अखिल (क्रान्तिकारी) दैलेखद्वारा विद्यार्थी जागरण अभियान सञ्चालन

अखिल (क्रान्तिकारी) दैलेखद्वारा विद्यार्थी जागरण अभियान सञ्चालन

दैलेख : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दैलेखले वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह विद्यार्थी जागरण अभियानको उद्घाटन गरेको छ ।

अभियानसँगै जिल्लाको आठविस नगरपालिका वडा नं. १ को लक्ष्मी उच्च मा.वि.मा गणेश बिकको नेतृत्वमा २१ सदस्यीय माबि इकाई कमिटी गठन गरिएको छ ।

आठबिस नगरपालिकाको बडानं. २ को सरस्वती उच्च माबिमा हिक्मत शाहीको नेतृत्वमा ३६ सदस्यीय माबि इकाई कमिटी गठन गरिएको अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य उदयराम बिश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :