नेकपा कास्कीद्वारा पार्टी पुर्नगठन दिवसको अवसरमा दिप प्रज्वलन

नेकपा कास्कीद्वारा पार्टी पुर्नगठन दिवसको अवसरमा दिप प्रज्वलन

पोखरा : नेपाल कम्युनिस्ट पार्टीको आठौँ पार्टी पुर्नगठन दिवसको अवसरमा कास्की जिल्लामा दिप प्रज्वलन गरिएको छ ।

जिल्लको रुपा गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरलगायत बिभिन्न ठाउँमा नेकपा कास्कीले दिप प्रज्वलनसहित शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :