अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । भदौ १ र २ गते सम्पन्न भेलाले सुनिल सिंहको संयोजकत्वमा २५ सदस्यीय जिल्ला सङ्गठन समिति र ८ सदस्यीय जिल्ला सचिवालय समेत गठन गरेको छ…

Read More
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको भेला सम्पन्न

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको भेला सम्पन्न

सन्धिखर्क : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको जिल्ला भेला शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले माया नेपालीको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ । भेलामा पार्टीका महाधिवेशन आयोजक समिति सदस्य…

Read More
सर्लाहीमा सहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस सम्पन्न

सर्लाहीमा सहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस सम्पन्न

सर्लाही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सर्लाहीले सहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस सम्पन्न गरेको छ । शनिबार सर्लाही जिल्लाद्वारा हरिवनमा आयोजनामा गरिएको सहिद रामवृक्ष यादव (मास्टर साहेब) को २९ औँ स्मृति दिवस कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्रीलाई राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत विषयमा ज्ञापनपत्र बुझाएको छ । प्रदेश इन्चार्ज गुणराज लोहनी र संयोजक रामबहादुर थारूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सीमा अतिक्रमण बन्द गर्न, भारतको कब्जामा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपालको अधिकार…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दोरम्बाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दोरम्बाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न

डाँडाकटेरी (रामेछाप) : दोरम्बा हत्काकाण्डको २१ औँ स्मृति दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहिदहरूको सालिकमा अबिर…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल हुप्सेकोटको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल हुप्सेकोटको एकता अधिवेशन सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुरको हुप्सेकोट गाउँपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । बिहीबार सम्पन्न एकता भेलाले कार्यवाहक संयोजक ज्योतिको संयोजकत्वमा ५ जना पछि थप्नेगरी १७ सदस्यीय गाउँपालिका सङ्गठन समिति गठन गरेको छ । कार्यवाहक संयोजक ज्योतिको अध्यक्षतामा…

Read More
क्यान्सर अस्पतालभित्रका विकृतिहरू अन्त्य गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको चेतावनी

क्यान्सर अस्पतालभित्रका विकृतिहरू अन्त्य गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको चेतावनी

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले देशको मध्य भागमा रहेको भरतपुर क्यान्सर अस्पताललाई सहि ढङ्गले सञ्चालनमा ल्याइएन भने त्यसका विरुद्ध विशेष कदम अगाडि बढाउने र उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् सम्बन्धित निकाय हुने चेतावनी दिएको छ । जिल्ला सङ्गठन…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

उदयपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुर जिल्ला अन्तरगत कटारी नगरपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयोजक सन्तबहादुर सुनुवारको संयोजकत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य…

Read More
कावासोती नगरपालिकाको एकता अधिवेशन सम्पन्न, संयोजकमा टिका सुनार

कावासोती नगरपालिकाको एकता अधिवेशन सम्पन्न, संयोजकमा टिका सुनार

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता पश्चात ४ नं. प्रदेश अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको कावासोती नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । आइतबार नवलपुरको कावासोती बजारमा सम्पन्न अधिवेशनले…

Read More
प्रकाश विकको नेतृत्वमा एमालेबाट १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश

प्रकाश विकको नेतृत्वमा एमालेबाट १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश

पाल्पा : नेकपा (एमाले) परित्याग गरि प्रकाश विकको नेतृत्वमा १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्लामा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।

Read More