कैलालीमा युवा सङ्गठनको कार्यक्रम

कैलालीमा युवा सङ्गठनको कार्यक्रम

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, कैलाली लम्की चुहाको नगर सम्मेलन आयोजक समिति गठन गरिएको छ । सागरको नेतृत्वमा १२ सदस्यीय समिति गठन गरिएको युवा संगठन नेपाल कैलालीले जनाएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त समिति…

Read More
ट्रेड युनियन महासंघ सेती–महाकाली व्युरोको बैठक सम्पनन्न

ट्रेड युनियन महासंघ सेती–महाकाली व्युरोको बैठक सम्पनन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सेती–महाकाली व्युरो क्षेत्रीय समन्वय समितिको प्रथम बैठक बिहीबार कैलालीमा सम्पन्न भएको छ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली व्युरो इन्चार्ज डबलबहादुर शाहको उपस्थितिमा सम्पन्न बैठकको अध्यक्षता ट्रेड युनियन महासंघ सेती–महाकाली…

Read More
जनपत्रकार सङ्गठन पाल्पाको भेला सम्पन्न

जनपत्रकार सङ्गठन पाल्पाको भेला सम्पन्न

पाल्पा : जनपत्रकार संगठन, पाल्पाको प्रथम भेला सम्पन्न भएको छ । शुक्रबार तानसेनमा सम्पन्न उक्त भेलाले किश्मा खड्काको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । पत्रकार संगठनका सदस्यहरुमा रुपा सेन, कविता सारु, सोभा सारु लगायत रहेका छन् ।…

Read More
खोटाङमा नेकपाका कार्यकर्ताले भित्तेलेखन गर्दा प्रहरीद्वारा हस्तक्षेप

खोटाङमा नेकपाका कार्यकर्ताले भित्तेलेखन गर्दा प्रहरीद्वारा हस्तक्षेप

काठमाडौँ :  खोटाङमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु शान्तिपूर्ण रुपमा पार्टीकाे राजनैतिक सांगठनिक अभियान अन्तर्गत भित्तेलेखन गर्दैगर्दा प्रहरीले हस्तक्षेप गरेको छ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ नजिकै भित्तेलेखन गर्दा प्रहरीले हस्तक्षेप गरेको  बताइएको  छ ।  शुक्रबार साँझ…

Read More
दलित मुक्ति मोर्चा, नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन

दलित मुक्ति मोर्चा, नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । आलिताल गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज दौलत बिष्टको प्रमुख आथित्यतामा सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलनलाई…

Read More
लमजुङमा किसानको भेला सम्पन्न

लमजुङमा किसानको भेला सम्पन्न

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमजुङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । लमजुङको दोर्दी गाउँपालिकाको कान्छागाउँमा सम्पन्न भेलाले केशव दवाडीको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलालाई सम्बोधन गर्दै अखिल…

Read More
अखिल (क्रान्तिकारी) चितवन र मकवानपुर राष्ट्रिय सम्मेलनको तयारीमा

अखिल (क्रान्तिकारी) चितवन र मकवानपुर राष्ट्रिय सम्मेलनको तयारीमा

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुर र चितवन आउँदो जेठमा हुने सङ्गठनको राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर साङ्गठनिक गतिविधिमा जुटेका छन् । अखिल (क्रान्तिकारी)का नारायणी ब्युरो संयोजक प्रकाश जप्रेल, मकवानपुरका अध्यक्ष विवेक घलान र चितवनका संयोजक रेम्बोर्जेको नेतृत्वमा…

Read More
युवा संगठन नेपाल नवलपुरको जिल्ला सम्मेलन हुने

युवा संगठन नेपाल नवलपुरको जिल्ला सम्मेलन हुने

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपुरको दोस्रो जिल्ला सम्मेलन हुने भएको छ । सङ्गठनको बिहीबार बसेको चौथौं विस्तारित बैठकले आउँदो बैशाख १६ गते दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले अविनाशको संयोजकत्वमा १५ सदस्यीय…

Read More
दलित मुक्ति मोर्चा लमजुङ्को प्रथम भेला

दलित मुक्ति मोर्चा लमजुङ्को प्रथम भेला

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपालको लमजुङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको दोर्दी गाउँपालिकाको कान्छागाउँमा बिहिबार सम्पन्न भेलाले सुरेश बिकको नेतृत्वमा ११ जना सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपाका…

Read More
संसदीय व्यवस्थाले युवाहरुलाई विदेश पलायन गरायो

संसदीय व्यवस्थाले युवाहरुलाई विदेश पलायन गरायो

तनहुँ : युवा सङ्गठन नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँको ब्यास नगरपालिकामा राजकुमारको नेतृत्वमा १७ सदस्यीय नगर समिति गठन गरिएको छ । नेकपा तनहुँका इन्चार्ज निशान, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक, धौलागिरी ब्युरो इन्चार्ज बिजयकुमारको उपस्थिति रहेको एक कार्यक्रममा…

Read More