मेची–कोशी ब्युरोका जिल्लाहरूमा भित्तेलेखन तथा संगठन विस्तार

मेची–कोशी ब्युरोका जिल्लाहरूमा भित्तेलेखन तथा संगठन विस्तार

झापा : नेपाल कम्युनिस्ट पार्टीले मेची–कोशी ब्युरो अन्तर्गतका विभिन्न जिल्लाहरूमा संगठन विस्तार एवम् भित्तेलेखन अभियानलाई तिव्र बनाएको छ । पार्टीका सबै भातृ संगठनहरू यतिबेला झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरूमा धमाधम भित्तेलेखन गरिरहेका छन् । युवा संगठन नेपालले संगठन विस्तार अभियानको…

Read More
दलित मुक्ति मोर्चा पाल्पाको अध्यक्षमा ठडराइ

दलित मुक्ति मोर्चा पाल्पाको अध्यक्षमा ठडराइ

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मोर्चा, नेपाल पाल्पाको सातौँ जिल्ला सम्मेलन तानसेनमा सम्पन्न भएको छ । सामाजिक दलाल पुँजीवादीको आधुनिक दासताका विरुद्धमा सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्तिको लागि ७ औँ जिल्ला सम्मेलन !! भन्ने…

Read More
नेकपा दाङका नेताकार्यकर्ताहरु श्रमदानमा व्यस्त

नेकपा दाङका नेताकार्यकर्ताहरु श्रमदानमा व्यस्त

 दाङः  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु दाङमा यतिबेला जनश्रमदानमा व्यस्त रहेका छन् । नेकपा दाङ जिल्ला अन्तर्गत शान्तिनगर गाउँपालिकामा आज बिहान जनताको गहुँ काटेर जनश्रमदान गरेको शान्तिनगर गाउँपालिका इन्चार्ज विवेकले जानकारी दिए । उनले भने, `हामी यतिबेला जनताको खेतबारीमा…

Read More
किसान महासंघको राष्ट्रिय भेला हुँदै

किसान महासंघको राष्ट्रिय भेला हुँदै

काठमाडौँ : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय भेला हुने भएको छ । नेकपा निकट किसान महासंघले ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर चैत्र २४ गते सिन्धुलीको माडिमा राष्ट्रिय भेला गर्न लागेको हो । दलाल भूमाफियाको जग्गा राष्ट्रियकरण गरौँ !…

Read More
युवा संगठन नेपाल मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल मकवानपुरको जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनबाट किरण अर्यालको अध्यक्षतामा, उपाध्यक्ष श्रीलाल बल, सचिव सुनिल सिन्तान, स–सचिव दिलमाया गोले, कोषाध्यक्षसहित २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।…

Read More
नेकपाद्वारा रोल्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेकपाद्वारा रोल्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार बुद्धिजीवि लगायत सहभागीबीच अन्तरक्रिया कार्यक्रममा नेकपा रोल्पाका पुर्व जिल्ला इन्चार्ज प्रयासले पार्टीको धारणा, एकीकृत जनक्रान्तिको विकासक्रम र…

Read More
क्रान्तिमा धोका भए फाँसी चढ्न तयार छौँ : विषम

क्रान्तिमा धोका भए फाँसी चढ्न तयार छौँ : विषम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले अहिले आफुहरुले नेतृत्व गरेको क्रान्तिमा धोका भए फाँसी चढ्न तयार भएको उद्घोष गरेका छन्। जनक्रान्तिका महान् सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपाल,…

Read More
अखिल क्रान्तिकारी कैलालीद्वारा शुल्क घटाउन माग

अखिल क्रान्तिकारी कैलालीद्वारा शुल्क घटाउन माग

धनगढी : अखिल (क्रान्तिकारी) कैलालीले शुल्क घटाउँन माग गर्दै कैलाली बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीले विद्यार्थीको ढाडसेक्ने गरि लगिँदै आएको चर्को शुल्क घटाएर सबैको पहुँच पुग्नेगरि शुल्क निर्धारण गर्न माग समेत गरेको छ । विगतमा सामुदायिक क्याम्पसका रूपमा…

Read More
संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादमा बृहत् विमर्श हुँदै

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादमा बृहत् विमर्श हुँदै

काठमाडौँ : राजनीतिक समस्याको समाधान संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्ने बिषयमा काठमाडौँमा बुद्धिजीवीहरुले बृहत विर्मश गर्दैछन् । शनिबार अर्थात चैत्र २१ गते काठमाडौँको रत्नपार्कमा रहेको विद्युत प्राधिकरणको हलमा हुन लागेको उक्त अन्तरक्रियामा नेकपाका प्रवक्ता प्रकाण्ड, नेकपाका नेता सिपी…

Read More
क्रान्तिकारी यातायात मजदुर संघको केन्द्रीय अध्यक्षमा सेन्चुरी

क्रान्तिकारी यातायात मजदुर संघको केन्द्रीय अध्यक्षमा सेन्चुरी

बुटवल : अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको सातौँ राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले श्याम सेन्चुरीको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा लालबहादुर तामाङ, महासचिवमा दीपेन्द्र घिमिरे र सचिवमा सहदेव सिंह र…

Read More