युवा संगठन नेपाल नवलपुरको जिल्ला सम्मेलन हुने

युवा संगठन नेपाल नवलपुरको जिल्ला सम्मेलन हुने

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपुरको दोस्रो जिल्ला सम्मेलन हुने भएको छ । सङ्गठनको बिहीबार बसेको चौथौं विस्तारित बैठकले आउँदो बैशाख १६ गते दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले अविनाशको संयोजकत्वमा १५ सदस्यीय…

Read More
युवा संगठन नेपाल रुकुम पश्चिमद्वारा जनश्रमदान

युवा संगठन नेपाल रुकुम पश्चिमद्वारा जनश्रमदान

रुकुम : युवा संगठन नेपाल, रुकुम पश्चिमले बिहीबार बिहानै गहुँ काटेर जनश्रमदान गरेको छ । जनताको समस्यामा साथ दिने प्रतिबद्धताका साथ सानो भेरी गाउँपालिका – ८ तल्लो आमडाडामा उक्त संगठनले गहुँ काटेर जनश्रमदान थालेको हो । जनश्रमदानमा मुसिकोट नगरपालिका र…

Read More
सम्मेलनको तिव्र तयारीमा युवा सङ्गठन

सम्मेलनको तिव्र तयारीमा युवा सङ्गठन

रुकुम पश्चिम : नेकपा निकट युवा सङ्गठन नेपालले आउँदै गरेको राष्ट्रिय सम्मेलनको तयारी ब्यापकरुपमा गरिरहेको  छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप युवा सङ्गठनले देशैभरी जिल्ला भेला र सम्मेलनहरु गरिरहेको छ । यसैबीच युवा सङ्गठन रूकुम पश्चिमले जिल्लामा आफ्ना गतिविधि बढाएको छ…

Read More
नेकपा नवलपुरद्वारा मानसिहं ठगुन्नाप्रति श्रद्धाञ्जली

नेकपा नवलपुरद्वारा मानसिहं ठगुन्नाप्रति श्रद्धाञ्जली

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले पार्टीका जिल्ला समिति सदस्य धनसिंह ठगुन्नाको बुबा मानसिहं ठगुन्नाको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ । नवलपुरको कावासोती नगरपालिका १ हात्तिखोरका स्थायी बासिन्दा ६८ बर्षीय ठगुन्नाको चैत्र १८ अर्थात बुधबार आफ्नै निवासमा निधन भएकोप्रति…

Read More
अखिल (क्रान्तिकारी) रूपन्देही जेन टेक्निकल कलेजको अध्यक्षमा घर्ती

अखिल (क्रान्तिकारी) रूपन्देही जेन टेक्निकल कलेजको अध्यक्षमा घर्ती

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । संगठन विस्तार गर्ने क्रममा बुधवार बुटवलस्थित जेन टेक्निकल कलेजमा महेन्द्र घर्तीको अध्यक्षतामा ९ सदस्यीय इकाई कमिटी निर्माण गरेको छ । संगठन विस्तारको क्रममा संगठनका…

Read More
रुपन्देहीमा अखिल (क्रान्तिकारी) द्वारा भित्तेलेखन

रुपन्देहीमा अखिल (क्रान्तिकारी) द्वारा भित्तेलेखन

रूपन्देही : नेपाल कमयुनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले भित्तेलेखन कार्यलाई निरन्तरता दिएको छ । बुधबार संगठनका कार्यवाहक जिल्ला अध्यक्ष इन्दु वलीको नेतृत्वमा संगठनको २२ औँ राष्ट्रिय सम्मेलन तथा रूपन्देही जिल्लाको २४ औँ जिल्ला सम्मेलनको तयारी स्वरूप विभिन्न सार्वजनिक स्थल…

Read More
अखिल क्रान्तिकारी शिवराज नगरको तेस्रो सम्मेलन सम्पन्न

अखिल क्रान्तिकारी शिवराज नगरको तेस्रो सम्मेलन सम्पन्न

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) शिवराज नगर समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुशील रोकाको अध्यक्षतमा १७ सदस्यीय नगर समिति चयन गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले हरेक…

Read More
रोल्पा नगर समितिको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

रोल्पा नगर समितिको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

लिबाङ : नेपाल कम्युनिस्ट पार्टी रोल्पा नगर समितिले जिल्ला सदरमुकाम लिबाङमा राजनीतिक वैचारिक प्रशिक्षण र बैठक सम्पन्न गरेको छ । प्रशिक्षण तथा बैठकमा सहभागीहरूलाई प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा ब्युरो इन्चार्ज केसबहादुर बाठा ‘सुवास’ लगायत वक्ताहरूले पार्टीको नयाँ नीति…

Read More
अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सङ्गठन विस्तार

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सङ्गठन विस्तार

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले सङ्गठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । सङ्गठन विस्तार गर्ने क्रममा मङ्गलबार कपिलवस्तुको शिवपुर नगरपालिकास्थित शिवपुरको नेपाल आदर्श क्याम्पसमा पवन श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय एकाइ समिति गठन गरिएको छ । सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले…

Read More
किसान महासंघ गुल्मीको अध्यक्षमा पोखरेल

किसान महासंघ गुल्मीको अध्यक्षमा पोखरेल

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले विनोद पोखरेलको अध्यक्षमा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्ष विरबहादुर नेपाली, सचिव इन्द्रबहादुर सुनार, सहसचिव लक्षिमा पोखरेल…

Read More