थबाङमा विशाल जनसभासहित सामनाको सांस्कृतिक अभियान भव्य

थबाङमा विशाल जनसभासहित सामनाको सांस्कृतिक अभियान भव्य

समर झुसे/रोल्पा : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोअन्तर्गत रोल्पा जिल्लाको ऐतिहासिक भूमि थबाङमा बिहीबार विशाल जनसभासहित सामना परिवारको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध चिर्दै हजारौँ रोल्पाली जनसमुदाय कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको आरम्भमा सामना…

Read More
कालीकोटमा नेकपाको प्रशिक्षण सम्पन्न

कालीकोटमा नेकपाको प्रशिक्षण सम्पन्न

काठमाडौँ : कालीकोटको मेहेलमुडीमा नेकपाको राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एरिया नं. २ को आयोजनामा शुक्रबार भएको कार्यक्रम एरिया इन्चार्ज बिसाखर जैसी ‘किरण’ को सभापतित्व, जिल्ला इन्चार्ज बिराटको प्रमुख आतिथ्यता र आर्थिक विभाग सदस्य निर्देशनको आतिथ्यतामा सम्पन्न…

Read More
कालीकोटमा नेकपाको राजनीतिक काम तीव्र

कालीकोटमा नेकपाको राजनीतिक काम तीव्र

काठमाडौँ : नेकपा कालीकोटले राजनीतिक एवम् वैचारिक कामलाई तीव्रता दिएको छ । अभियानकै क्रममा एरिया नं ४ को राजनीतिक–वैचारिक कार्यकम सम्पन्न भएको छ । एरिया इन्चार्ज दिलमानको अध्यक्षता र जिल्ला सेक्रेटरी रणदीपको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य चञ्चल, तखत,…

Read More
हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा आगलागी

हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा आगलागी

काठमाडौँ : हुम्लाको सिमकोटस्थित विमानस्थलमा आगलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहीबार बिहानै अचानक आगलागी भएको हो । आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भएको र अहिलेसम्म के कारणले आगो लाग्यो…

Read More
हुम्ला घटनामा पार्टीको कुनै संलग्नता छैन : नेकपा

हुम्ला घटनामा पार्टीको कुनै संलग्नता छैन : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्लाले २०७७ मंसिर ६ गतेको दिन हुम्ला कृषि विकास कार्यालयको गेटमा बम राखिएको भनि ग्लोबल शैलीमा पार्टीलाई दोष दिएकोमा आपत्ति जनाउँदै उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । हुम्ला जिल्ला…

Read More
अछाममा समाजवादी राष्ट्रिय मञ्च, नेपालको भेला सम्पन्न, अध्यक्षमा भण्डारी

अछाममा समाजवादी राष्ट्रिय मञ्च, नेपालको भेला सम्पन्न, अध्यक्षमा भण्डारी

काठमाडौँ : समाजवादी राष्ट्रिय मञ्च, नेपाल अछामको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य अशोक भण्डारीको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष देवीदत्त पाण्डेको प्रमुख आथित्यमा सम्पन्न उक्त भेलाले ३ जना पछि थप्नेगरी २१ जनाको जिल्ला कमिटी निर्माण गरेको हो…

Read More
जनता जगाउँदै रोल्पाका गाउँगाउँ पुग्यो सामना परिवार

जनता जगाउँदै रोल्पाका गाउँगाउँ पुग्यो सामना परिवार

समर झुसे/रोल्पा : केपी वली सरकार राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन, दमन र षड्यन्त्रमै व्यस्त रहेको समयमा जनताका कलाकाहरू भने जनतासँग दुःखसुख साट्दै, हातेमालो गर्दै र तिनै दुःखका कथालाई गीतसङ्गीत बनाउँदै जनताको घरदैलोमा पुगेका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी राप्ती…

Read More
साँस्कृतिक कार्यक्रमसहित दैलेखमा मनाइयो पुनर्गठन दिवस

साँस्कृतिक कार्यक्रमसहित दैलेखमा मनाइयो पुनर्गठन दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले बिहीबार पार्टी पुनर्गठन दिवसको कार्यक्रम ठाँटीकाँध गाउँपालिकाको वडा नं. ४ गैरेगाउँमा सम्पन गरेको छ । सातौँ पार्टी पुनर्गठन दिवस कार्यक्रम भुगोलको अध्यक्षतामा जिल्ला इन्चार्ज प्रमुख अतिथि दिपेन्द्र रहेका थिए भने उक्त कार्यक्रम शरदले सञ्चालन…

Read More
त्रिशुलीमा भ्यान दुर्घटना : दुई जनाको शव भेटियो, एक जना अझै बेपत्ता

त्रिशुलीमा भ्यान दुर्घटना : दुई जनाको शव भेटियो, एक जना अझै बेपत्ता

काठमाडौँ : प्युठानबाट बिरामी लिएर काठमाडाैँ गइरहेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला परेको छ । नदीमा खसेको भ्यान भित्रबाटै दुई जनाको शव निकालिएको छ भने १५ वर्षीया बिरामी जिनिसा रोक्का अझै बेपत्ता छिन् ।…

Read More
प्रतिबन्धलाई चिर्दै कैलालीमा सातौँ पार्टी पुनर्गठन दिवस भब्य रुपमा मनाइयो

प्रतिबन्धलाई चिर्दै कैलालीमा सातौँ पार्टी पुनर्गठन दिवस भब्य रुपमा मनाइयो

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले पार्टीकेन्द्रको घोषित कार्यक्रमअनुसार सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा सम्पन्न गरेको छ । प्राप्त समाचारअनुसार चौतर्फी कडा सुरक्षाकर्मीको घेराबन्दी र राज्यका तर्फबाट लगाइएको प्रतिबन्ध चिर्दै एकीकृत जनक्रान्तिको झन्डालाई उच्च पारौँ ! ७ औँ पार्टी…

Read More