दलित मुक्ति मोर्चा गुल्मीको अध्यक्षतामा गैरे

दलित मुक्ति मोर्चा गुल्मीको अध्यक्षतामा गैरे

तम्घास : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल गुल्मीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बसन्त गैरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा केहरसिंह विक, सचिवमा लक्ष्मण विक र कोषाध्यक्षमा झुपा…

Read More
अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तार

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तार

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । संगठन विस्तार गर्ने क्रममा सोमबार पाणिनी बहुमुखी क्याम्पसमा बिबिएस तर्फ सुदन आचार्यको नेतृत्वमा ९ सदस्यीय, बिएड तर्फ राजन सुनारको नेतृत्वमा ११ सदस्यीय, अर्घा रजस्थल…

Read More
संसदीय व्यवस्था खारेज गर्छौं : चन्द

संसदीय व्यवस्था खारेज गर्छौं : चन्द

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका रोल्पा सेक्रेटरी दिनेश चन्दले आफ्नो पार्टी संसदीय व्यवस्थामा चोचोमोचो मिलाउन नगएको र यसलाई खारेज गरेर वैज्ञानिक समाजवाद स्थापनातर्फ अघि बढिरहेको बताएका छन् । रोल्पाको गङ्गादेव ३ जिनाबाङमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा चन्दले आफ्नो…

Read More
अखिल क्रान्तिकारीद्वारा भित्तेलेखन

अखिल क्रान्तिकारीद्वारा भित्तेलेखन

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले सङ्गठनको २१ औँ जिल्ला सम्मेलन तथा २२ औँ राष्ट्रिय सम्मेलनको तयारीस्वरूप जिल्लाका विभिन्न स्थानमा नाराहरूसहित वालपेन्टिङ गरेको छ । कपिलवस्तु जिल्लाका विभिन्न क्याम्पस, स्कुल, बजार, चोक र सहरका सार्वजनिक स्थलका भित्ताहरूमा वालपेन्टिङ गरिएको सङ्गठनका जिल्ला…

Read More
बुद्धभूमि नगर समितिको तेस्रो सम्मेलन सम्पन्न

बुद्धभूमि नगर समितिको तेस्रो सम्मेलन सम्पन्न

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बुद्धभूमि नगर समितिको तेस्रो सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले प्रकाश खनालको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरेको छ । सम्मेलनमा सङ्गठनका कपिलवस्तु जिल्ला अध्यक्ष विज्ञान क्षेत्री उपस्थित…

Read More
रोल्पामा राजनैतिक बैचारिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पामा राजनैतिक बैचारिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी गंगादेब गाउँ कमिटी रोल्पाको राजनैतिक बैचारिक प्रशिक्षण तथा बैठक शनिबार सम्पन्न भएको छ । जिल्ला सदस्य किरणको अध्यक्षतामा सुरु भएको बैठक गाउँ कमिटी सेक्रेटरी मुस्कानले संचालन गरेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला इन्चार्ज…

Read More
कपिलवस्तु वाणगंगा नगर समितिको अध्यक्षतामा बिनोद गिरी

कपिलवस्तु वाणगंगा नगर समितिको अध्यक्षतामा बिनोद गिरी

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तु जिल्ला अन्तर्रगत वाणगंगा नगर समितिको ४ औँ सम्मेलन शनिबार सम्पन्न भएको छ । उक्त सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले दलाल पुँजीवादी शिक्षाको अन्त्य गरी वैज्ञानिक समाजवादी…

Read More
अर्घाखाँचीका भित्ताभरी अखिल (क्रान्तिकारी) का नाराले रङ्गिए

अर्घाखाँचीका भित्ताभरी अखिल (क्रान्तिकारी) का नाराले रङ्गिए

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सदरमुकामका बिभिन्न विद्यालय तथा सार्वजनिक स्थलका भित्ताहरुमा विद्यार्थी हकहितका नाराले रङ्गाएको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले राष्ट्रिय सम्मेलनलाई इंगित गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्ति हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी…

Read More
युवा संगठन नेपालको ब्युरो स्तरीय वैचारिक प्रशिक्षण

युवा संगठन नेपालको ब्युरो स्तरीय वैचारिक प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल लुम्बिनी ब्युरोले शनिबार राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ब्युरो स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य कृतिले पार्टी र क्रान्तिमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै संसदीय पुँजीवादी…

Read More
नेकपा निकट किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा पौडेल

नेकपा निकट किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा पौडेल

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुको प्रथम भेला सम्पन्न भएको छ । भेलाले गणेश पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको सचिव तलसिम खान मुसलमान, कोषाध्यक्ष बुद्धिराम यादव रहेका छन्…

Read More