नौ–नौ अर्ब !

देशको विकास गर्न र जनतालाई सुख–समृद्धि दिने वाचा बाँधेर शासनसत्तामा पुगेकाहरूले कसरी शासनसत्ताको दुरुपयोग गरी ब्रह्मलूट गर्दा रहेछन् भन्ने कुराको रहस्य शासकहरूले नै धमाधम खोल्न थालेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले पुष्पकमल दाहाल, केपी वली र शेरबहादुर देउवा मिलेर…

Read More
हिरासत बसाइका केही अनुभूतिहरू

हिरासत बसाइका केही अनुभूतिहरू

रोम जलिरहेको छ निरो बाँसुरी बजाइरहेको छ भनेजस्तै एकातिर देश कोभिड १९ को महामारीबाट प्रताडित भैरहेको थियो भने अर्कोतिर नेपाल राज्य यस महामारीबाट नेपाली जनतालाई सुरक्षित गर्नुको सट्टा यही बहानामा राज्यकोषको दोहन गरिरहेको थियो । अर्कोतिर नेपाली जनता कोरोना महामारीसँगै,…

Read More
माग पूरा नभए कडा सङ्घर्षमा उत्रने १४ दलको चेतावनी

माग पूरा नभए कडा सङ्घर्षमा उत्रने १४ दलको चेतावनी

काठमाडौँ : लिम्पियाधुरासहितको जारी नक्साअनुसारको नेपाली भूमि भारतीय साम्राज्यवादबाट फिर्ता गराउन, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न, जिल्लामा व्याप्त बेरोजगारी, महँगी, कालोबजारीका समस्या समाधान गर्न, विकास निर्माण तथा सार्वजनिक सेवामा हुने ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य ओखलढुङ्गामा क्रियाशील १४ दलले सरकारससँग माग…

Read More
महेन्द्र र साजन साधारण सदस्यसमेत नरहने गरी नेकपाबाट निष्कासित

महेन्द्र र साजन साधारण सदस्यसमेत नरहने गरी नेकपाबाट निष्कासित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले पार्टीका दुई जिल्ला सदस्य महेन्द्र र साजनलाई आर्थिक अराजकतालगायत गम्भीर अपराध गरेको ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । जिल्ला सेक्रेटरी करण थारूले शुक्रबार विज्ञप्ति जारी गरी दुईजना जिल्ला सदस्यले…

Read More
शुल्क तिर्न नसक्ने विद्यार्थीको पढाइ रोकिए अप्रिय कदम चाल्ने क्रान्तिकारीको चेतावनी

शुल्क तिर्न नसक्ने विद्यार्थीको पढाइ रोकिए अप्रिय कदम चाल्ने क्रान्तिकारीको चेतावनी

काठमाडौँ : बौद्ध इन्टरनेसनल स्कुलले शुल्कका कारण विद्यार्थीलाई अनलाइन कक्षाबाट वञ्चित गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । अखिल क्रान्तिकारीका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द बिष्टले विज्ञप्ति जारी गरी शुल्क नतिरेको भन्दै विद्यार्थीलाई अनलाइन कक्षाबाट वञ्चित गरिएको घटनाले सङ्गठनको ध्यानाकर्षण…

Read More
विभेद र भ्रष्टाचारविरुद्ध नेकपाको गाउँबस्ती जगाऊँ अभियान

विभेद र भ्रष्टाचारविरुद्ध नेकपाको गाउँबस्ती जगाऊँ अभियान

काठमाडौँ : नेकपाका सहायक र जनवर्गीय सङ्गठनहरूले विभेद र भ्रष्टाचारविरुद्ध गाउँबस्ती जगाऊँ अभियान सुरु गरेका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) रुकुमपश्चिम र सहायक सङ्गठन युवा सङ्गठन नेपाल रुकुमपश्चिमको संयुक्त आयोजनामा गाउँगाउँसम्म विभेद र भ्रष्टाचारविरुद्ध गाउँबस्ती…

Read More
प्रहरी बलमा मानसिक रोग

प्रहरी बलमा मानसिक रोग

भदौ २३ गते राती कति बेला हो रूपनी, सप्तरी पुग्दा नै कोसी नदीको चिसो हावा आएको थियो । अमानवीय र कायर प्रहरीहरू ले पिसाब फेर्न पनि दिएनन् । अदालत जाँदा दुईवटा एसएलआर, अश्रुग्याँसका लोला, सटगन, सानो पेस्तोल, लट्ठीसहित १० जना…

Read More
अखिल (क्रान्तिकारी) द्वारा सम्झना कामीलगायत हत्या र बलात्कार घटनाविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा सम्झना कामीलगायत हत्या र बलात्कार घटनाविरुद्ध प्रदर्शन

काठमाडौँ : अखिल (क्रान्तिकारी) कपिलवस्तुले बिहीबार सम्झना कामीलगायत देशभर भइरहेका बलात्कार र हत्याविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा सम्झना कामीको हत्याबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने, देशव्यापी रूपमा कथित जातका आधारमा विभेद, बलात्कार, अपमान र हत्या गर्ने मानवताविरोधी…

Read More