युवा संगठन नेपाल, बबई गाउँ कमिटीको प्रथम सम्मेलन सम्पन्न

युवा संगठन नेपाल, बबई गाउँ कमिटीको प्रथम सम्मेलन सम्पन्न

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, दाङ जिल्ला अन्तर्गत बबई गाउँपालिकाको प्रथम गाउँ कमिटी सम्मेलन सम्पन्न भएको छ । युवा संगठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा संगठन नेपाल, दाङ जिल्ला संयोजक…

Read More
लमहीमा विप्लव नेकपाले गर्यो सहिद परिवारलाई अभिनन्दन

लमहीमा विप्लव नेकपाले गर्यो सहिद परिवारलाई अभिनन्दन

दाङ,  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ लमही नगरले सहिद परिवारलाई अभिनन्दन गरेको छ । नेकपा लमही नगर सेक्रेटरी उज्ज्वलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता राजिवले गर्नुभएको थियो । सहिद परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उज्ज्वलले सहिदहरुको सपना…

Read More
अखिल (क्रान्तिकारी) ले जिल्लाका विभिन्न कार्यालायमा ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) ले जिल्लाका विभिन्न कार्यालायमा ज्ञापनपत्र बुझायो

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले संगठनको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका, गौरिगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका लगायत सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समयमा बलात्कारपछि निर्मम हत्याहिंसाका, छुवाछूत जस्ता घटना बढेको र…

Read More
कालिकोटमा जनयुद्ध दिवसको रचनात्मक सप्ताह कार्यक्रम सम्पन्न

कालिकोटमा जनयुद्ध दिवसको रचनात्मक सप्ताह कार्यक्रम सम्पन्न

कालीकोट : नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली व्युरो अन्तर्गत कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको आरसिसि बजारमा २६औँ जनयुद्ध दिवसको अवसरमा रचनात्मक सप्ताह अन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कालीकोट जिल्ला सेक्रेटरी साहसीको अध्यक्षता तथा भेरी–कर्णाली जनसरकार प्रमुख विराटको प्रमुख आतिथ्यता…

Read More
नेकपाद्वारा रूपन्देहीमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपाद्वारा रूपन्देहीमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

बुटवल : सहिद–सप्ताहको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ । महान् जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारलाई भेटघाट तथा सम्मान गरेको हो । सहिद तथा बेपत्ता योद्धाहरुलाई भेटघाट…

Read More
युवा संगठन नेपाल गुल्मीद्वारा सहिद परिवारलाई सम्मान

युवा संगठन नेपाल गुल्मीद्वारा सहिद परिवारलाई सम्मान

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको निकट युवा संगठन नेपालले गुल्मीमा सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ । युवा संगठन नेपालले महान् जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिद मनोज तरामुको परिवारलाई भेटघाट तथा सम्मान गरेको…

Read More
नेकपा अछामले गर्यो सहिद परिवारहरुलाई सम्मान

नेकपा अछामले गर्यो सहिद परिवारहरुलाई सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लाका विभिन्न ठाउँमा सहिद परिवार सम्मान कार्यक्रम व्यापक बनाएको छ । फाल्गुन १४ बाट शुरु गरेको सहिद सप्ताह २०७७ अन्तरगत सहिद परिवार सम्मान कार्यक्रम सोमबार रामारोसन गाउँपालिकामा १ जना, बान्निगडी जयगद गा.पा. को १…

Read More
अखिल (क्रान्तिकारी) सुर्खेतले छात्रा सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

अखिल (क्रान्तिकारी) सुर्खेतले छात्रा सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतले छात्राहरूलाई आत्मसुरक्षा तालिमको माग गर्दै सोमाबार सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । देशव्यापी रूपमा महिला हिंसा, बलात्कार र हत्याका श्रृङ्खलाबद्ध घटनाहरू घटिरहेको त्यस्ता घटनाको प्रतिरोधका लागि महिलालाई शारीरिक रूपमा…

Read More
नेकपा अछामद्वारा सहिद परिवारलाई सम्मान

नेकपा अछामद्वारा सहिद परिवारलाई सम्मान

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्ला समितिले विभिन्न स्थानमा सहिद परिवारहरुलाई सम्मान कार्यक्रम गरेको छ । फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह अन्तर्गत आइतबार रामारोशन गाउँपालिकाको सुतारमा सम्मान गरेको हो । सुतारमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि जिल्ला…

Read More
अखिल (क्रान्तिकारी) चितवनका नेता अखिललाई रिहाइपछि सम्मान

अखिल (क्रान्तिकारी) चितवनका नेता अखिललाई रिहाइपछि सम्मान

चितवन : अखिल (क्रान्तिकारी) चितवनका वरिष्ठ नेता अखिल पटक पटक गिरफ्तार भई मकवानपुरबाट ३५ दिनपछि रिहाइ भएपछि एक कार्यक्रमका बीच सम्मान गरिएको छ । रिहाइपछि उहाँलाई नेपाल कम्युनिस्ट पार्टी भरतपुर महानगर कमान्डको आयोजनामा भव्य सम्मान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रमको…

Read More