अछामका एक जनप्रतिनिधिले दिए जनअदालतमा बयान

अछामका एक जनप्रतिनिधिले दिए जनअदालतमा बयान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लाको ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढालाई जनअदालतमा बयान गराई आयव्यव विवरण १५ दिनभित्र पेस गर्ने प्रतिबद्धता गराएर छोडेको छ । जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले शुक्रबार विज्ञप्ति जारी गरी कोरोना महामारी नियन्त्रणका नाममा…

Read More
पाठ्यपुस्तकमा रहेको अन्योल अन्त्य गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

पाठ्यपुस्तकमा रहेको अन्योल अन्त्य गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

काठमाडौँ : अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानै लागू गर्ने भन्ने विषयमा सरकार अहिलेसम्म पनि गम्भीर नदेखिएको भन्दै कपिलवस्तु, अर्घाखाँचीलगायत जिल्लामा विरोध प्रदर्शन गरेको छ । कोरोना महामारीले लामो समयसम्म पठनपाठन बन्द रहेको…

Read More
अखिल क्रान्तिकारीको सम्मेलनलगत्तै प्रहरीद्वारा विद्यार्थी गिरफ्तार

अखिल क्रान्तिकारीको सम्मेलनलगत्तै प्रहरीद्वारा विद्यार्थी गिरफ्तार

पोखरा : ‘सामाजिक दलाल फासिवादी प्रतिबन्धको प्रतिरोध गरौँ ! २३ औँ जिल्ला सम्मेलन सानदार रूपले सफल पारौँ ! नारासहित १२८ औँ माओ दिवसका अवसरमा आयोजना गरिएको अखिल क्रान्तिकारी कास्कीको २३ औँ जिल्ला सम्मेलनपछि प्रहरीले हस्तक्षेप गरी विद्यार्थीलाई गिरफ्तार गरेको छ…

Read More
माओका योगदान र येनान प्रवचनबारे परिचर्चा

माओका योगदान र येनान प्रवचनबारे परिचर्चा

बुटवल : नेपालमा केपी वली–प्रचण्ड–नेपाल समूहले कम्युनिस्टका नाममा संसद्वाद र सुधारवादको अभ्यास गर्दै कम्युनिस्ट पार्टीलाई बदनाम गराइरहेको बेला माओ दिवसको महत्व अझ बढेको समाजका बौद्धिकहरूले बताएका छन् । १२८ औँ माओ दिवसका सन्दर्भमा बुटवलमा आयोजित कार्यक्रममा वक्ताहरूले माओको योगदानलाई चिनियाँ…

Read More
लोकेन्द्र शाहीलाई झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिए कडा प्रतिरोध : नेकपा

लोकेन्द्र शाहीलाई झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिए कडा प्रतिरोध : नेकपा

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछाम पार्टीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाहीलाई गिरफ्तार गरी सरकारले झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिरहेको भन्दै बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध गर्ने चेतवनी दिएको छ । इन्चार्ज नवीन र सेक्रेटरी आखिरले विज्ञप्ति जारी गरी मङ्गलसेन…

Read More
नेकपा कैलालीले मनायो माओ दिवस

नेकपा कैलालीले मनायो माओ दिवस

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले १२८ औँ माओ दिवस कैलालीको भजनी नगरपालिकामा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा कैलालीका नेता–कार्यकर्ता तथा आमजनसमुदायको भव्य उपस्थिति रहेको जनाइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा कैलालीका सेक्रेटरी करन थारूले दलाल संसदीय…

Read More
रामेछापमा १२८ औँ माओ दिवस भव्य

रामेछापमा १२८ औँ माओ दिवस भव्य

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले १२८ औँ माओ दिवस विभिन्न जनवादी सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । प्राप्त समाचारअनुसार कार्यक्रमको अध्यक्षता जिल्ला समिति सदस्य प्रवीणले र कार्यक्रम सञ्चालन रजितले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज चैतन्य…

Read More
युवा सङ्गठन नेपालको भेला

युवा सङ्गठन नेपालको भेला

काठमाडौँ : रूपन्देहीमा युवा सङ्गठन नेपालको भेलाले शुद्धोधन गाउँपालिकामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । भेलामा सङ्गठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण, नेकपा शुद्धोधन गाउँपालिका इन्चार्ज रोमियो, अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विक, जिल्ला अध्यक्ष साइमनलगायतको…

Read More
क्रान्तिकारी युवाहरूको भेला

क्रान्तिकारी युवाहरूको भेला

रूपन्देही : जिल्लाको सियारी गाउँपालिकामा युवा सङ्गठन नेपालको भेला सम्पन्न भएको छ । भेलाले रमेशकुमार थारूको अध्यक्षतामा १३ सदस्यीय २ नम्बर वडा एकाइ समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले युवाहरू दलाल…

Read More
थारुवान संयुक्त प्रदेशले जारी गर्यो चेतावनीमूलक सूचना

थारुवान संयुक्त प्रदेशले जारी गर्यो चेतावनीमूलक सूचना

कैलाली : थारुवान संयुक्त प्रदेश कैलालीले जमिनदार रणबहादुर शाहको लालपुर हरैया शिविरमा रहेको अन्दाजी २३ बिघा जमिन आफ्नो कब्जामा रहेको जनाएको छ । थारुवान संयुक्त प्रदेशले सूचना जारी गरी भूमाफिया राजनीतिक तथा दलालहरूको मिलोमतोमा किसानहरूबाट हडपेकाले उक्त जमिन अहिले पनि…

Read More