धनगढीमा रणनैतिक संयुक्त मोर्चाको विशाल जनसभा

धनगढीमा रणनैतिक संयुक्त मोर्चाको विशाल जनसभा

धनगढी : चार दलीय संयुक्त रणनैतिक मोर्चाले धनगढीमा विशाल जनसभा सम्पन्न गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋृषी कट्टेल नेतृत्वमा रहेको नेपाल…

Read More
अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय सम्मेलन आयोजक कमिटी गठन

अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय सम्मेलन आयोजक कमिटी गठन

काठमाडौँ : अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय लालमटिया दाङको बैठक एवम् प्रशिक्षण महत्वपूर्ण निर्णय गर्दै भब्य रुपमा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का दाङ जिल्ला संयोजक अनिल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक…

Read More
युवा संगठन नेपाल, तुलसीपुरकाे दोस्रो सम्मेलन सम्पन्न

युवा संगठन नेपाल, तुलसीपुरकाे दोस्रो सम्मेलन सम्पन्न

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत तुलसीपुरको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी भगवानराजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिल, युवा…

Read More
विद्यालयको गम्भीर लापरबाही, सिंजालीको परिवारलाई क्षतिपूर्ति देऊ : अखिल (क्रान्तिकारी)

विद्यालयको गम्भीर लापरबाही, सिंजालीको परिवारलाई क्षतिपूर्ति देऊ : अखिल (क्रान्तिकारी)

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले कावासोती नगरपालिका वडा नं.५ स्थित कालिका मावि कक्षा ३ मा अध्ययनरत छात्रा गमित्रा सिंजालीको विद्यालयको गेटले च्यापेर निधन भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सिंजालीको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको…

Read More
अनेमसंघ (क्रान्तिकारी) गुल्मीको अध्यक्षतामा अस्मिता

अनेमसंघ (क्रान्तिकारी) गुल्मीको अध्यक्षतामा अस्मिता

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गुल्मीको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले अस्मिताको अध्यक्षतामा १५ सदस्यीय गुल्मी जिल्ला कमिटी निर्वाचित गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी माहुरीले महिला मुक्तिका लागि…

Read More
अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले संगठन विस्तारमा जोड दिएको छ । अखिल (क्रान्तिकारी) बर्दियाका अध्यक्ष हरी प्याकुरेलको नेतृत्वमा विभिन्न विद्यालय तथा क्याम्पसहरूमा संगठन विस्तार गरेको हो । शिक्षा क्षेत्रमा भइरहेको निजिकरण,…

Read More
सांघातिक आक्रमणको उचित समयमा जवाफ दिने नेकपाको चेतावनी

सांघातिक आक्रमणको उचित समयमा जवाफ दिने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले फागुन १० गते चौरपाटी गाउँपालिका वडा नं. ६ दुनीका प्रचण्ड–माधव समूह निकट वडा अध्यक्ष मने साउँद र कार्यालय सहयोगी पदम साउँद लगायत तीन जनाको समूहद्वारा युवा संगठन नेपाल अछामका जिल्ला संयोजक ‘सुशिल’…

Read More
युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इञ्चार्ज ध्रुबले देशमा संकट आएको बेला युवाहरु जागेर देशको समस्याको समाधान दिन अग्रसर हुनुपर्ने बताए ।…

Read More
अखिल (क्रान्तिकारी) पाल्पाले गर्यो विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) पाल्पाले गर्यो विरोध प्रदर्शन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पाल्पाले सोमबार जिल्लाको विभिन्न स्थानमा भागरथी भट्ट लगायत अन्य सबैको न्यायको लागि संघर्षका कार्यक्रम अन्तरगत विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) पाल्पाका जिल्ला अध्यक्ष लङ्कले उक्त विरोध प्रदर्शनलाई सम्बोधन गरेका थिए…

Read More
सुकुम्बासीद्वारा कोहलपुरमा प्रदर्शन

सुकुम्बासीद्वारा कोहलपुरमा प्रदर्शन

नेपालगञ्ज : अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूले कोहलपुरमा प्रदर्शन गरेका छ्न् । अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी सुकुम्बासीहरूले सुकुम्बासी समस्या समाधान गरिनुपर्ने, भुमि आयोगले जग्गा धनि पुर्जा वितरण गर्दा निःशुल्क…

Read More