नेकपा (बहुमत) नवलपुरद्वारा एक बिघा खेतमा धान रोपाइँ

नेकपा (बहुमत) नवलपुरद्वारा एक बिघा खेतमा धान रोपाइँ

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुरले एक बिघा खेतमा धान रोपाइँ गरेको छ । नेकपा (बहुमत) ले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला मङ्गलबार नवलपुर जिल्लामा एक बिघा खेतमा धान रोपाइँ गरेको जिल्ला इन्चार्ज बन्दनाले जानकारी दिए…

Read More
मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

पोखरा : पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धिविरुद्ध पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आन्दोलनमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का आधा दर्जन नेता–कार्यकर्तालाई प्रहरीले पोखराबाट गिरफ्तार गरेको छ । महँगी, एमसीसी सम्झौता र एसपीपी सम्झौताका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट…

Read More
नेकपा (बहुमत) द्वारा पोखरामा ९६ रोपनी जग्गा कब्जा

नेकपा (बहुमत) द्वारा पोखरामा ९६ रोपनी जग्गा कब्जा

पोखरा : पोखरा महानगरपालिका २१ फोक्सिङ, पोख्रेलथोकमा रहेको ९६ रोपनी जग्गा जालसाजी गर्दै भूमाफियाले आफ्नो कब्जामा पार्न लागेपछि पीडित पक्षको उजुरीमा उक्त विवादित जग्गा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले कब्जा गरेको छ । तत्कालीन गाविस र विन प्रालिबीच २०५७ भदौ…

Read More
भूमाफियाविरुद्ध कडा बन्दै नेकपा (बहुमत) कास्की

भूमाफियाविरुद्ध कडा बन्दै नेकपा (बहुमत) कास्की

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले पोखरा महानगरपालिका २१ फोक्सिङकोटमा रहेको ९६ रोपनी जग्गा मुठीभर भूमाफियाले कब्जा गरेको भन्दै त्यसका विरुद्ध उक्त वडाका अध्यक्ष दीपक सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । पोखरा महानगर इन्चार्ज रवीन्द्र राई र सेक्रेटरी यम भट्टराईद्वारा…

Read More
नेकपा (बहुमत) नवलपुरको जिल्ला भेला सम्पन्न

नेकपा (बहुमत) नवलपुरको जिल्ला भेला सम्पन्न

कावासोती : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्लाको प्रथम जिल्ला भेला आज कावासोतीमा सम्पन्न भएको छ । विशालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शार्दुल रहेका थिए । जिल्ला भेलाले विशाल संयोजक रहने गरी…

Read More
नेकपा (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न

नेकपा (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न

कास्की : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न भएको छ । नेकपा (बहुमत) कास्की जिल्ला संयोजक बद्री अधिकारीको अध्यक्षता र सञ्चालनमा बसेको बैठकमा नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज रुपेशको प्रमुख अतिथ्यता साथै जिल्ला इन्चार्ज…

Read More
नेकपा (बहुमत) को गण्डक ब्युरोस्तरीय प्रशिक्षण पोखरामा सम्पन्न

नेकपा (बहुमत) को गण्डक ब्युरोस्तरीय प्रशिक्षण पोखरामा सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गण्डक ब्युरोको आयोजनामा आज कास्कीको पोखरामा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आतिथ्य तथा पार्टी प्रवत्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न…

Read More
नेकपा (बहुमत) ले पोखरामा गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

नेकपा (बहुमत) ले पोखरामा गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आज पोखरामा प्रदर्शन गरेको छ । पोखराको मियापाटन चोकमा भएको प्रदर्शनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महँगी नियन्त्रण गर, दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावादलगायत नारा…

Read More
संसदीय व्यवस्थाप्रति जनताको चरम अविश्वास

संसदीय व्यवस्थाप्रति जनताको चरम अविश्वास

काठमाडौँ : देशभर चरम अविश्वास, तिरस्कार, किनबेच, झडप, हत्या, मृत्यु र न्यून मतदान दिएर गएको कथित स्थानीय तहको चुनाव र यो दलाल पुँजीवादी व्यवस्थालाई संश्लेषण गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले यो व्यवस्था रहेसम्म अविश्वास र हत्या–मृत्युका शृङ्खला दोहोरिरहने संश्लेषण…

Read More
विप्लवले पार्टी फुटाउने उद्देश्यले कञ्चन र सुदर्शनलाई कारबाही गरे, निर्णय फिर्ता नलिइए विद्रोह : नेकपा स्याङ्जा

विप्लवले पार्टी फुटाउने उद्देश्यले कञ्चन र सुदर्शनलाई कारबाही गरे, निर्णय फिर्ता नलिइए विद्रोह : नेकपा स्याङ्जा

काठमाडौँ : नेकपा स्याङ्जाले पार्टी महासचिव विप्लवले पार्टी फुटाउने उद्देश्यले नेताहरू कञ्चन र सुदर्शनलाई कारबाही गरेको भन्दै उक्त निर्णय फिर्ता लिएर नसच्चिए विद्रोहको झन्डा उचाल्ने चेतावनी दिएको छ । नेकपा स्याङ्जाका सेक्रेटरी सुजनले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी फुटाउन उद्यत…

Read More