विपत्तिमा परेका जनताहरूलाई तत्काल राहत, उद्धार र व्यवस्थापन गर : नेकपा

विपत्तिमा परेका जनताहरूलाई तत्काल राहत, उद्धार र व्यवस्थापन गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति, पाल्पाले अबिरल बर्षाका कारण देशैभरि बाढी, पहिरो र डुबानले जनजीवन कष्टकर भइरहेका विपत्तिमा परेका जनताहरूलाई तत्काल राहत, उद्धार, व्यवस्थापनका लागि नेपाल सरकारसँग माग गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तब्ध परिवारजनप्रति गहिरो समवेदना…

Read More
अखिल क्रान्तिकारी कास्कीले बुझायो प्रजिअलाई ज्ञापनपत्र

अखिल क्रान्तिकारी कास्कीले बुझायो प्रजिअलाई ज्ञापनपत्र

कास्की : अखिल क्रान्तिकारी कास्कीले प्रमुख जिल्ला अधिकारीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष पुरन पुनको हस्ताक्षरसहित क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको हो । क्रान्तिकारीले ज्ञापनपत्रमा वर्तमान सरकारको आपराधिक लापरबाही र कुशल व्यवस्थापनको कमीले जनता मृत्युको मुखमा धकेलिएको उल्लेख…

Read More
ट्रेड युनियन कास्कीद्वारा राहत वितरण

ट्रेड युनियन कास्कीद्वारा राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीले आज पोखरामा ६० घरपरिवार मजदुरलाई राहत वितरण गरेको छ । ट्रेड युनियन कास्की, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), दलित मुक्तिमोर्चा नेपाल कास्कीको सहकार्यमा पोखरामा मजदुरी गर्दै आएका…

Read More
अखिल क्रान्तिकारी लमजुङले दियो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

अखिल क्रान्तिकारी लमजुङले दियो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

लमजुङ : अखिल क्रान्तिकारी लमजुङले आज लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) लमजुङका अध्यक्ष राजन साउदको नेतृत्वमा प्रजिअलाई ज्ञापनपत्र बुझाइएको सङ्गठनले जनाएको छ । ज्ञापनपत्र बुझाउने क्रममा अखिल क्रान्तिकारीले शिक्षा, स्वस्थ्य, जनजीविका, लकडाउन फेरि…

Read More
नेकपा कास्कीद्वारा लामागाउँमा राहत वितरण

नेकपा कास्कीद्वारा लामागाउँमा राहत वितरण

पोखरा : नेकपा कास्कीले कोरोनाका कारण समस्यामा परेका पोखरा १८ लामागाउँका २० घरपरवारलाई राहत वितरण गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी गोकुल पराजुलीको उपस्थितिमा दाल, चामल, नुन, तेललगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको हो । सरकारले कोरोनाको नयाँ भेरिएन्ट र…

Read More
चट्याङ लागेर बागलुङमा बालकको मृत्यु

चट्याङ लागेर बागलुङमा बालकको मृत्यु

बागलुङ : चट्याङ लागेर बागलुङमा एक बालकको मृत्यु भएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर बागलुङ बडिगाड गाउँपालिकाका १२ वर्षीय सुवास पेमीको ज्यान गएको हो । बडिगाड ५ का पेमी घरनजिकै परेको चट्याङ लागेर गम्भीर घाइते भएको उपचारका क्रममा…

Read More
बागलुङमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

बागलुङमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका ५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । दुर्घटनामा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका ५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको जानकारी…

Read More
म्याग्दीमा सहिद जगतको श्रद्धाञ्जलीसभा सम्पन्न

म्याग्दीमा सहिद जगतको श्रद्धाञ्जलीसभा सम्पन्न

म्याग्दी : म्याग्दी जिल्लाको मालिका गाउँपालिका रुमको अदिवारामा नेकपाका तत्कालीन म्याग्दी जिल्ला जनसरकार प्रमुख जगतको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।शुक्रबार सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ध्रुव घिमिरेले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै सहिद जगतको तस्बिरमा…

Read More
बालिकामाथि पेट्रोल छर्किएर आगो लगाउने अपराधीलाई कारबाही नगरिए कडा आन्दोलन : अखिल क्रान्तिकारी

बालिकामाथि पेट्रोल छर्किएर आगो लगाउने अपराधीलाई कारबाही नगरिए कडा आन्दोलन : अखिल क्रान्तिकारी

पोखरा : बाजुरामा बिहे हेर्न आएकी एक बालिकामाथि तीनजनाको समूहले पेट्रोल छर्किएर आगो लगाई मार्न खोजेको घटनाप्रति अखिल (क्रान्तिकारी) कास्की जिल्ला समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्गठनकी उपाध्यक्ष कमला परियारले विज्ञप्ति जारी गर्दै वैशाख २० गते बाजुराको त्रिवेणी…

Read More
युवा सङ्गठन तनहुँको सम्मेलन सम्पन्न

युवा सङ्गठन तनहुँको सम्मेलन सम्पन्न

तनहुँ : युवा सङ्गठन नेपाल तनहुँ जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दृष्टिको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोका रूपेशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता दृष्टिले गरेका थिए ।…

Read More