अखिल (क्रान्तिकारी) पर्वतको जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) पर्वतको जिल्ला सम्मेलन सम्पन्न

कुस्मा : अखिल (क्रान्तिकारी) पर्वतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अमृत मास्केको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको संयोजकमा सापकोटा

क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको संयोजकमा सापकोटा

पोखरा : सामाजिक दलाल, फासिवादको प्रतिरोध गरौँ ! वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढौँ !! भन्ने मूल नाराका साथ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको भेला आयोजक समिति गठन भएको छ । बुधबार पोखराको औद्योगिक क्षेत्र नजिक भएको भेलामा…

Read More
क्याम्पस हाताभित्र भएको आक्रमण गुण्डागर्दी शैली : अखिल (क्रान्तिकारी)

क्याम्पस हाताभित्र भएको आक्रमण गुण्डागर्दी शैली : अखिल (क्रान्तिकारी)

पोखरा : पृथ्वीनारायण क्याम्पसमा CSIT अध्यनरत बिद्यार्थीहरूको आन्दोलनबाट उत्पन्न परिस्थिति र झगडाको बिषयमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पिएन क्याम्पस जिल्ला समितिले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ । बुधबार पिएन जिल्ला समिति अध्यक्ष उपेन्द्र परियारले एक विज्ञप्ति जारी…

Read More
नेकपा गण्डकी गाउँपालिकाको अध्यक्षमा रिजाल

नेकपा गण्डकी गाउँपालिकाको अध्यक्षमा रिजाल

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गण्डकी गाउँपालिकाको प्रथम गाउँपालिका भेला सम्पन्न भएको छ । भेलाले विष्णु प्रसाद रिजाललाई गाउँपालिका सेक्रेटरी चयन गर्दै ११ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । भेलामा सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा गोरखाका जिल्ला इन्चार्ज कपिल…

Read More
युवा सङ्गठन स्याङ्जामा मक्कन

युवा सङ्गठन स्याङ्जामा मक्कन

वालिङ : युवा सङ्गठन नेपाल स्याङ्जाले सोमबार वालिङ नगरपालिकाको वायखोलास्थित सहिद स्मृति भवनमा जिल्ला भेला सम्पन्न गरेको छ । भेलाले मक्कन गुरुङको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा प्रमुख अतिथि तथा गण्डक ब्युरो सदस्य रूपेशले नेपालमा…

Read More
ट्रेड युनियन महासङ्घ गोरखाको संयोजकमा पन्त

ट्रेड युनियन महासङ्घ गोरखाको संयोजकमा पन्त

गोरखा बजार : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ गोरखा जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले रोहितप्रसाद पन्तको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल…

Read More
बेपत्ता योद्धा पूर्ण पौडेलको खोजसभा कार्यक्रम पोखरामा सम्पन्न

बेपत्ता योद्धा पूर्ण पौडेलको खोजसभा कार्यक्रम पोखरामा सम्पन्न

कास्की : अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समिति कास्कीद्वारा महान् जनयुद्धका वेपत्ता योद्धा पूर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न गरेको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा आयोजित कार्यक्रममा पूर्ण पौडेलकी आमा मोतिमाया पौडेलले आजका दिनमै छोरालाई गिरफ्तार गरेर राज्यद्वारा बेपत्ता…

Read More
प्रहरी नियन्त्रणमै मृत्यु भएका जगतको शव ४ महिनापछि परिवारले बुझ्यो

प्रहरी नियन्त्रणमै मृत्यु भएका जगतको शव ४ महिनापछि परिवारले बुझ्यो

कास्की : प्रहरी नियन्त्रणमा रहेको बेला पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्युु भएका जगेन्द्र पुन ‘जगत’ को शव करिब चार महिनापछि आज परिवारले बुझेको छ । किटानी जाहेरी दर्ता नगर्न नमानेको प्रही गिरफ्तारीदेखि मृत्युसम्मका घटनाबारे भने छानबिन गर्ने मौखिक रूपमा सहमत…

Read More
गोरखामा दलित मुक्ति मोर्चाको भेला

गोरखामा दलित मुक्ति मोर्चाको भेला

ताक्लुङ : दलित मुक्ति मोर्चा नेपाल गोरखाको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । सहिद लखन गाउँपालिकाको ताक्लुङमा वैशाख ५ गते सम्पन्न भेलाले चीनकाजी रसाइलीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । भेलामा नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोका…

Read More
वैज्ञानिक समाजवादमा शिक्षा निःशुल्क हुन्छ : भुजेल

वैज्ञानिक समाजवादमा शिक्षा निःशुल्क हुन्छ : भुजेल

लमजुङ : अखिल (क्रान्तिकारी) लमजुङको २२ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । लमजुङको बेसीसहरमा सम्पन्न सम्मेलनले राजन साउदको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज…

Read More