नेकपा काठमाडौँद्वारा सरकारविरुद्ध विरोध प्रदर्शन

नेकपा काठमाडौँद्वारा सरकारविरुद्ध विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा विरोध जुलुस निकालेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशभर कोरोना उपचारमा सरकारले गैरजिम्मेवार बनेको, भारतीय सेनाध्यक्ष भ्रमणले राष्ट्रियतामाथि आँच पुगेको र सीमा अतिक्रमणको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । प्रतिबन्धलाई छल्दै नेकपा काठमाडौँको…

Read More
पूर्वसभामुख महरालाई पत्नीशोक

पूर्वसभामुख महरालाई पत्नीशोक

काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ । महाराकी पत्नी सीताको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको जनाइएको छ । केही दिनअघिदेखि गम्भीर बिरामी भएर उपचार गराइरहेकी सीताको बुधबार बिहान ६ः२५ बजे उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको…

Read More
शाहीलाई तत्काल रिहा गर : अखिल क्रान्तिकारी

शाहीलाई तत्काल रिहा गर : अखिल क्रान्तिकारी

काठमाडौँ : अखिल क्रान्तिकारी भेरी–कर्णाली ब्युरो क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले सङ्गठनका बाँके जिल्ला अध्यक्ष डीबी शाहीलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् । संयोजक विकले कोरोना महामारीको कठिन परिस्थितिमा समेत स्वास्थ्य, शिक्षा र व्यापारका क्षेत्रमा राज्यकै संरक्षण…

Read More
गिरफ्तार गरी बेपत्ता पारिएका नेता–कार्यकर्ता रिहा गर्न नेकपाको माग

गिरफ्तार गरी बेपत्ता पारिएका नेता–कार्यकर्ता रिहा गर्न नेकपाको माग

बझाङ : नेपाल कम्युनिस्ट पार्टी बझाङले पार्टीका जिल्ला सदस्य प्रबिन धामीलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ । नेकपाका बझाङ जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीकामको सिलसिलामा रहेको बेला नेपाल…

Read More
नेकपा काठमाडौँद्वारा सरकारविरुद्ध दर्जनौँ स्थानमा कोणसभा

नेकपा काठमाडौँद्वारा सरकारविरुद्ध दर्जनौँ स्थानमा कोणसभा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौँका विभिन्न स्थानहरुमा कोणसभा सम्पन्न भएका छन् । कोरोनाको निःशुल्क उपचार, कोरोना महामारीको नाममा भइरहेका भ्रष्टाचार र व्यपारीकरण बन्द गर्न र नेपालीभूमि कालापानीबाट भारतीय सेना फिर्ताको माग गर्दै कोणसभा गरेको हो । केन्द्रीय कार्यक्रमअनुसार…

Read More
नेकपाले फिर्ता गरायो किसानको मुद्दा मिलाएर पार्टीका नाममा लिइएको दुई लाख रुपैयाँ

नेकपाले फिर्ता गरायो किसानको मुद्दा मिलाएर पार्टीका नाममा लिइएको दुई लाख रुपैयाँ

कैलाली : किसानको जग्गाको विवादसम्बन्धी मुद्दा मिलाएर पार्टीलाई पैसा सहयोग दिनुस् भन्दै पार्टीमा खबर नै नगरी जनताबाट पैसा असुल्नेहरूबाट नेकपाले पैसा फिर्ता गराएको छ । प्राप्त समाचारअनुसार महेन्द्र विक र साजन विकले कैलालीका स्थानीय दयाराम चौधरीको एउटा मुद्दा मिलाएबापत पार्टीलाई…

Read More
रातोपहिरोमा जीप दुर्घटना : १ जनाको मृत्यु, १० घाइते

रातोपहिरोमा जीप दुर्घटना : १ जनाको मृत्यु, १० घाइते

म्याग्दी : रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको जीप रातोपहिरोमा दुर्घटना भएको छ । ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा शुक्रबार एक बालिकाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । बेनी नगरपालिका–८ र ९ को सीमानामा…

Read More
नेकपाद्वारा जनताको खेतमा श्रमदान

नेकपाद्वारा जनताको खेतमा श्रमदान

काठमाडौँ : नेकपाले जनताको खेतबारीमा जनश्रम गर्ने कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाएको छ । तनहुँबाट प्राप्त समाचारअनुसार कात्तिक १३ गते नेपाल कम्युनिस्ट पार्टी तनहुँले जनश्रमदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला इन्चार्ज रुवेलले सरकारले जतिसुकै दमन गरे पनि आफ्नो गौरवशाली…

Read More
बाजुरा जेलमा नेकपा नेता निडरको श्रद्धाञ्जलीसभा

बाजुरा जेलमा नेकपा नेता निडरको श्रद्धाञ्जलीसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले बाजुरा जेलभित्रै भव्य श्रद्धाञ्जलीसभा आयोजना गरेका छन् । असोज २९ गते उपचारका क्रममा धनगढी अस्पतालमा ६७ वर्षको उमेरमा असामयिक निधन भएका कम्युनिस्ट पार्टी बझाङका संस्थापक सदस्य केदारसैंस्यु गाउँपालिका वडा ४ सैंस्युका धनबहादुर मल्ल ‘निडर’…

Read More
नेकपा दैलेखद्वारा बाढीपीडितलाई राहत वितरण

नेकपा दैलेखद्वारा बाढीपीडितलाई राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका विभिन्न भागमा गत भदौमा बाढीपहिरोबाट पीडित भएका सर्वसाधारणलाई राहतस्वरुप चामल, दाल र तेल वितरण गरेको छ । नेकपाले दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरेगाउँका टीकाराम कठायत, दानबहादुर कठायत, बलबहादुर नेपाली, लीला नेपाली,…

Read More