न्याय हेल्थ बयलपाटाका नाममा जनसरकारको २० दिने पुर्जी

न्याय हेल्थ बयलपाटाका नाममा जनसरकारको २० दिने पुर्जी

अछाम : जिल्ला जनपरिषद् अछामले बयालबाटास्थित न्याय हेल्थ प्रमुखलाई पत्र लेख्दै २० दिने पुर्जी जारी गरेको छ । जिल्ला जनपरिषद्का प्रमुख निरक शाहीले जिल्ला जनपरिषद्को कार्यालयमा न्याय हेल्थ नेपाल बयलपाटा अछाम अस्पतालभित्र अपारदर्शिता, अनियमितता र जबाफदेहीको विषयलाई लिएर पटकपटक मौखिक…

Read More
युवा सङ्गठन र विद्यार्थीको संयुक्त भेला

युवा सङ्गठन र विद्यार्थीको संयुक्त भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) बझाङ र युवा सङ्गठन नेपाल बझाङको जिल्ला भेला संयुक्त रूपमा सम्पन्न भएको छ । संयुक्त रूपमा आयोजित भेलामा प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज विराट र अतिथिहरूमा पार्टी सचिव हरिलाल, अखिल (क्रान्तिकारी)…

Read More
गिरफ्तार गरिएका ढकाललाई तुरुन्त रिहा गरः नेकपा

गिरफ्तार गरिएका ढकाललाई तुरुन्त रिहा गरः नेकपा

काडमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले आफ्नो पार्टीका ब्युरो सदस्य गणेश ढकाललाई गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेको छ । सो पार्टीका कार्यवाहाक ब्युरो इन्चार्ज सत्यमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बिरामी अबस्थामा रहेका ढकाललाई अमानवीय तरिकाले गिरफ्तार गरेको…

Read More
नेकपाका नेता पूर्ण सिंह अदालतबाटै गिरफ्तार

नेकपाका नेता पूर्ण सिंह अदालतबाटै गिरफ्तार

रूपन्देही : अदालतले साधारण तारेखमा रिहा गरेका नेकपाका नेताहरू पूर्णबहादुर सिंह र मीनबहादुर आलेलाई प्रहरीले पुनः अदालत परिसरबाटै गिरफ्तार गरेको छ । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा अदालतले मङ्गलबार बिनाधरौटी रिहा गर्नेबित्तिकै अदालतभित्रको क्यान्टिनमा खाजा र पानीसमेत खान नदिएर उनीहरूलाई उपद्र व्यवहारको…

Read More
अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोद्वारा परियारप्रति श्रद्वाञ्जली व्यक्त

अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोद्वारा परियारप्रति श्रद्वाञ्जली व्यक्त

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले अखिल (क्रान्तिकारी) नवलपरासीका संयोजक सुशील परियारकी आमा रूपाकुमारी परियारको ४४ बर्षको उमेरमा सोमबार भीरबाट लडेर भएको असायमिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक…

Read More
नेकपा नवलपुरद्वारा नगर स्तरीय आधारभूत स्कूलिङ कार्यक्रम

नेकपा नवलपुरद्वारा नगर स्तरीय आधारभूत स्कूलिङ कार्यक्रम

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले गाउँ नगर स्तरीय आधारभूत स्कूलिङ कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको सुदूर गाउँमा जनताको घरमा गरिएको स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज धु्रवले कार्यकर्ताको वैचारिक क्षमता अभिवृद्धि र…

Read More
कालीकोटमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

कालीकोटमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेकपा कालीकोटको एरिया नं १ मा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एरिया इन्चार्ज कमल बटालाको अध्यक्षता, जिल्ला इन्चार्ज विराटको प्रमुख आतिथ्य, ब्युरो सदस्य बलवान, जिल्ला सेक्रेटरी रणदीप, जनसरकार प्रमुख अर्जुन, सचिवालय सदस्य, राधिकालगायत नेता–कार्यकर्ताको…

Read More
हतियार लिएर आइलागेका राजेन्द्र श्रेष्ठको प्रतिकारमा मृत्यु

हतियार लिएर आइलागेका राजेन्द्र श्रेष्ठको प्रतिकारमा मृत्यु

काठमाडौँ : नेकपा कार्यकर्तामाथि हतियार लिएर आक्रमण गर्न आएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको छ । नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र…

Read More
अखिल क्रान्तिकारीका दुई जिल्ला नेता रिहा

अखिल क्रान्तिकारीका दुई जिल्ला नेता रिहा

कैलाली : गत कात्तिक २६ गते कैलालीको गोदावरी नगरपालिकाबाट गिरफ्तार भएका अखिल (क्रान्तिकारी) का विद्यार्थी नेता जनक बिस्ट र विवेक भट्ट धरौटीमा हिजो रिहा भएका छन् । उनीहरूलाई जिल्ला अदालत कैलालीले धरौटी लिएर तारेखमा छोडेको हो । जिल्ला प्रहरी कार्यालय…

Read More
नेकपाले धौलागिरिमा चलायो वैचारिक प्रशिक्षण

नेकपाले धौलागिरिमा चलायो वैचारिक प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी धौलागिरि ब्युरोले वैचारिक राजनीतिक प्रशिक्षण सञ्चालन गरेको छ । ब्युरोको ३ नम्बर जिल्लाअन्तर्गत इलाका नम्बर १ को राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न भएको नेकपाले जनाएको छ । इलाका नम्बर १ भित्रका अगुवा कार्यकर्ताको उपस्थिति रहेको उक्त…

Read More