अखिल (क्रान्तिकारी) बर्दियाले स्थानीय तहमा ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) बर्दियाले स्थानीय तहमा ज्ञापनपत्र बुझायो

बर्दिया: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले शिक्षासँग सम्बन्धीत सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । संगठनले गेरुवा गाउँपालिका शिक्षा प्रमुख नवराज अधिकारी, राजापुर नगर शिक्षा प्रमुख दल बाहादुर चौधरी, ठाकुर बाबा नगर शिक्षा प्रमुख सीता भण्डारी ,…

Read More
कोभिड नियन्त्रणका लागि नेकपा रोल्पाको अभियान

कोभिड नियन्त्रणका लागि नेकपा रोल्पाको अभियान

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले कोभिड नियन्त्रणका लागि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरेको छ । कोभिड नियन्त्रण एकीकृत जनसुरक्षा अभियान अन्तर्गत परिवर्तन गाउँकमिटी ३ बागमारामा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नेकपा रोल्पाले जनाएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलहरू, स्थानीय…

Read More
युवा सङ्गठन नेपाल सैनामैनाको संयोजकमा कृष्ण थारु

युवा सङ्गठन नेपाल सैनामैनाको संयोजकमा कृष्ण थारु

काठमाडौँ : रुपन्देही जिल्लाको सैनामैनास्थित गढवामा युवा सङ्गठन नेपालको टोल भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले कृष्ण थारूको संयोजकत्वमा ३९ सदस्यीय टोल कमिटी निर्माण गरेको हो । भेलामा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले देशको जटिल र अस्थिर राजनीतिक…

Read More
नेकपा दैलेखको नौमुले गाउँकमिटी गठन

नेकपा दैलेखको नौमुले गाउँकमिटी गठन

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेख अन्तरगत नौमुले गाउँ कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । बैठक गाउँ कमिटी सेक्रेटरी पुर्णको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकको प्रारम्भमा पुर्व जनमुक्ति सेना नेपालको बटालियन कमान्डरको जिम्मेवारी रहेर काम…

Read More
अखिल (क्रान्तिकारी) बुटवलको अध्यक्षतामा पारस राहादीमगर

अखिल (क्रान्तिकारी) बुटवलको अध्यक्षतामा पारस राहादीमगर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बुटवल उप–महानगरपालिकाको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले पारस राहादी मगरको अध्यक्षतामा ३१ नगर कार्यसमिति निर्वाचित गरेको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो…

Read More
जनपत्रकार सङ्गठन नेपाल चितवनको अध्यक्षमा न्यौपाने

जनपत्रकार सङ्गठन नेपाल चितवनको अध्यक्षमा न्यौपाने

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल जिल्ला समिति चितवनको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलको प्रमुख आतिथ्यतामा शनिबार भरतपुर महानगरपालिकाको ग्लोबल होटेलमा सम्पन्न सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा…

Read More
कृति बिमोचन तथा छैठौँ साहित्य यात्रा सम्पन्न

कृति बिमोचन तथा छैठौँ साहित्य यात्रा सम्पन्न

सुर्खेत : प्रगतिशील लेखक सङ्घ नेपाल, कर्णाली प्रदेश समितिको आयोजनामा शनिबार वीरेन्द्रनगरमा साहित्यकार रगवीर विश्वकर्माद्वारा लिखित “संशोधनवाद” गजलसङ्ग्रह कृति बिमोचन तथा प्रलेस कर्णाली प्रदेश समितिको छैठौँ साहित्य यात्रा कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि प्रलेस केन्द्रीय सदस्य डा. दिपक…

Read More
रामपुरको नगर सम्मेलन तथा संयुक्त प्रशिक्षण सम्पन्न

रामपुरको नगर सम्मेलन तथा संयुक्त प्रशिक्षण सम्पन्न

पाल्पा: नेपाल कम्युनिस्ट पार्टी रामपुरको नगर सम्मेलन सम्पन्न भएको छ । आज रामपुरको बेजाड बजारमा भएको सम्मेलनले लंक बहादुर रानालाई सेक्रेटरीमा चयन गरेको छ । सम्मेलनबाट ११ सदस्यीय कमिटी चयन गरेको छ । साथै उक्त कार्यक्रममा संयुक्त प्रशिक्षण पनि राखिएको…

Read More
चितवन भरतपुर महानगरपालिका वार्ड नं.२३ को बैठक सम्पन्न

चितवन भरतपुर महानगरपालिका वार्ड नं.२३ को बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला सङ्गठन समिति भरतपुर महानगरपालिका वार्ड नं.२३ को दोश्रो पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । बैठकले इन्चार्जमा राजकुमार र सचिवमा प्रकाश रहने गरि १५ जनाको वार्ड कमिटी गठन गरिएको जनाइएको छ । सो…

Read More
युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिकाको भेला सम्पन्न

युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिकाको भेला सम्पन्न

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिका–६ को प्रथम वडा भेला सम्पन्न भएको छ । तुलसीपुर उप–महानगरपालिका इन्चार्ज बिकाशको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले बिकाश बिसीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी चयन गरेको छ जसको उपाध्यक्षमा कमल…

Read More