पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौँ : मङ्गलबार रातिदेखि परेको वर्षाका कारण तनहुँमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ थर्पुमा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

पृथ्वीराजमार्गअन्तरगत तनहुँको थर्पुमा लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :