तनहुँमा जनसम्बन्ध सुदृढ अभियान शुरु

तनहुँमा जनसम्बन्ध सुदृढ अभियान शुरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी तनहुँले चैत १२ गते दमौली बजारबाट जिल्ला स्तरिय अभियानको उद्घाटन शुरु गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा गण्डक व्युरो इन्चार्ज उमा भुजेलको प्रमुख आथित्य र तनहुँ जिल्ला इन्चार्ज निशान, व्युरो सदस्य निरु थापालगायत अतिथिहरुको…

Read More
युवा संगठन नेपाल, बाग्लुङको भेला सम्पन्न

युवा संगठन नेपाल, बाग्लुङको भेला सम्पन्न

बाग्लुङ : युवा संगठन नेपाल, बाग्लुङको प्रथम जिल्ला भेला आज सम्पन्न भएको छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार र लागू औषधका विरुद्ध संघर्ष गरौँ!  एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको पक्षमा प्रथम जिल्ला भेला भव्य रुपमा सफल पारौँ!! भन्ने मूल नाराका साथ युवा…

Read More
एकीकृत जनक्रान्तिले नै समाजवादी व्यवस्था ल्याउनेछ : भुजेल

एकीकृत जनक्रान्तिले नै समाजवादी व्यवस्था ल्याउनेछ : भुजेल

पोखरा : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ ले एकीकृत जनक्रान्तिमार्फत देशमा समाजवादी व्यवस्था आउने बताएकी छिन् । पोखरामा शुक्रबार सुरु भएको एकीकृत जनजागरण अभियान उद्घाटन तथा राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रममा शिलुले यस्तो बताएकी…

Read More
युवा संगठन, नेपाल र अखिल (क्रान्तिकारी) द्वारा बाह्रकिलोमा श्रमदान

युवा संगठन, नेपाल र अखिल (क्रान्तिकारी) द्वारा बाह्रकिलोमा श्रमदान

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युराेले जारी गरेको जनजागरण तथा संगठन विस्तार र सुदृढीकरण अभियान अन्तरगत गोरखा जिल्लाले शुक्रबार बाह्र किलोमा श्रमदान गरेको छ । सरकारसँग भएको वार्ता र सहमति अनुसार प्रतिबन्ध फुकुवा भएपछि गत फाल्गुन ५ गतेदेखि सुरु…

Read More
दलित मुक्ति मोर्चा, नेपाल कास्कीको अध्यक्षमा भिमसेन

दलित मुक्ति मोर्चा, नेपाल कास्कीको अध्यक्षमा भिमसेन

कास्की : सामाजिक दलाल पुँजीवादको आधुनिक बिभेदका विरुद्ध सशक्त दलित आन्दोलन, बैज्ञानिक समाजवादको पक्षमा दलित मुक्ति मोर्चा नेपाल ! भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट निकट दलित मुक्ति मोर्चा, नेपाल कास्कीको जिल्ला भेला बुधबार सम्पन्न भएको छ । पोखराको नयाँबजारमा…

Read More
मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन जेठ २१ र २२ गते

मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन जेठ २१ र २२ गते

तनहुँ : मगर मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण वैठक सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरको उपस्थितिमा बैठक सम्पन्न भएको हो । वैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढामगरले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नहुँदासम्म सम्पूर्ण उत्पीडित जाती र…

Read More
गोरखामा युवा संगठन नेपालद्वारा व्युरो स्तरिय प्रशिक्षण सम्पन्न

गोरखामा युवा संगठन नेपालद्वारा व्युरो स्तरिय प्रशिक्षण सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको गण्डकी व्युरो स्तरिय प्रशिक्षण गोरखामा सम्पन्न भएको छ । गोरखाको सिरानचोक गाउँपालिका अन्तरगत छोप्राकको थुम्किमा रहेको सहिद बैरागी स्मृति भवनमा बिहीबार सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य तथा गण्डक व्युरो…

Read More
अखिल (क्रान्तिकारी) द्वारा कम्युनिस्ट विद्यार्थी अभियान आरम्भ

अखिल (क्रान्तिकारी) द्वारा कम्युनिस्ट विद्यार्थी अभियान आरम्भ

काठमाडौँ : सम्पूर्ण बामपन्थी, प्रगतिशील, देशभक्त, जनतान्त्रिक विद्यार्थीहरु एक हौँ ! भन्ने मुल नारासहित अखिल (क्रान्तिकारी) जिल्ला समिति कास्कीले एक कार्यक्रम गर्दै आफ्नो कम्युनिस्ट विद्यार्थी अभियान आरम्भ गरेको छ । पोखराको जनप्रिय क्याम्पसमा एक कार्यक्रम आयोजनाका बीच अभियान आरम्भ गरेको…

Read More
अखिल (क्रान्तिकारी) कास्कीद्वारा सिफ्ट मर्ज तथा स्थानान्तरणको विरोध

अखिल (क्रान्तिकारी) कास्कीद्वारा सिफ्ट मर्ज तथा स्थानान्तरणको विरोध

पोखरा : पृथ्वीनारायण क्याम्पस पोखराले बिहानी पठनपाठनमा रोक लगाएर बिहानी पढाइँ दिउँसो सिफ्ट गरेको जानकारी दिएसँगै बिभिन्न तहबाट विरोध भइरहेको छ । यसैबीच सिफ्ट मर्ज तथा स्थानान्तरण गरेको बिरोधमा नेकपा निकट अखिल (क्रान्तिकारी) कास्की पिएन जिल्ला समितिले विरोध स्वरुप क्याम्पस…

Read More
गोरखामा जनजागरण अभियान आरम्भ

गोरखामा जनजागरण अभियान आरम्भ

गोरखा : नेपाल कम्युनिस्ट पार्टीले गण्डक ब्युरोअन्तर्गत गोरखा जिल्लामा एकमहिने जनजागरण अभियान आरम्भ गरेको छ । पार्टी केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ र गोरखा जिल्ला इन्चार्ज प्रतीकको उपस्थितमा गोरखाको अजिरकोट गाउँपालिकामा शनिबार अन्तरक्रिया कार्यक्रम गर्दै नेकपाले…

Read More