अखिल (क्रान्तिकारी) चितवनका नेता अखिललाई रिहाइपछि सम्मान

अखिल (क्रान्तिकारी) चितवनका नेता अखिललाई रिहाइपछि सम्मान

चितवन : अखिल (क्रान्तिकारी) चितवनका वरिष्ठ नेता अखिल पटक पटक गिरफ्तार भई मकवानपुरबाट ३५ दिनपछि रिहाइ भएपछि एक कार्यक्रमका बीच सम्मान गरिएको छ । रिहाइपछि उहाँलाई नेपाल कम्युनिस्ट पार्टी भरतपुर महानगर कमान्डको आयोजनामा भव्य सम्मान कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि पार्टीका महानगर कमान्ड इन्चार्ज फरार रहनु भएको थियो भने कार्यक्रमकाे सञ्चालन सागरले गर्नु भएको थियो । कार्यक्रममा फरारले अखिललाई सम्मान गर्दै जेल मोर्चा पछाडि निरन्तर क्रान्तिको मोर्चामा समाहित हुन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :