एमसिसि सम्झौता विरुद्ध पाल्पामा प्रदर्शन

एमसिसि सम्झौता विरुद्ध पाल्पामा प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एमसिसी सम्झौताको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । नेकपाले जिल्लाको रिब्दिकोट गाउँपालिका देउरालीमा आज विरोध सभा सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका रिब्दिकोट गाँउपालिका इन्चार्ज आकाशले एमसिसी सम्झौता कुनै पनि…

Read More
नेकपाद्वारा नवलपुरमा राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शन

नेकपाद्वारा नवलपुरमा राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय योजना अन्तर्गत नवलपुर जिल्लाका विभिन्न चार ठाउँमा विरोध प्रदर्शन सम्पन्न गरेको हो । विशेष कमिटी सदस्य विश्वासको नेतृत्वमा जिल्ला सदरमुकाम कावासोतीमा, जिल्ला…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपा दाङद्वारा बिरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपा दाङद्वारा बिरोध प्रदर्शन

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुर र भालुबाङमा एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन सम्पन्न गरेको छ । जिल्लाको तुलसीपुरमा आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले एमसीसी साझौता चीनप्रति लक्षित…

Read More
एमसीसी सम्झौता खारेजको माग गर्दै २२ दलीय मोर्चाद्वारा बुटवलमा सभा

एमसीसी सम्झौता खारेजको माग गर्दै २२ दलीय मोर्चाद्वारा बुटवलमा सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय संयुक्त सङ्घर्ष समितिद्वारा बुटवलमा एमसीसी सम्झौता परियोजना खारेज गर्नुपर्ने माग गर्दै कालो झण्डासहित विरोध सभा सम्पन्न भएको छ । बुटवलको देवीनगरमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेकपाका नेता विरेन्द्र विकले सरकारले जनभावना र…

Read More
एमसीसी सम्झौताविरूद्ध २२ दलीय मोर्चाद्वारा नवलपुरमा प्रदर्शन

एमसीसी सम्झौताविरूद्ध २२ दलीय मोर्चाद्वारा नवलपुरमा प्रदर्शन

कावासोती : नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय मोर्चाद्वारा नवलपुरको सदरमुकाम कावासोतीमा एमसीसी सम्झौताको बिरुद्धमा बिरोध प्रदर्शन गरेको छ । एमसीसीको बिरुद्धमा चर्को नाराबाजीसहित कावासोतीको मुख्य बजार परिक्रमा गर्दै प्रदर्शन कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई २२ दलीय मोर्चामा सम्मिलित मोर्चाका…

Read More
अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा पाणिनी बहुमुखी क्याम्पसमा वृक्षरोपण

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा पाणिनी बहुमुखी क्याम्पसमा वृक्षरोपण

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीको आयोजनामा वृक्षरोपण कार्यक्रम सपन्न भएको छ । वासुको स्मृति दिवस र अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा क्याम्पसको वरिपरी क्याम्पसलाई सफा र आकर्षक बनाउन मद्दत गर्ने हेतुले विभिन्न उन्नत् प्रजातिका आकर्षक बेर्नाहरू…

Read More
नेकपा पाल्पा–गुल्मीको पाँचदिने संयुक्त स्कुलिङ सम्पन्न

नेकपा पाल्पा–गुल्मीको पाँचदिने संयुक्त स्कुलिङ सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँचदिने संयुक्त स्कुलिङ बुधबार सम्पन्न भएको छ । पाल्पाको तानसेनमा २०७८ भदौ १८ गतेदेखि २३ गते सम्म चलेको स्कुलिङ समापन भएको हो । पछिल्लो समय नामधारी कम्युनिस्ट मात्रै विगविगी भएकोले…

Read More
राष्ट्रघाटी एमसीसी सम्झौताविरुद्ध बर्दियामा प्रदर्शन

राष्ट्रघाटी एमसीसी सम्झौताविरुद्ध बर्दियामा प्रदर्शन

बर्दिया : नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताको विरुद्ध देशव्यपी रुपमा भइराखेको आन्दोलनको सन्दर्भमा बर्दिया जिल्लाको मधुवन तारातालमा नाराजुलुस सहित कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन बर्दियाका जिल्ला इन्चार्ज लोकेश राज जोशीले एमसीसी परियोजना लागू…

Read More
युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सहिद पार्क सरसफाई

युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सहिद पार्क सरसफाई

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, नवलपुरले सहिद स्मृति प्रतिष्ठानद्वारा निर्मित सहिद पार्क सरसफाई गरेको छ । जिल्लाको कावासोती नगरपालिकास्थित फलफुल चोकमा रहेको सहिद पार्कमा सरसफाई गरेको छ । जिल्ला तहका दर्जन बढी युवा, कार्यकर्ताको उपस्थितिमा युवाहरूले…

Read More
युवा सङ्गठन पाल्पाद्वारा बेरुजु तथा भ्रष्टाचारविरुद्ध प्रदर्शन

युवा सङ्गठन पाल्पाद्वारा बेरुजु तथा भ्रष्टाचारविरुद्ध प्रदर्शन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल पाल्पाले जिल्लामा देखिएको बेरुजु तथा भ्रष्टाचारको विरूद्ध तानसेन नगरपालिका भवन अगाडि बिरोध प्रदर्शन गरेको छ । हालै सार्वजनिक भएको बेरुजु रकम तथा एमसीसी सम्झौताको विरुद्धमा विरोध सभामा गरिएको हो । उक्त…

Read More