गण्डकी प्रदेशमा पनि विद्यार्थी जागरण अभियान

गण्डकी प्रदेशमा पनि विद्यार्थी जागरण अभियान

पोखरा : अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशले “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि जनमतसङ्ग्रह” भन्ने नाराका साथ विद्यार्थी जागरण अभियान २०७८ उद्घाटन गरेको छ । कास्कीको पृथ्वीनारायण क्याम्पसमा उद्घाटन कार्यक्रमको अध्यक्षता सङ्गठनको सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले गरेका…

Read More
नेकपा रूपन्देहीद्वारा सङ्गठन विस्तार अभियानको उद्घाटन

नेकपा रूपन्देहीद्वारा सङ्गठन विस्तार अभियानको उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीको १ नं. कमाण्ड अन्तर्गत सङ्गठन विस्तार अभियानको उद्घाटन सुरु भएको छ । मङ्गलबार अभियानको उद्घाटन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृतिले अभियानलाई जनताका बीचमा पुर्याएर जनमतसङ्ग्रहको कार्यनीतिबारे प्रशिक्षित गर्नुपर्ने बताएका छन् ।…

Read More
अवैध रुपमा उत्खनन् गरिएका गिट्टी बालुवा युवा संगठन नेपाल बाँकेद्वारा कब्जा

अवैध रुपमा उत्खनन् गरिएका गिट्टी बालुवा युवा संगठन नेपाल बाँकेद्वारा कब्जा

बाँकेः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल बाँकेले जिल्लाको राप्ती नदी किनारका विभिन्न ठाउँमा अवैध रुपमा उत्खनन् गरि बिक्री हुँदै आएका ढुङगा, गिट्टी र बालुवा मंगलवार कब्जा गरेको घोषणा गरेको छ । उसले निकासी पैठारीमा समेत प्रतिबन्ध…

Read More
अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले जागरण अभियान सञ्चालन गर्ने

अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले जागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ प्रदेश नं. ३ स्तरीय बैठक तथा मजदुर जागरण अभियानको उद्घाटन सम्पन्न भएको छ । तीन महिने मजदुर जागरण अभियानले मुख्य दुईवटा विषय वैज्ञानिक समाजवादको स्थापना र श्रमिक अधिकारको स्थापनाालाई मुख्य लक्ष्य बनाएको…

Read More
नेकपा धादिङद्वारा निलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न

नेकपा धादिङद्वारा निलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले सङ्गठन विस्तार तथा जनसम्बन्ध अभियान जारी राखेको छ । सोही अभियानको क्रममा नेकपा धादिङले निलकण्ठ नगर समतिको प्रथम भेला नगर सेक्रेटरी हरिप्रसाद खतिवडाको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन गरेको छ । भेलामा जिल्ला…

Read More
विद्यार्थी जागरण अभियान -२०७८ प्युठानमा उद्घाटन

विद्यार्थी जागरण अभियान -२०७८ प्युठानमा उद्घाटन

प्युठानः वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह भन्ने मूल नारासहित विद्यार्थी जागरण अभियान २०७८ सोमबार प्युठानमा उद्घाटन भएको छ ।अखिल (क्रान्तिकारी) प्युठान जिल्ला समितिको आयोजनामा जिल्लाको प्रमुख विद्यालयको रुपमा रहेको मुक्ति मा. वि. रातामाटामा एक कार्यक्रमका बिच अभियानको…

Read More
अखिल (क्रान्तिकारी) चितवनद्वारा विद्यार्थी जागरण अभियान २०७८ को उद्घाटन

अखिल (क्रान्तिकारी) चितवनद्वारा विद्यार्थी जागरण अभियान २०७८ को उद्घाटन

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले चितवनमा विद्यार्थी जागरण अभियान २०७८ को उद्घाटन गरेको छ । सोमबार सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा कार्यक्रम गर्दै “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने नाराका साथ जिल्ला स्तरमा अखिल (क्रान्तिकारी)…

Read More
नेकपा दैलेखद्वारा नगर समितिको बैठक तथा प्रशिक्षण सम्पन्न

नेकपा दैलेखद्वारा नगर समितिको बैठक तथा प्रशिक्षण सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेख जिल्ला अन्तरगत आठविस नगर समिति वडा नं. १ को बैठक तथा प्रशिक्षण सोमबार सम्पन्न भएको छ । आठविस नगरपालिका बडा नं. १ सात्ताला खम्मडाँडामा भएको कार्यक्रममा नेकपा दैलेख जिल्ला सेक्रेटरी दिपेन्द्रले संसदीय व्यवस्थाले नेपाली…

Read More
अखिल (क्रान्तिकारी) दाङले बुझायो सिडियोलाई ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) दाङले बुझायो सिडियोलाई ज्ञापनपत्र

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष एवम् इन्चार्ज अमर खड्काद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% भाडा छुट तत्काल कार्यान्वयन गर्न माग गरिएको…

Read More
दलित मुक्ति मोर्चाको नाम फेरिएर श्रमिक मोर्चा नेपाल राखियो

दलित मुक्ति मोर्चाको नाम फेरिएर श्रमिक मोर्चा नेपाल राखियो

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन दलित मुक्ति मोर्चाको नाम फेरिएर संगठनको नाम श्रमिक मोर्चा नेपाल भएको छ । धनगढीमा सम्पन्न पाँचौं राष्ट्रिय सम्मेलनले संगठनको नाम फेर्ने निर्णय गरेको थियो । कार्तिक २७, २८ र २९ गते सुदूरपश्चिमको धनगढीमा…

Read More