युवा सङ्गठन गोरखाको भेला सम्पन्न, अध्यक्षमा चेपाङ

युवा सङ्गठन गोरखाको भेला सम्पन्न, अध्यक्षमा चेपाङ

गोरखा : नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठन नेपाल गोरखाको दोस्रो भेला सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका ५ ताकुकोटमा सम्पन्ने दोस्रो जिल्ला भेलाले डम्बर चेपाङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलाले उपाध्यक्षमा सुरेन्द्र गुरुङ र…

Read More
युवा सङ्गठनद्वारा स्याङ्जामा भित्तेलेखन

युवा सङ्गठनद्वारा स्याङ्जामा भित्तेलेखन

स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालले राष्ट्रिय सम्मेलनको तयारीस्वरुप देशैभरी भेला सम्मेलनहरु गरिरहेको छ । यसैबीच युवा सङ्गठन स्याङ्जाले चापाकोट नगरपालिकाको विभिन्न क्षेत्रमा दलाल संसदीय व्यवस्था खारेज गरौँ ! वैज्ञानिक समाजवादी व्यवस्था लागू गरौँ !! जस्ता नाराहरुसहित…

Read More
लमजुङमा किसानको भेला सम्पन्न

लमजुङमा किसानको भेला सम्पन्न

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमजुङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । लमजुङको दोर्दी गाउँपालिकाको कान्छागाउँमा सम्पन्न भेलाले केशव दवाडीको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलालाई सम्बोधन गर्दै अखिल…

Read More
दलित मुक्ति मोर्चा लमजुङ्को प्रथम भेला

दलित मुक्ति मोर्चा लमजुङ्को प्रथम भेला

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपालको लमजुङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको दोर्दी गाउँपालिकाको कान्छागाउँमा बिहिबार सम्पन्न भेलाले सुरेश बिकको नेतृत्वमा ११ जना सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपाका…

Read More
संसदीय व्यवस्थाले युवाहरुलाई विदेश पलायन गरायो

संसदीय व्यवस्थाले युवाहरुलाई विदेश पलायन गरायो

तनहुँ : युवा सङ्गठन नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँको ब्यास नगरपालिकामा राजकुमारको नेतृत्वमा १७ सदस्यीय नगर समिति गठन गरिएको छ । नेकपा तनहुँका इन्चार्ज निशान, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक, धौलागिरी ब्युरो इन्चार्ज बिजयकुमारको उपस्थिति रहेको एक कार्यक्रममा…

Read More
गोरखामा जनजागरण तथा संगठन सुदृढीकरण अभियान तिव्र

गोरखामा जनजागरण तथा संगठन सुदृढीकरण अभियान तिव्र

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरो अन्तर्गत गोरखा जिल्लामा जारी जनजागरण तथा संगठन सुदृढीकरण अभियानमा नेकपाले भित्ते लेखन तथा श्रमदान गर्ने कार्यलाई तिव्रता दिएको छ । गत चैत ५ गतेदेखि सुरु भएको १ महिने जनजागरण तथा संगठन सुदृढीकरण अभियानकै…

Read More
किसान महासङ्घ र महिला सङ्गठन गोरखाको भेला

किसान महासङ्घ र महिला सङ्गठन गोरखाको भेला

गोरखा : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) गोरखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले विष्णुप्रसाद रिजालको नेतृत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । गोरखाको पालुङटार नगरपलिका ७ खोलाघाटस्थित सहिद शुक्र तमुको गाउँमा मंगलबार सम्पन्न…

Read More
पुँजीवादी व्यवस्थाले देशलाई आत्मनिर्भर हुन दिँदैन : भुजेल

पुँजीवादी व्यवस्थाले देशलाई आत्मनिर्भर हुन दिँदैन : भुजेल

पोखरा : नेकपाकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज उमा भुजेलले देशको उत्पादन र अर्थप्रणालीलाई कङ्गाल बनाउँदै बिदेशी सामान ल्याएर देशमा कमिसन खाने र विदेशीको गुलाम बनाउने काम पुँजीवादी व्यवस्थाले गरेको बताएकी छिन् । पोखराको अर्घौंचोकस्थित नमस्ते पार्टीप्यालेसमा आयोजित २१…

Read More
अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको बैठक सम्पन्न

अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको बैठक सम्पन्न

अबुवा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन गोरखा जिल्ला समितिको बैठक सम्पन्न भएको छ । गोरखा नगरपालिकास्थित अबुवामा आइतबार बसेको बैठकले बेलबहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ । बैठकमा नेकपा गोरखा…

Read More
होटेल तथा रेस्टुराँ श्रमिक सङ्घको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न

होटेल तथा रेस्टुराँ श्रमिक सङ्घको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी होटेल तथा रेस्टुराँ श्रमिक सङ्घको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सरोज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । गोरखाको गोरखा नगरपालिकास्थित अबुवामा आइतबार सम्पन्न…

Read More