युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सरकारी कार्यालय अगाडि प्रदर्शन

युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सरकारी कार्यालय अगाडि प्रदर्शन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट सहायक सङ्गठन युवा सङ्गठन नेपाल, नवलपुरले जिल्लाको कावासोतीस्थित सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन सम्पन्न गरेको छ । सङ्गठनको देशव्यापी कार्यक्रम अन्तर्गत सरकारी कार्यालयमा भएको भ्रष्टाचार, बेरुजु र अनियमितताको विषयमा उक्त सङ्गठनले बिरोध स्वरुप कार्यक्रम…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध बुटवलमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसीविरुद्ध बुटवलमा विरोध प्रदर्शन

काठमाडौँ : मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजनाविरुद्ध नेकपासहित दस राजनीतिक दल/सङ्गठनले बुटवलमा संयुक्त विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार एमसीसी नेपाल र नेपाली जनताको हितविरुद्ध रहेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी),…

Read More
बेरुजु रकम र भ्रष्टाचारविरुद्ध युवा संगठन रुपन्देहीद्वारा प्रदर्शन

बेरुजु रकम र भ्रष्टाचारविरुद्ध युवा संगठन रुपन्देहीद्वारा प्रदर्शन

बुटवलः नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन नेपाल, रुपन्देहीले स्थानीय निकायहरूमा भएको बेरुजु रकम र भ्रष्टाचारका विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार बुटवल उपमहानगर नगर कार्यपालिकाको कार्यालय अगाडि उक्त विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपाका…

Read More
बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध दाङमा बिरोध प्रदर्शन

बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध दाङमा बिरोध प्रदर्शन

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङले घोराहीमा बिरोध प्रदर्शन सम्पन्न गरेको छ । २०७८ को बेरुजु रकम तथा एमसीसी सम्झौताको विरुद्धमा आयोजित बिरोध कार्यक्रम र्यालिसहित सहिदगेटदेखि दामोदर चोक हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको…

Read More
एमसीसीविरूद्ध भोली बुटवलमा राजनीतिक दल/सङ्गठनले विरोध प्रदर्शन गर्दै

एमसीसीविरूद्ध भोली बुटवलमा राजनीतिक दल/सङ्गठनले विरोध प्रदर्शन गर्दै

काठमाडौँ : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजना नेपाल र नेपालीको हितविरुद्ध रहेको भन्दै यसको खारेजीको लागि बुटवलमा १० राजनीतिक दल/सङ्गठनले संयुक्त विरोध प्रदर्शन गर्ने बताएको छ । बुटवलमा १० राजनीतिक दल/सङ्गठनको बैठकले एमसीसीविरुद्ध मङ्गलबार (भदौ २२) गते बुटवलको ट्राफिक…

Read More
नेकपा दाङद्वारा एक महिने अभियान उद्घाटन

नेकपा दाङद्वारा एक महिने अभियान उद्घाटन

दाङ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले एक महिने सङ्गठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियान जिल्लाभरी औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेको जनाएको छ । अभियान उद्घाटनको क्रममा जिल्लाको राजपुर गाउँपालिकाको अभियान उद्घाटन टिम प्रमुख नेकपा गढवा–राजपुर गाउँपालिका इन्चार्ज सुरजले…

Read More
नेकपा रुपन्देहीद्वारा सैनामैना, कञ्चन र गैडहवाको स्कुलिङ सम्पन्न

नेकपा रुपन्देहीद्वारा सैनामैना, कञ्चन र गैडहवाको स्कुलिङ सम्पन्न

सैनामैना : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले कार्यकर्ता स्कुलिङलाई तीव्रता दिएको छ । गाउँ नगर स्तरीय स्कुलिङ अन्तर्गत जिल्लाको सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका र कञ्चन गाउँपालिकाको संयुक्त स्कुलिङ कार्यक्रम आइतबार गजेडीमा सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको स्कुलिङ समापन…

Read More
नेकपा दाङद्वारा जिल्ला स्तरीय स्कुलिङ उद्घाटन

नेकपा दाङद्वारा जिल्ला स्तरीय स्कुलिङ उद्घाटन

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला स्कुलिङ बिभागको आयोजनामा भदौ २० गतेदेखि असोज १० गतेसम्म सञ्चालन हुने जिल्ला स्तरीय स्कुलिङ कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि…

Read More
भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिका विरुद्ध अर्घाखाँचीमा विराेध प्रदर्शन

भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिका विरुद्ध अर्घाखाँचीमा विराेध प्रदर्शन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र युवा सङ्गठन नेपाल अर्घाखाँचीको संयुक्त आयोजनामा शनिबार जिल्लाको सन्खिर्कमा भारतीय साम्राज्यवादी हस्तक्षेपका विरुद्ध विरोध प्रर्दशन सम्पन्न भएको छ । नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयको हेपाहा अभिव्यक्ति…

Read More
अखिल (क्रान्तिकारी) र युवा सङ्गठनद्वारा कपिलवस्तुमा प्रदर्शन

अखिल (क्रान्तिकारी) र युवा सङ्गठनद्वारा कपिलवस्तुमा प्रदर्शन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा शनिबार जिल्लाको बनगाई बजारमा विरोध प्रदर्शन सम्पन्न भएको छ । जयसिंह धामीको हत्या, नेपाली भूमिमाथि भारतीय सेनाको हवाई गस्ती, भारतीय सरकारी प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्तिविरुद्ध…

Read More