उदयपुरमा पनि विद्यार्थी जागरण अभियान उद्घाटन

उदयपुरमा पनि विद्यार्थी जागरण अभियान उद्घाटन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) १ नं. प्रदेश समितिले विद्यार्थी जागरण अभियान २०७८ उद्घाटन गरेको छ । बुधबार उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडामा उद्घाटन गरेको हो । “वैज्ञानिक समाजवादी व्यवस्था र वैज्ञानिक शिक्षाको लागि जनमतसङ्ग्रह” भन्ने…

Read More
कुर्सी, पद, पैसा र मन्त्री बन्नका लागि एकता हुँदैन : प्रदिप

कुर्सी, पद, पैसा र मन्त्री बन्नका लागि एकता हुँदैन : प्रदिप

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरूको घोराही उप–महानगर स्तरीय संयुक्त नगर भेला सम्पन्न भएको छ । पार्टी निकट राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, श्रमिक समुदाय मोर्चा नेपाल, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) घोराही उप–महानगरपालिका स्तरीय संयुक्त प्रथम नगर भेला…

Read More
अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा विद्यार्थी जागरण अभियान–२०७८ उद्घाटन

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा विद्यार्थी जागरण अभियान–२०७८ उद्घाटन

मकवानपुर : अखिल (क्रान्तिकारी) मकवानपुरले ‘वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह’ भन्ने मूल नाराका साथ “विद्यार्थी जागरण अभियान–२०७८” भव्यताका साथ उद्घाटन गरेको छ । उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि नयनले कलम र तारा अंकित विद्यार्थी सङ्गठनको झन्डा अखिल (क्रान्तिकारी)…

Read More
सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेलाई छाडिन्न : विप्लव

सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेलाई छाडिन्न : विप्लव

इलाम : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेहरूलाई नछाड्ने बताएका छन् । बुधबार इलाम जिल्ला कार्यालयमा सहिद परिवारहरूसँग भएको भेटघाटमा उक्त कुरा बताएका हुन् । सहिद परिवारको तर्फबाट कुरा राख्ने सहिद परिवारहरूले यतिबेला समाजमा सहिद परिवारलाई हेप्ने…

Read More
जनपत्रकार सङ्गठन सुप प्रदेशको दोस्रो बैठक सम्पन्न

जनपत्रकार सङ्गठन सुप प्रदेशको दोस्रो बैठक सम्पन्न

धनगढी : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक कैलालीको धनगढीमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले एकीकृत जनक्रान्तिको लक्ष्यमा जनपत्रकारहरूको…

Read More
अखिल (क्रान्तिकारी) दैलेखद्वारा विद्यार्थी जागरण अभियान सञ्चालन

अखिल (क्रान्तिकारी) दैलेखद्वारा विद्यार्थी जागरण अभियान सञ्चालन

दैलेख : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दैलेखले वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह विद्यार्थी जागरण अभियानको उद्घाटन गरेको छ । अभियानसँगै जिल्लाको आठविस नगरपालिका वडा नं. १ को लक्ष्मी उच्च मा.वि.मा गणेश बिकको नेतृत्वमा २१ सदस्यीय माबि…

Read More
झुल्के घाम जस्तै पुर्वबाट क्रान्ति झुल्किन थालेको छ : विप्लव

झुल्के घाम जस्तै पुर्वबाट क्रान्ति झुल्किन थालेको छ : विप्लव

इलाम : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मङ्गलबार बिहान इलामको श्रीअन्तुबाट झुल्कने सुर्योदय अवलोकन गरेका छन् । सुर्योदय हेर्दै उनले यो झुल्के घाम जस्तै पुर्वबाट क्रान्ति झुल्किन थालेको अनुभूति भएको उल्लेख गरेका थिए । सोमबार साँझ अन्तु पुगेका महासचिव विप्लवसहित…

Read More
अधिकृत बेल्बासे र प्रअ मोहराको मिलेमातोमा शिक्षकको तलब नै कटौती

अधिकृत बेल्बासे र प्रअ मोहराको मिलेमातोमा शिक्षकको तलब नै कटौती

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकको तलब कटौती गरिएको पाइएको छ । विद्यालयमा कार्यरत २ शिक्षिकाले पाउनुपर्ने वास्तविक तलब नपाएको रहस्य बाहिर आएको छ । गाउँपालिकाको वडा नंं. १ गोबरहमा रहेको जनचेतना आधारभूत विद्यालयका शिक्षिका अनिता गिरी…

Read More
इलाममा महासचिव विप्लवलाई भव्य स्वागत, क्रान्ति जारी रहेको उद्घोष

इलाममा महासचिव विप्लवलाई भव्य स्वागत, क्रान्ति जारी रहेको उद्घोष

इलाम : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहितका केन्द्रीय नेताहरूलाई इलाममा भव्य स्वागत गरिएको छ । मङ्गलबार इलामको फिक्कल बजारमा प्रशिक्षण दिन पुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य सुदर्शन, केन्द्रीय सदस्य असल लगायतका नेताहरूलाई पार्टीका नेता तथा…

Read More
तुलसीपुरमा जबस/मोर्चाहरूको संयुक्त नगर भेला, ११ जनाले गरे नेकपामा प्रबेश

तुलसीपुरमा जबस/मोर्चाहरूको संयुक्त नगर भेला, ११ जनाले गरे नेकपामा प्रबेश

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरूको तुलसीपुर उप–महानगर स्तरीय संयुक्त नगर भेला सम्पन्न भएको छ । पार्टी निकट राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, श्रमिक समुदाय मोर्चा नेपाल, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), मगर मुक्ति मोर्चा नेपाल र अनेमसङ्घ क्रान्तिकारी…

Read More