अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन बिस्तार

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन बिस्तार

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संगठन बिस्तारलाई निरन्तरता दिएको छ । जिल्ला सचिव दिवाकरको नेतृत्वमा जनता कृष्ण माविको कक्षा ९ र १० मा प्रकाश नेपालीको नेतृत्वमा २१ सदस्यीय र ११ र १२ मा करिश्मा आचार्यको…

Read More
युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन

युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन

प्युठान : युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्युठानको मङ्लबार बसन्त नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्माण गर्दै सम्पन्न भएको हो । सम्मेलनमा ३० जना नेता…

Read More
बुटवलमा औद्योगिक मजदुर संघको सम्मेलन सम्पन्न, अध्यक्षमा भिमशर्मा

बुटवलमा औद्योगिक मजदुर संघको सम्मेलन सम्पन्न, अध्यक्षमा भिमशर्मा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक विनोद थापाले वैज्ञानिक समाजवादी व्यवस्था मजदुर, किसान र सुकुम्बासीहरूको सुन्दर व्यवस्था भएको बताएका छन् । मङ्गलबार बुटवलमा सम्पन्न अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघको सातौँ राष्ट्रिय…

Read More
युवा संगठन नेपाल, परासीको जिल्ला भेला बैशाख १७ गते भुमहीमा हुने

युवा संगठन नेपाल, परासीको जिल्ला भेला बैशाख १७ गते भुमहीमा हुने

परासी : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, परासी जिल्लाको विस्तारित बैठक सम्पन्न भएको छ । सोमबार सम्पन्न बैठक नेपाल कम्युनिस्ट पार्टी पाल्पा सेक्रेटरी प्रभातको प्रमुख आतिथ्यता, प्रकाशन विभाग प्रमुख अग्निपुन्ज, जनपरिषद् परासी प्रमुख रामप्रीत, युवा संगठन नेपाल…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघको छैठौं जिल्ला सम्मेलन

क्रान्तिकारी ट्रेड युनियन महासंघको छैठौं जिल्ला सम्मेलन

बुटवल : नेपाल कम्युनिस्ट पार्टीको लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज ध्रुवले वर्तमान संसदीय व्यवस्थाबाट मजदुरहरूको मुक्ति सम्भव नभएको बताएका छन् । आइतबार बुटवलमा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको छैठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै ध्रुवले मजदुर संगठनका…

Read More
अखिल (क्रान्तिकारी) गुल्मीको संगठन बिस्तार तिब्र रुपमा

अखिल (क्रान्तिकारी) गुल्मीको संगठन बिस्तार तिब्र रुपमा

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) गुल्मीले संगठन विस्तारलाई तिब्रता दिएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसमा सुमन विकको अध्यक्षतामा ११ सदस्यीय र ओमबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय कक्षा कमिटी गठन गरेको छ । यस्तै महेन्द्र माबि कक्षा…

Read More
सुनिल स्मृति गाउँ कमिटीको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न

सुनिल स्मृति गाउँ कमिटीको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी सुनिल स्मृति गाउँ कमिटी रोल्पाको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । सुनिल स्मृति गाउँ कमिटी इन्चार्ज नृपेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । नेकपा रोल्पा निवर्तमान जिल्ला इन्चार्ज सन्तोष सुवेदीको प्रमुख आतिथ्य, रोल्पा…

Read More
अखिल (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा राउत

अखिल (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा राउत

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१ औँ जिल्ला सम्मेलन !’ भन्ने नारासहित २१ औँ जिल्ला सम्मेलन सम्पन्न गरेको छ । आइतबार कपिलवस्तुको चार नम्बरमा भएको सम्मेलनले विष्णु राउतको अध्यक्षतामा…

Read More
एकीकृत जनक्रान्ति छाडेका छैनौँ, सहिदका सपना पूरा गछौँ : बिषम

एकीकृत जनक्रान्ति छाडेका छैनौँ, सहिदका सपना पूरा गछौँ : बिषम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य बिषमले सरकारसित गरेको ३ बुँदे सहमतिमा संसदीय व्यवस्थालाई अस्वीकार गरेको भन्दै जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिका महान् सहिद तथा बेपत्ता योद्धाहरुको सपनालाई एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताएका छन् । जनक्रान्तिका महान् सहिद परिवार…

Read More
अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को सङ्गठन विस्तार

अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को सङ्गठन विस्तार

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सङ्गठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । यसैबीच आइतबार सन्धिखर्कको जनज्योति माविमा क्रान्तिकारीले एक कार्यक्रम गरेको छ । कार्यक्रममा क्रान्तिकारीका जिल्ला अध्यक्ष नवीन खड्काले अर्घाखाँचीका विद्यालयहरुबाट लिएको अतिरिक्त शुल्क, मार्गसिट, ड्रेसहरु…

Read More