भगाएको आरोप लागेपछि कैलाली प्रहरीले जुवाडे पक्रियो

भगाएको आरोप लागेपछि कैलाली प्रहरीले जुवाडे पक्रियो

धनगढी : श्रावण १८ गते धनगढीको एएफसी कटेजमा जुवा खेलिरहेको सुचना पाएपछि गएको प्रहरी टोलीले ८५००० पैसा मात्र बरामद गरेर फर्किएपछि जुवाडे भगाएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले  धनगढीको जुवा खालबाट भागेका ३ जना जुवाडेसहित जुवा खेलाउने होटल सञ्चालकलाई…

Read More
नेपालगञ्जमा नगरकमिटीको भेला तथा प्रशिक्षण सम्पन्न

नेपालगञ्जमा नगरकमिटीको भेला तथा प्रशिक्षण सम्पन्न

बाँके : नेपाल कम्युनिस्ट पार्टीको नेपालगञ्ज उप–महानगरपालिकामा नगरकमिटिको प्रशिक्षण तथा भेला शुक्रबार सम्पन्न भएको छ । भेलालाई जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य दिपकले सम्बोधन गर्दै नेपाली राजनीतिमा वैज्ञानिक समाजवाद वाहेक अर्को कुनै निकास नभएको वताए । उनले नेपाली इतिहासमा…

Read More
नेकपा दार्चुलाको टोलीद्वारा जयसिंह धामीका परिवारसँग भेटघाट

नेकपा दार्चुलाको टोलीद्वारा जयसिंह धामीका परिवारसँग भेटघाट

नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले भारतीय सिमा सुरक्षा बल SSB ले तुइन काटेर बेपत्ता भएका जयसिंह धामीका परिवारसँग भेटघाट गरेको छ। दार्चुला जिल्ला सेक्रेटरी भरत मल्ल सुवासको नेतृत्वमा गएको टोलिले नेपालतर्फको घटनास्थल अनुगमन गर्दै पिडित परिवारलाई भेटेर घटनाको विवरण लिइएको हो।…

Read More
बुढानिलकण्ठ र टोखा नगर समितिको संयुक्त अभियान उद्घाटन

बुढानिलकण्ठ र टोखा नगर समितिको संयुक्त अभियान उद्घाटन

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला अन्तरगत बुढानिलकण्ठ र टोखा नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार जनसेवा तथा जनसंगठन विस्तार अभियानको उद्घाटन गरिएको छ । अभियानको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगर विषमले गरेका थिए । कमाण्ड इन्चार्ज हरि…

Read More
जनपत्रकार संगठन सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

जनपत्रकार संगठन सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

सुर्खेतः जनपत्रकार संगठन नेपाल जिल्ला समिति सुर्खेतको प्रथम जिल्ला सम्मेलन शुक्रबार विरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेनलाई सम्बोधन गर्दै प्रमख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसीले पत्रकारको काँधमा देश र समाजमा रहेका विकृति र विसंगतिका विरुद्ध संघर्ष गर्नुका…

Read More
आन्दोलनरत शिक्षक महाङ्घद्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना

आन्दोलनरत शिक्षक महाङ्घद्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना

काठमाडौँ : नेपाल शिक्षक महासङ्घले सनोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यलयमा धर्ना दिएको छ । आफ्ना ३४ सुत्रीय माग सरकार समक्षा पेश गरेको र मागप्रति सरकारले सुनुवाई नगरेपछि दबाबका लागि धर्ना दिएको हो । बैशाख २० गतेदेखि चरणबद्ध…

Read More
नेकपा दाङद्वारा सुकुम्बासी बस्तीमा विपन्न परिवारलाई घर हस्तान्तरण

नेकपा दाङद्वारा सुकुम्बासी बस्तीमा विपन्न परिवारलाई घर हस्तान्तरण

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको लमही नगरपालिका ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने विपन्न रुकमान चौधरी परिवारको आवास निर्माण सम्पन्न गरी शुक्रवार हस्तान्तरण गरेको छ । शुक्रबार आवास हस्तान्तरण कार्यक्रमको आयोजना गरी चौधरी परिवारलाई घर हस्तान्तरण गरिएको हो…

Read More
नेकपा दैलेख नारायण नगर समितिको भेला सम्पन्न

नेकपा दैलेख नारायण नगर समितिको भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेख, अन्तरगत नारायण नगरपालिकाको भेला बिहीबार सम्पन्न भएको छ । परिवर्तनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एटम बिसी प्रमुख अतिथि रहेका थिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एटम बिसीले…

Read More
काम नसकिँदै सडक भत्किएपछि नेकपा इलामद्वारा कारबाहीको चेतावनी

काम नसकिँदै सडक भत्किएपछि नेकपा इलामद्वारा कारबाहीको चेतावनी

इलाम: इलाम सदरमुकामको उत्तरी खण्ड र दक्षिणमा कन्याम आसपासको खण्डको सडक बनाएको १५ दिनमै भत्किएपछि नेपाल कम्युनिस्ट पार्टीले चासो लिँदै चेतावनी दिएको छ । ठेक्का सम्झौता अनुसार काम नभएको पाएपछि सडक डिभीजन कार्यलय इलाममा बिहीबार नेकपा इलामका सेक्रेटरी जितमान राई…

Read More
नेकपा अछामको तुर्माखाँद गाउँ कमिटीको भेला सम्पन्न

नेकपा अछामको तुर्माखाँद गाउँ कमिटीको भेला सम्पन्न

अछाम: नेपाल कम्युनिष्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान निरन्तरताको क्रममा अछामको तुर्माखाँद गाउँ कमिटीको भेला सम्पन्न भएको छ। बिहीबार सम्पन्न भेलाले लोकेश कुमार वयकको नेतृत्वमा १५ सदस्यीय गाँउ कमिटी गठन गरेको छ । नेपाल कम्युनिष्ट…

Read More