नेकपा कालीकोटले बाँड्यो बाढीपीडितलाई राहत

नेकपा कालीकोटले बाँड्यो बाढीपीडितलाई राहत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले सान्नीत्रिवेणी मेहेलमुडीका ३२ घरधुरी बाढीपीडितलाई १–१ बोरा मसिना चामल राहतका रूपमा वितरण गरेको छ । मानेगडामा जिल्ला इन्चार्ज विराट, एरिया इन्चार्ज किरण, युवा सङ्गठन नेपालका कालीकोट अध्यक्ष आत्मा क्षेत्रीलगायतको उपस्थितिमा राहत वितरण गरिएको जानकारी…

Read More
नेकपाले वितरण गर्यो बाढीपीडितलाई राहत

नेकपाले वितरण गर्यो बाढीपीडितलाई राहत

काठमाडौँ : नेकपा कालीकोटले बिहीबार रास्कोट फुकोटका बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । राष्कोट सान्नीघाटमा पीडितहरूलाई जम्मा गरेर जिल्ला इन्चार्ज विराट, जिल्ला सेक्रेटरी रणदीप, गापा इन्चार्ज वसन्तले राहत वितरण गरेको जानकारी जिल्ला सेक्रेटरी रणदीपले दिएका छन् । जिल्ला इन्चार्ज…

Read More
क्रान्तिकारी ग्रिल तथा धातु मजदुर सङ्घ गठन

क्रान्तिकारी ग्रिल तथा धातु मजदुर सङ्घ गठन

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ग्रिल तथा धातु मजदुर सङ्घको ललितपुर जिल्ला कार्यसमिति गठन गरिएको समचार रातो खबरलाई प्राप्त भएको छ । सुनिल नापितको संयोजकत्वमा ६ सदस्य रहेको कार्यसमितिमा रोशन कुँवर, विनोद कपाली,…

Read More
नेकपा दैलेखले बाँड्यो स्वास्थ्य सुरक्षा सामग्री

नेकपा दैलेखले बाँड्यो स्वास्थ्य सुरक्षा सामग्री

काठमाडौँ : देशभर जनसेवाका काममा तल्लीन रहेको नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको जानकारी प्राप्त भएको छ । नेकपाले दैलेखका आठबीस नगरपालिकाको वडा नं १ सात्तला, वडा नं ६ सिहासैन र ठाँटीकाँध गाउँपालिकाको वडा…

Read More
नेकपा राहत वितरण र जनश्रममा व्यस्त

नेकपा राहत वितरण र जनश्रममा व्यस्त

काठमाडौँ : नेकपा कालीकोट जिल्लामा बाढीपहिरोपीडित जनतालाई राहत वितरण र जनश्रमका कार्यमा व्यस्त भएको छ । यो वर्ष सबैभन्दा बढी बाढीपहिरो प्रभावित क्षेत्रमा नेकपाले कार्यक्रम आयोजना गरी सोमत्रबार बाढीपहिरोपीडित घरपरिवारलाई राहत वितरण गरेको हो । जिल्लाको रास्कोट नगरपालिकाअन्तर्गत सिप्खाना, स्युना…

Read More
नेकपा बैतडीद्वारा घोडेटो बाटो निर्माण

नेकपा बैतडीद्वारा घोडेटो बाटो निर्माण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले बैतडीमा दुई किलोमिटर घोडेटो बाटो निर्माण गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिकाको चार नम्बर वडा, मठैराजको ढाँडमा पार्टीका जिल्ला इन्चार्ज किरणको नेतृत्वमा बाटो निर्माण गरिएको जानकारी पार्टीका बैतडी जिल्ला सचिव राजेन्द्र बिष्ट ‘परिवर्तन’ ले दिएका…

Read More
नेकपा पाल्पाले गर्यो अभियानको समीक्षा

नेकपा पाल्पाले गर्यो अभियानको समीक्षा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले १५ भदौदेखि सञ्चालन गरेको अभियानको समीक्षा कार्यक्रम ३ कात्तिकमा सम्पन्न गरेको छ । यो अभियान धेरै नै उपलब्धिपूर्ण रहेको जिल्ला इन्चार्ज प्रवीणले बताएका छन् । अभियानअन्तर्गत ३५ वटा जनभेला, ३६५ वटा घरदैलो कार्यक्रम, करिब…

Read More
अखिल क्रान्तिकारी नवलपरासीद्वारा विरोध प्रदर्शन

अखिल क्रान्तिकारी नवलपरासीद्वारा विरोध प्रदर्शन

काठमाडौँ : अखिल क्रान्तिकारी नवलपरासीले विरोध प्रदर्शन गरेको छ । नेपालको राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप र सम्झना कामीलगायत देशभर भएका बलात्कारपछिको हत्याविरुद्ध क्रान्तिकारीले प्रदर्शन गरेको हो । देशमा सामाजिक दलाल पुँजीवादले सत्ता सञ्चालन गरेको र यो सत्ताले जनताको कुनै पनि अधिकार…

Read More
अखिल क्रान्तिकारीद्वारा शैक्षिक संस्थाहरूलाई कारबाही गर्न माग

अखिल क्रान्तिकारीद्वारा शैक्षिक संस्थाहरूलाई कारबाही गर्न माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काठमाडौँले आइतबार जिल्लाका सबै स्थानीय तह, प्याब्सन, एनप्याब्सलगायत सरोकारवाला पक्षलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीले सरोकारवालाहरूलाई ज्ञापनपत्र बुझाएर कोरोना कहरमा मनलाग्दी शुल्क लिने शैक्षिक संस्थाहरूलाई कारबाहीको माग पनि गरेको छ । सङ्गठनका…

Read More
नेकपाको जनश्रम अभियान तीव्र

नेकपाको जनश्रम अभियान तीव्र

कालीकोट : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले जनतासँगको सम्बन्ध अझै प्रगाढ बनाउन जनश्रम अभियान अघि बढाएको छ । जिल्ला इन्चार्ज विराट र सेक्रेटरी रणदीपको नेतृत्वमा समूह–समूह निर्माण गरेर जनश्रम अभियान तीव्र बनाइएको जानकारी जिल्ला सेक्रेटरी रणदीपले दिएका छन् । केही दिनअघि…

Read More