नेकपा कास्कीको २१ औं पूर्ण बैठक सम्पन्न

नेकपा कास्कीको २१ औं पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कास्कीको २१ औं पूर्ण बैठक सम्पन्न भएको छ । बैठक जिल्ला सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेलको प्रमुख आतिथ्यतामा विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।         …

Read More
कास्कीमा नेकपाको जिल्ला स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

कास्कीमा नेकपाको जिल्ला स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कास्कीले जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेल शिलुले पार्टीले वर्तमान राष्ट्रिय तथा घरेलु…

Read More
नेकपा कास्की अन्तरगत लेखनाथ नगरको बैठक सम्पन्न

नेकपा कास्की अन्तरगत लेखनाथ नगरको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी अन्तरगत लेखनाथ नगर कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठक नगर सेक्रेटरी सोममायाको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा नगर सदस्यहरुले आफ्नो कार्यक्षेत्रको रिपोर्ट तथा पार्टीको पछिल्लो कार्यनीतिका विषयमा प्रश्न गरेका थिए । बैठकमा पार्टीका…

Read More
कास्कीमा महङ्गी र मुल्यवृद्धि विरुद्ध नेकपाको प्रदर्शन

कास्कीमा महङ्गी र मुल्यवृद्धि विरुद्ध नेकपाको प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी कास्कीले महङ्गी र मुल्यवृद्धि विरुद्ध पोखरामा ¥याली सहित प्रदर्शन गरेको छ । सरकारले पटकपटक पेट्रोलियम पदार्थ तथा खाद्यान्न र यातायत क्षेत्रमा मुल्यवृद्धि गरेपछि पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै नेकपा कास्कीले विरोध प्रदर्शन गरेको हो । पोखराको सृजनाचोकबाट…

Read More
अखिल (क्रान्तिकारी) गोरखाको चौथो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) गोरखाको चौथो पूर्ण बैठक सम्पन्न

गोरखा : नेकपा निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति गोरखाको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले रोजखिम गुरुङको संयोजकत्वमा २० सदस्यीय २३ औँ जिल्ला सम्मेलनको आयोजक समिति गठन गरेको छ । साथै आउँदो बैशाखको दोस्रो हप्ता जिल्ला सम्मेलन गर्ने…

Read More
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागद्वारा महिला हिंसा विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागद्वारा महिला हिंसा विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागले मोरङको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास मा.वि. कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि आइतबार विद्यालय परिसरमा सोही विद्यालयमा पढाउने शिक्षक मनोज पौडेलले गरेको यौन दुर्वव्यहार लगायत देशैभरी भइरहेको यौनजन्य हिंसाविरुद्ध र्यालीसहित …

Read More
एमसीसी विरुद्ध कास्कीमा श्रमिक समुदाय मुक्ति मोर्चा नेपालको प्रदर्शन

एमसीसी विरुद्ध कास्कीमा श्रमिक समुदाय मुक्ति मोर्चा नेपालको प्रदर्शन

श्रमिक समुदाय मुक्ति मोर्चा नेपालले एमसीसी सम्झौताको विरुद्ध कास्कीमा प्रदर्शनसहित कोणसभा सम्पन्न गरेको छ । अमेरिकी परियोजना एमसीसी सम्झौता नेपालको स्वाधीनताको प्रतिकुल रहेको भन्दै मोर्चाले केन्द्रीय कार्यक्रम अनुसार कास्कीमा प्रदर्शन गरेको हो ।               …

Read More
अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउन माग

अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउन माग

पोखरा : एमसीसीविरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैटौँ) र नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी युनियनको संयुक्त मोर्चाले विरोधसभासहित प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित सभाका वक्ताले अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउन माग गरेका छन्…

Read More
कास्कीमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

कास्कीमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले सहिद सप्ताह-२०७८ को अवसरमा सहिद तथा बेपत्ता योद्धा परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको जिल्ला कार्यालय औद्योगिक क्षेत्रमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज…

Read More
एमसीसी विरुद्धको कार्यक्रमलाई प्रभावकारी बनाउन कास्कीमा संयुक्त मोर्चाको बैठक

एमसीसी विरुद्धको कार्यक्रमलाई प्रभावकारी बनाउन कास्कीमा संयुक्त मोर्चाको बैठक

कास्की : नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र २ मोर्चाको बैठक नेकपा कास्कीको जिल्ला कार्यालय पृथ्वीचोकमा बसेको छ । बैठकले अमेरिकन परियोजना एमसीसीलाई नेपाल सरकारले संसदीय अनुमोदनका लागि संसद्‌मा प्रस्तुत गरेपछि त्यसको विरोधमा घोषणा भएको देश व्यापी आन्दोलन र…

Read More