इलाम जिल्लाको एकता अधिवेशन सम्पन्न

इलाम जिल्लाको एकता अधिवेशन सम्पन्न

इलाम : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको इलाम जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले ध्रुवको संयोजकत्वमा ९ सदस्यीय इलाम जिल्ला संगठन समिति चयन गरेको छ । इलाम जिल्लाको रोङ गाउँपालिकास्थित कुटीडाँडामा मङ्गलबार सम्पन्न भएको अधिवेशनका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवलद्वारा मसाल जुलुस

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवलद्वारा मसाल जुलुस

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल–७ अस्नैया चोकमा मसाल जुलुस सम्पन्न गरिएको छ । एमसीसी खारेज गर, एमसीसीका मतियार दलालहरु होसियार जस्ता चर्का नाराबाजी गर्दै निकालिएको मसाल जुलुसले सुनवल–७ र ८ का बिभिन्न स्थान…

Read More
एमसीसीका विरुद्ध भित्तेलेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता गिरफ्तार

एमसीसीका विरुद्ध भित्तेलेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता गिरफ्तार

काभ्रे : राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै “गो ब्याक एमसीसी” का नाराहरू भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले पुन: गिरफ्तार गरेको छ । गिरफ्तारी पर्ने नेताहरूमा पार्टीका केन्द्रीय सदस्य ढोगप्रसाद अधिकारी, प्रदेश…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा दाङको लमहीमा अभियान उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा दाङको लमहीमा अभियान उद्घाटन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको दाङ जिल्ला संगठन समितिले सोमबार लमही बजारमा भब्य आमसभा गरेको छ । सयौँ सङ्ख्यामा रहेका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले नारा जुलुससहित लमही बजार परिक्रमा गरि बसपार्कमा आएर आमसभा गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रुपमा…

Read More
राष्ट्रघाती एमसीसी खारेजी अभियानका कार्यक्रमहरु

राष्ट्रघाती एमसीसी खारेजी अभियानका कार्यक्रमहरु

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ४ नं. प्रदेशले विभिन्न जिल्लामा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न बिरोध प्रदर्शन, संगठन विस्तार, सुढृढीकरण तथा जनभेटघाट अभियान उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । आइतबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय कार्यक्रम अनुसार ४ नं….

Read More
एमसीसी परियोजना कार्यान्वयनको विरोधमा भक्तपुरमा कोणसभा सम्पन्न

एमसीसी परियोजना कार्यान्वयनको विरोधमा भक्तपुरमा कोणसभा सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल आदिवासी जनजाती महासंघ ३ नम्बर प्रदेशको आयोजनामा शनिबार भक्तपुरको चागुनारायण नगरपालिका खोरी तामाङ बस्तीमा र सुर्यविनायक चोकमा गरी दुइ स्थानमा कोणसभा सम्पन्न भएको छ । भक्तपुरको चागुनारायण नगरपालिका खोरी तामाङ बस्तीमा…

Read More
क्रान्तिकारी युवा सङ्गठन, नेपाल विनय त्रिवेणी गाउँपालिकाको भेला सम्पन्न

क्रान्तिकारी युवा सङ्गठन, नेपाल विनय त्रिवेणी गाउँपालिकाको भेला सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपाल नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिकाको भेला सम्पन्न भएको छ । शुक्रबार विनय त्रिवेणी गाउँपालिकाको दुम्कीबास बजारमा सम्पन्न भेलाले अरुणको संयोजकत्वमा २ जना पछि थप्नेगरी १३ सदस्यीय समिति गठन गरेको…

Read More
चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन सम्पन्न

चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भएको छ । बिहीबार प्रकाशको अध्यक्षतामा चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । उक्त अधिवेशनले २५ सदस्यीय नगर कमिटी समेत गठन गरेको…

Read More
प्रधानमन्त्री प्रचण्डलाई बाँकेमा देखाइयो कालोझन्डा

प्रधानमन्त्री प्रचण्डलाई बाँकेमा देखाइयो कालोझन्डा

काठमाडौँ : एमसीसी कार्यान्वयनको तयारी थालेपछि एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले त्यसको पूर्ण रुपले खारेजीको माग गर्दै आएको छ । एकतर्फी रुपमा कथित १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै संसद्बाट पास गर्न प्रमुख भूमिका खेल्ने माओवादी केन्द्रका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मध्यबिन्दुको एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मध्यबिन्दुको एकता भेला सम्पन्न

चोरमारा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । सोमबार मध्यबिन्दु नगरपालिकाको चोरमारा बजारमा सम्पन्न एकता भेलाले पिताम्बर तिवारीको संयोजकत्वमा ३ जना पछि थप्नेगरी २१ सदस्यीय समिति गठन गरेको छ । संयोजक पिताम्बर…

Read More