अखिल (क्रान्तिकारी) पद्मोदय मा. वि.को इकाई समितिको सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) पद्मोदय मा. वि.को इकाई समितिको सम्मेलन सम्पन्न

दाङ : अखिल (क्रान्तिकारी) पद्मोदय पब्लिक नमुना मा.वि. मुल इकाई समिति भरतपुर दाङको प्रथम सम्मेलन सम्पन्न भएको छ । समान, निशुल्क, सर्वसुलव, व्यवहारिक, वैज्ञानिक शिक्षा प्राप्तिको निम्ति संघर्ष गरौं ! शिक्षा क्षेत्रमा देखिएको बिकृति,विसंगति ,दलालीकरण,भ्रष्टिकरण, व्यापारीकरणको अन्त्य गर्न अघि बढौँ…

Read More
नेकपा तुलसीपुर कमिटीद्वारा जनश्रमदान

नेकपा तुलसीपुर कमिटीद्वारा जनश्रमदान

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुल्सिपुर नगर कमिटीद्वारा जनश्रमदान गरिएको छ । नेकपा तुलसिपुर नगर इन्चार्ज सरलको कमाण्डमा करिब १२ जना तुलसीपुर नगर पार्टीका नेता कार्यकर्ताको उपस्थितिमा तुलसीपुरमा जनताको खेतमा गहुँ काटेर श्रमदान गरिएको हो । नेकपा…

Read More
रोल्पामा राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पामा राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न

लुङग्री : रोल्पाको लुङग्रीमा नेपाल कम्युनिस्ट पार्टीको राजनैतिक बैचारिक प्रशिक्षण सम्पन्न भएको छ । नेकपाका जिल्ला इन्चार्ज दिनेशबिक्रम चन्द र सेक्रेटरी शोभाराम रानाको आतिथ्यमा भएको प्रशिक्षणको अध्यक्षता लुङग्री गाउँ समिति इन्चार्ज नवीन बिष्टले गरेका थिए । प्रशिक्षणको सञ्चालन गाउँ समिति…

Read More
बाँकेमा सय बढि घर जलेर नष्ट

बाँकेमा सय बढि घर जलेर नष्ट

काठमाडौँ : देशका विभिन्न ठाउँमा आगलागीका घट्ना भइरहेको बेला बाँकेको नरैनापुर गाउँपालिका ४ खोदवा गाउँमा भएको आगलागीबाट एक सय भन्दा बढी घर जलेर नष्ट भएका छन् । बाँके प्रहरीका अनुसार शनिबार दिउँसो भएको आगलागीमा परी ४ जना घाइते समेत भएका…

Read More
दलित मुक्ति मोर्चा पाल्पाको अध्यक्षमा ठडराइ

दलित मुक्ति मोर्चा पाल्पाको अध्यक्षमा ठडराइ

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मोर्चा, नेपाल पाल्पाको सातौँ जिल्ला सम्मेलन तानसेनमा सम्पन्न भएको छ । सामाजिक दलाल पुँजीवादीको आधुनिक दासताका विरुद्धमा सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्तिको लागि ७ औँ जिल्ला सम्मेलन !! भन्ने…

Read More
नेकपा दाङका नेताकार्यकर्ताहरु श्रमदानमा व्यस्त

नेकपा दाङका नेताकार्यकर्ताहरु श्रमदानमा व्यस्त

 दाङः  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु दाङमा यतिबेला जनश्रमदानमा व्यस्त रहेका छन् । नेकपा दाङ जिल्ला अन्तर्गत शान्तिनगर गाउँपालिकामा आज बिहान जनताको गहुँ काटेर जनश्रमदान गरेको शान्तिनगर गाउँपालिका इन्चार्ज विवेकले जानकारी दिए । उनले भने, `हामी यतिबेला जनताको खेतबारीमा…

Read More
नेकपाद्वारा रोल्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेकपाद्वारा रोल्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार बुद्धिजीवि लगायत सहभागीबीच अन्तरक्रिया कार्यक्रममा नेकपा रोल्पाका पुर्व जिल्ला इन्चार्ज प्रयासले पार्टीको धारणा, एकीकृत जनक्रान्तिको विकासक्रम र…

Read More
क्रान्तिमा धोका भए फाँसी चढ्न तयार छौँ : विषम

क्रान्तिमा धोका भए फाँसी चढ्न तयार छौँ : विषम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले अहिले आफुहरुले नेतृत्व गरेको क्रान्तिमा धोका भए फाँसी चढ्न तयार भएको उद्घोष गरेका छन्। जनक्रान्तिका महान् सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपाल,…

Read More
क्रान्तिकारी यातायात मजदुर संघको केन्द्रीय अध्यक्षमा सेन्चुरी

क्रान्तिकारी यातायात मजदुर संघको केन्द्रीय अध्यक्षमा सेन्चुरी

बुटवल : अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको सातौँ राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले श्याम सेन्चुरीको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा लालबहादुर तामाङ, महासचिवमा दीपेन्द्र घिमिरे र सचिवमा सहदेव सिंह र…

Read More
जनपत्रकार सङ्गठन पाल्पाको भेला सम्पन्न

जनपत्रकार सङ्गठन पाल्पाको भेला सम्पन्न

पाल्पा : जनपत्रकार संगठन, पाल्पाको प्रथम भेला सम्पन्न भएको छ । शुक्रबार तानसेनमा सम्पन्न उक्त भेलाले किश्मा खड्काको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । पत्रकार संगठनका सदस्यहरुमा रुपा सेन, कविता सारु, सोभा सारु लगायत रहेका छन् ।…

Read More