मुल्यबृद्धि विरुद्ध नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यलय घेराउ

मुल्यबृद्धि विरुद्ध नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यलय घेराउ

पोखरा: नेपाल कम्युनिस्ट पार्टी कास्कीका संयुक्त जवस मोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोधमा पोखरा महानगरपालिका पावर हाउस नजिक रहेको नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यलय घेराउ गरेको छ । बर्षातको प्रवाह नगरी उपस्थित नेकपा कास्की अन्तर्गतका विभिन्न जनवर्गिय संगठनहरुको उपस्थितिमा…

Read More
अखिल (क्रान्तिकारी) म्याग्दीद्वारा सङ्गठन निर्माण अभियान तीब्र

अखिल (क्रान्तिकारी) म्याग्दीद्वारा सङ्गठन निर्माण अभियान तीब्र

म्याग्दी : वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिका लागि जनमतसङ्ग्रह नाराका साथ म्याग्दीमा अखिल (क्रान्तिकारी) को अभियान चलिरहेको छ । अभियानका केन्द्रीय सदस्य तथा म्याग्दी र मुस्ताङ इन्चार्ज विनय खड्काको नेतृत्वमा भएको अभियानको क्रममा म्याग्दीका विभिन्न विद्यालय, कलेजहरूमा सङ्गठन निर्माण,…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको सातौं सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको सातौं सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको सातौं जिल्ला सम्मेलन पोखरामा सम्पन्न भएको छ ।  सम्मेलनले लोकेन्द्र राईको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति निर्वाचन गरेको छ । सम्मेलनको प्रमुख अतिथिका रुपमा रहेकी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कास्की जिल्ला…

Read More
जनपत्रकार सङ्गठन नेपाल बागलुङको दोश्रो बैठक सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल बागलुङको दोश्रो बैठक सम्पन्न

बागलुङ : जनपत्रकार सङ्गठन नेपाल बागलुङको जिल्ला समितिको दोस्रो बैठक आउँदै गरेको राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सफल पार्न जुट्ने लगायतका विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बुधबार बागलुङमा बसेको उक्त बैठकले वर्तमान समयमा भइरहेका पत्रकारिता क्षेत्रका विकृति विसङ्गति, पत्रकार…

Read More
नेकपा कास्कीद्वारा लेखनाथ नगरको प्रथम भेला सम्पन्न

नेकपा कास्कीद्वारा लेखनाथ नगरको प्रथम भेला सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्की अन्तर्गत लेखनाथ नगरको प्रथम नगर भेला सम्पन्न भएको छ । भेलाले सोममाया विश्वकर्मालाई सेक्रेटरी निर्वाचित गरेको छ भने अन्य २० जना नगर समितिमा निर्वाचित भएका छन् । उक्त भेलाको प्रमुख अतिथि विशेष समिति सदस्य…

Read More
जनपत्रकार संगठन नेपालको तनहुँ अध्यक्षमा भुसाल

जनपत्रकार संगठन नेपालको तनहुँ अध्यक्षमा भुसाल

दमौलीः जनपत्रकार संगठन नेपाल तनहुँ जिल्लाको भेला सदरमुकाम दमौलीमा नेकपाको पार्टी कार्यालय हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपाका तनहुँ जिल्ला इन्चार्ज उभार, विशेष अतिथि जनपत्रकार संगठन नेपालका राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय सदस्य केबि गाउँले, जिल्ला…

Read More
गण्डकी प्रदेशमा पनि विद्यार्थी जागरण अभियान

गण्डकी प्रदेशमा पनि विद्यार्थी जागरण अभियान

पोखरा : अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशले “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि जनमतसङ्ग्रह” भन्ने नाराका साथ विद्यार्थी जागरण अभियान २०७८ उद्घाटन गरेको छ । कास्कीको पृथ्वीनारायण क्याम्पसमा उद्घाटन कार्यक्रमको अध्यक्षता सङ्गठनको सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले गरेका…

Read More
नेकपाद्वारा महान् सहिदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम

नेकपाद्वारा महान् सहिदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम

स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले कुबिजा पराजुली ‘पुनम’, कृष्ण गौतम ‘.चिन्तन’, बिजय सुवेदी ‘बिकास’, मोहनसिंह गाहामगर ‘दलसिंङ’, खड्क कुवर ‘सुनिल’ सहित पाँच जना महान् सहिदहरूको सम्मान तथा स्मरणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सहिद कुबिजा पराजुलीको आफ्नै…

Read More
युवा सङ्गठन नेपाल गण्डकी प्रदेशको प्रथम बैठक सम्पन्न

युवा सङ्गठन नेपाल गण्डकी प्रदेशको प्रथम बैठक सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल गण्डकी प्रदेशको प्रथम विस्तारित बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शनिबार पोखरामा भएको सङ्गठनको प्रथम बैठकले दुई महिनासम्म सञ्चालन हुने जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियानको उद्घाटन प्रदेशका…

Read More
वृक्षरोपण र सरसफाइ गरेर विद्यार्थी अभियान सुरु

वृक्षरोपण र सरसफाइ गरेर विद्यार्थी अभियान सुरु

गोरखा : विद्यार्थी जागरण अभियानअन्तर्गत अखिल (क्रान्तिकारी) गोरखाले आज गोरखा क्याम्पसको प्राङ्गणमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले वायुमण्डल प्रदूषित हुने, ओजन तह…

Read More