रुपन्देहीमा अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलन

रुपन्देहीमा अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य श्याम श्यान्चुरी, शिक्षक वेलप्रसाद शर्मा, रामजी आचार्य, अखिल नेपाल जनसांस्कृतिक महासंघका लुम्बिनी ब्युरो संयोजक खोमा तरामु…

Read More
सहिद सप्ताहकाे अवसरमा कालिकोटमा सांस्कृतिक कार्यक्रम

सहिद सप्ताहकाे अवसरमा कालिकोटमा सांस्कृतिक कार्यक्रम

कालीकोट : समीर शाही, नेपाल कम्युनिस्ट पार्टी कालिकोटले सहिद सप्ताह तथा २६ औँ जनयुद्ध दिवसको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गरेको छ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कालिकोटद्वारा आयोजित बृहत सांस्कृतिक कार्यक्रम जिल्लाकाे रास्कोट नगरपालिका RCP बजारमा भएको हो ।…

Read More
रुकुम पश्चिममा नेकपाकाे एकिकृत जनदिशा अभियान तिब्र

रुकुम पश्चिममा नेकपाकाे एकिकृत जनदिशा अभियान तिब्र

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले एकिकृत जनदिशा अभियानलाई रुकुम पश्चिममा तिब्र पारेको छ । जनताका घरदैलोमा भेटघाट, विद्यालयहरुमा अन्तरक्रिया कमिटी गठन, जनवर्गीय संगठनका सम्मेलन, भेला गर्दै अभियानलाई जारी राखेको आठबिसकोट नगरपालिका सेक्रेटरी महेश बस्नेत (तुफान) ले जानकारी दिनुभयो…

Read More
गणतान्त्रिक खेलकुद महासंघकाे दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन

गणतान्त्रिक खेलकुद महासंघकाे दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन

दाङ : नेपाल गणतान्त्रिक खेलकुद महासंघले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम आज भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यको प्रमुख आतिथ्यता र दाङ जिल्ला प्रहरी उपरीक्षक गणेश चन्दको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता महासंघका…

Read More
सहिद तथा बेपत्ता परिवारहरुसँग भेटघाट तथा दिप प्रज्वलन

सहिद तथा बेपत्ता परिवारहरुसँग भेटघाट तथा दिप प्रज्वलन

काठमाडौँ : सहिद सप्ताह २०७७ को पहिलो दिन नेपाल कम्युनिस्ट पार्टी गोर्खा जिल्लाले सहिद तथा बेपत्ता परिवार र जनयुद्धका घाइते अपाङ्गहरुसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहिद परिवारको तर्फबाट योगेन्द्र कुमाल, सहिद दिपक देवकोटाको पुत्री…

Read More
लमजुङमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट तिव्र

लमजुङमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट तिव्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद सप्ता कार्यक्रम सुरु गरेको छ । १४ देखि २१ गतेभित्र सम्पूर्ण लमजुङभित्र रहेका ८६ जना सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरिने नेकपा लमजुङ जिल्ला इन्चार्ज आक्रोशले बताएका छन् । पुर्वी लमजुङको जनयुद्ध आधारभूमि…

Read More

मकवानपुरमा सहिद सप्ताहको उद्घाटनसँगै ९ सदस्यीय कार्यसमिति गठन

काठमाडौँ : नेकपाको केन्द्रीय कार्यक्रम अनुसार मकवानपुर जिल्लाले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गर्दै बागमती गाउँपालिकामा ९ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ । तत्कालीन समयमा माओवादीले वि.सं २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरे लगत्तै फागुन १४ गते जनयुद्धका प्रथम…

Read More
नेकपा गुल्मीद्वारा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट

नेकपा गुल्मीद्वारा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिवारजनलाई भेटघाट गरेको छ । फागुन १४ देखि सुरु भएको सहिद सप्ताह कार्यक्रम फागुन २१ गतेसम्म नेकपाले देशव्यापी सहिद, बेपत्ता तथा घाइते योद्धाहरुलाई भेटघाट तथा सम्मान गर्ने घोषणा गरेको…

Read More
जिल्ला इन्चार्ज फिल्टरलाई तत्काल बिनाशर्त रिहा गर : राजन

जिल्ला इन्चार्ज फिल्टरलाई तत्काल बिनाशर्त रिहा गर : राजन

म्याग्दी : नेपाल कम्युनिस्ट पार्टी धौलागिरी ब्युरोले पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टरलाई बिनाशर्त रिहा गर्न माग गरेको छ । ब्युरो इन्चार्ज राजनले शुक्रबार वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज फिल्टरलाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धिन पक्ष हुने चेतावनी…

Read More
नेकपा अछामद्वारा सहिद परिवारलाई अभिनन्दन

नेकपा अछामद्वारा सहिद परिवारलाई अभिनन्दन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामको आयोजनामा सहिद सप्ताह २०७७ अन्तर्गत सहिद परिवारहरुलाई सम्मान गरिएको छ । जिल्लाको क्षेत्र नं. १ को भाटाकाटिया र क्षेत्र नं.२ को डुंगालामा सम्पूर्ण सहिद परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मान…

Read More