युवा संगठन नेपाल रुकुम पश्चिमद्वारा जनश्रमदान

युवा संगठन नेपाल रुकुम पश्चिमद्वारा जनश्रमदान

रुकुम : युवा संगठन नेपाल, रुकुम पश्चिमले बिहीबार बिहानै गहुँ काटेर जनश्रमदान गरेको छ ।

जनताको समस्यामा साथ दिने प्रतिबद्धताका साथ सानो भेरी गाउँपालिका – ८ तल्लो आमडाडामा उक्त संगठनले गहुँ काटेर जनश्रमदान थालेको हो ।

जनश्रमदानमा मुसिकोट नगरपालिका र सानो भेरी गाउँपालिका आयोजक कमिटी सदस्य शिव विकको कमान इन्चार्जमा खटिएको टोलीले जनश्रमदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :