नेकपा पाल्पाद्वारा आलु खेती शुरु

नेकपा पाल्पाद्वारा आलु खेती शुरु

पाल्पा : “क्रान्तिलाई दह्रोसँग पक्र ऊत्पादनलाई बढाऊ” नेकपा पाल्पाले आलु खेती शुरु गरेको छ । पाल्पाको रिब्दिकोट गाउँपालिकामा सामूहिक आलु उत्पादन खेती शुरु गरेको हो । कम्युनिस्ट पार्टीका सदस्यहरू अनिवार्य श्रममा जोडिनुपर्ने मान्यताका साथ आफूहरूले क्रान्तिकारी आन्दोलनलाई आत्मनिर्भर बनाएर सफल…

Read More
प्रचण्डसँग तत्काल पार्टी एकता असम्भव : विप्लव

प्रचण्डसँग तत्काल पार्टी एकता असम्भव : विप्लव

म्याग्दीः नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) सँग तत्काल एकता सम्भव नभएको बताएका छन् । जिल्ला सदरमुकाम बेनीमा मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै महासचिव विप्लवले बाहिर हल्ला चलाइएजस्तो…

Read More
मगर मुक्ति मोर्चा, नेपालको अध्यक्षमा निरू थापामगर

मगर मुक्ति मोर्चा, नेपालको अध्यक्षमा निरू थापामगर

बेनी (म्याग्दी) : निरू थापामगरको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सुदर्शन थापामगर, महासचिव इन्द्र घर्तीमगर, सचिव दुर्गा थापामगर र कोषाध्यक्ष भीमप्रकाश पुनमगर चयन…

Read More
मगर मुक्ति मोर्चा, नेपालको चौथो राष्ट्रिय सम्मेलन जारी

मगर मुक्ति मोर्चा, नेपालको चौथो राष्ट्रिय सम्मेलन जारी

म्याग्दी/बेनी : नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा, नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्दशत्र जारी रहेको छ । म्याग्दीको सदरमुखाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा जारी बन्दशत्रमा यो समाचार तयार पर्दासम्म संगठनको सांगठनिक एवं प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान मस्यौदा…

Read More
नेकपा कास्कीद्वारा पार्टी पुर्नगठन दिवसको अवसरमा दिप प्रज्वलन

नेकपा कास्कीद्वारा पार्टी पुर्नगठन दिवसको अवसरमा दिप प्रज्वलन

पोखरा : नेपाल कम्युनिस्ट पार्टीको आठौँ पार्टी पुर्नगठन दिवसको अवसरमा कास्की जिल्लामा दिप प्रज्वलन गरिएको छ । जिल्लको रुपा गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरलगायत बिभिन्न ठाउँमा नेकपा कास्कीले दिप प्रज्वलनसहित शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Read More
लखन थापा लगायत शहिदहरू सिङ्गो उत्पीडित जनताको मुक्तिको लागि रगत बगाएका हुन् : विप्लव

लखन थापा लगायत शहिदहरू सिङ्गो उत्पीडित जनताको मुक्तिको लागि रगत बगाएका हुन् : विप्लव

म्याग्दी बेनीः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द `विप्लव´ ले नेपालको प्रथम शहिद लखन थापामगर लगायत विभिन्न आन्दोलनमा रगत बगाउने शहिदहरू कुनै निश्चित जातिको लागि रगत बगाएको नभई सिङ्गो उत्पीडित र श्रमिक जनताको मुक्तिको लागि रगत बगाएको बताएका छन्…

Read More
नेकपा कास्कीद्वारा पोखरामा बृहत मोटरसाइकल र्याली

नेकपा कास्कीद्वारा पोखरामा बृहत मोटरसाइकल र्याली

पोखरा : नेपाल कम्युनिस्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म बिभिन्न कार्यक्रम गर्दै मनाउने निर्णय अनुसार कास्कीले बृहत मोटरसाईकल र्याली सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई कार्यक्रमको निर्देशन जारी गरे अनुसार…

Read More
मूल्यबृद्धिविरुद्ध पाल्पाको तानसेनमा नेकपाको मशाल जुलुस

मूल्यबृद्धिविरुद्ध पाल्पाको तानसेनमा नेकपाको मशाल जुलुस

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मूल्यबृद्धिको विरुद्धमा मशाल जुलुश गरेको छ । सरकारले केही दिन अघि गरेको पेट्रोलियम पदार्थको अत्याधिक मूल्यबृद्धिको विरुद्धमा जिल्लाको सदरमुकाम तानसेनमा शुक्रबार साँझ मशाल जुलुश सम्पन्न गरेको हो । नेकपाका महासचिव…

Read More
नेकपाद्वारा नवलपुरमा मशाल जुलुस

नेकपाद्वारा नवलपुरमा मशाल जुलुस

नवलपुर : नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यबृद्धि बिरुद्ध नवलपुरमा बिरोध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयत्रिवेणी गाउँपालिकामा मशाल जुलुस बालेर बिरोध प्रदर्शन गरेको हो ।…

Read More
धादिङमा दलित मुक्ति मोर्चा नेपालकाे वडा कमिटी गठन

धादिङमा दलित मुक्ति मोर्चा नेपालकाे वडा कमिटी गठन

दलित मुक्ति मोर्चा नेपाल धादिङ सिद्धलेख गाउँपालिका वडा नं. ५ मा वडा कमिटी गठन गरिएको छ । दलित मुक्ति मोर्चा नेपाल धादिङ सिद्धलेख गाउँपालिकामा सन्देश नेपालीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ । उक्त वडा भेलामा नेपाल कम्युनिस्ट पार्टी…

Read More