जयसिंह हत्याका विरूद्व पोखरामा नेकपाको विरोध प्रदर्शन

जयसिंह हत्याका विरूद्व पोखरामा नेकपाको विरोध प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टी पोखराले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ । शनिबार पोखराको सृजनाचोकस्थित नेपाल कम्युनिस्ट पार्टी कास्कीले जयसिंह धामी हत्या प्रकरणमा…

Read More
गण्डकी प्रदेशका मुख्यमन्त्री पोख्रेल र नेकपाका नेताहरूबीच भेटघाट

गण्डकी प्रदेशका मुख्यमन्त्री पोख्रेल र नेकपाका नेताहरूबीच भेटघाट

कास्की : नेपाल कम्युनिस्ट पार्टीका नेता र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच पोखरामा भेटघाट भएको छ । नेपाल सरकार र नेकपाबीच तीनबुँदे सहमति पश्चात प्रतिबन्धपछि खुला परिवेशमा मङ्गलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल र नेकपाका नेताहरूबीच भेटघाट भएको हो । नेता…

Read More
महँगी र कालोबजारीबिरुद्ध नेकपा कास्कीद्वारा प्रदर्शन

महँगी र कालोबजारीबिरुद्ध नेकपा कास्कीद्वारा प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले बढ्दो महँगी र कालोबजारीको बिरुद्ध बिरोध प्रदर्शन गरेको छ । राज्य संयन्त्रले जनतामा चरम रुपमा मुल्यबृद्धि गरेको भन्दै बिहीबार पोखराको सृजना चोकदेखि पृथ्वीचोकसम्म र्याली सहित सरकारले गरेको महँगीका बिरुद्ध बिरोध प्रदर्शन गरेको हो ।…

Read More
युवा सङ्गठन नेपाल, नवलपुरद्वारा विरोध कार्यक्रम

युवा सङ्गठन नेपाल, नवलपुरद्वारा विरोध कार्यक्रम

कावासोती : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, नवलपुरले जिल्लास्थित कावासोती नगरपालिकामा विरोध कार्यक्रम सम्पन्न गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको बहाना देखाउँदै कतिपय यातायात व्यवासायीले मनपरी भाडा असुली गरेको भन्दै उक्त सङ्गठनले जिल्ला भित्रका आन्तरिक र बाह्य…

Read More
सहिद पुत्र प्रकाश बास्तोला पोखराबाट गिरफ्तार

सहिद पुत्र प्रकाश बास्तोला पोखराबाट गिरफ्तार

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् सहिद पुत्र प्रकाश बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखरा रङ्गशाला अगाडिबाट नेता बास्तोलालाई गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता…

Read More
बेपत्ता योद्धा सोमबहादुर विक ‘ज्योती’ को १९ औँ खोज सभा

बेपत्ता योद्धा सोमबहादुर विक ‘ज्योती’ को १९ औँ खोज सभा

कास्की : राज्यको सशस्त्र फोर्सले बिरामी अवस्थामा रहेका आफन्तको उपचारमा जाँदा राज्यद्वारा गिरफ्तार गरी बेपत्ता बनाइएका ज्योतीको १९ औँ खोज सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका ३२ खुदीखोलास्थित उनकै निवास नजिक नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा एक कार्यक्रम आयोजना गर्दै…

Read More
कास्कीमा सहिद अजितको १७ औँ स्मृति सभा

कास्कीमा सहिद अजितको १७ औँ स्मृति सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कास्कीले जनयुद्धका सहिद बिजयराज बास्तोला ‘अजित’ को १७ औँ स्मृति सभा सम्पन्न गरेको छ । बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान् गर्दै नेकपा कास्कीले उहाँको घरमा पुगी स्मृति सभा सम्पन्न गरेको हो । जनयुद्धमा तत्कालिन…

Read More
पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौँ : मङ्गलबार रातिदेखि परेको वर्षाका कारण तनहुँमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ थर्पुमा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । पृथ्वीराजमार्गअन्तरगत तनहुँको थर्पुमा लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग…

Read More
अखिल (क्रान्तिकारी) द्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) द्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

तनहुँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तनहुँले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष पदम विश्वकर्माले आइतबार उक्त ज्ञापनपत्र बुझाएका हुन् । मागपत्रमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल…

Read More
अखिल (क्रान्तिकारी) कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले महामारीको कठिन परिस्थितिका बाबजुद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) कास्कीको आयोजनामा आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको रेडक्रस भवनको कार्यालयमा रक्तदान गरेको हो । बढ्दो महामारीबीच आवश्यक रगत…

Read More