नेकपा दाङले उडायो एमसीसी सम्झौता खारेज गर लेखिएको बेलुन

नेकपा दाङले उडायो एमसीसी सम्झौता खारेज गर लेखिएको बेलुन

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङले एमसीसी सम्झौता विरुद्ध केन्द्रीय चरणबद्ध विरोध कार्यक्रम अन्तर्गत आज जिल्लाका सम्पूर्ण पालिकाका केन्द्रहरुमा एमसीसी खारेज गर लेखिएको बेलुन आकाशमा उडाएको छ । नेकपा तुलसीपुर उपमहानगरले व्यापक जनसहभागिताका बिच सिटी जुलुससहित नगर परिक्रमा गर्दै एमसीसी विरुद्धको…

Read More
नेकपाद्वारा पाल्पामा एमसीसीविरुद्ध र्यालीसहित विरोध प्रदर्शन

नेकपाद्वारा पाल्पामा एमसीसीविरुद्ध र्यालीसहित विरोध प्रदर्शन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले सदरमुकाम तानसेन बजारमा र्यालीसहित विरोध प्रदर्शन गरेको छ । आइतबार एमसीसी सम्झौताविरुद्ध तानसेनको माथिल्लो पेट्रोल पम्प तम्घास रोड हुँदै विशाल बजार मिलेनियम क्याम्पस, जिल्ला हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, तेस्रो सडक, ठाडो गल्ली, नारनथान…

Read More
एमसीसीबिरुद्ध कपिलवस्तुमा कालो ब्यानर र बेलुन

एमसीसीबिरुद्ध कपिलवस्तुमा कालो ब्यानर र बेलुन

कपिलवस्तु : एमसीसी सम्झौताको नाममा नेपाललाई युद्धस्थल बनाउने उद्देश्य सहितको साम्राज्यवादी हस्तक्षेप भन्ने निष्कर्षसहित उपरोक्त सम्झौता खारेजीको माग गर्दै जिल्लाका विभिन्न कम्युनिस्ट पार्टी, बामपन्थी प्रगतिशील र देशभक्त सहितको सङ्युक्त सङ्घर्ष समितिले चार नम्बर जितपुरमा सिठ्ठी जुलुस तथा बिरोध प्रदर्शन चार…

Read More
सङ्ग्रामी सांस्कृतिक परिवारको बिधागत प्रशिक्षणात्मक तालिम समापन

सङ्ग्रामी सांस्कृतिक परिवारको बिधागत प्रशिक्षणात्मक तालिम समापन

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत रहेको सङ्ग्रामी सांस्कृतिक परिवार रूपन्देहीको विद्यागत प्रशिक्षणात्मक तालिम शनिबार सम्पन्न भएको छ । भदौ १६ गते उद्घाटन गरिएको प्रशिक्षण १० दिनसम्म सञ्चालन भएको थियो । समापन कार्यक्रममा बोल्दै नेकपाका रूपन्देही सेक्रेटरी विश्वासले जनकलाकारले…

Read More
नेकपा रूपन्देहीले जलायो राष्ट्रघाती एमसीसी सम्झौतापत्र

नेकपा रूपन्देहीले जलायो राष्ट्रघाती एमसीसी सम्झौतापत्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले बुटवलमा राष्ट्रघाती एमसीसी सम्झौतापत्र जलाएको छ । नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत अमेरिकी परियोजना एमसीसी सम्झौतापत्र बुटवलको मिलनचोकमा जलाएको हो । नेकपाका जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा भएको कार्यक्रममा जिल्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता…

Read More
पाल्पामा एमसीसी सम्झौताको पत्र दुई ठाउँमा जलाइयो

पाल्पामा एमसीसी सम्झौताको पत्र दुई ठाउँमा जलाइयो

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एमसीसी सम्झौताको पत्र जलाएको छ । नेकपा तानसेन नगर समितिले बर्तुङ्ग चोकमा र रिब्दिकोट गाउँपालिकाको देउरालीमा नेकपाका नेताहरूको उपस्थितिमा उक्त कार्यक्रम गरेको हो । एमसीसी सम्झौताको पत्र जलाउँदै नेपाल कम्युनिस्ट पार्टीका तानसेन नगर समितिका…

Read More
नेकपासहित सात दलिय मोर्चाले कपिलवस्तुमा जलायो एमसीसी सम्झौता

नेकपासहित सात दलिय मोर्चाले कपिलवस्तुमा जलायो एमसीसी सम्झौता

नेपाल कम्युनिस्ट पार्टी लगायतको सात दलिय गठबन्धनले कपिलवस्तुको चन्द्रौटामा एमसीसी सम्झौता जलाउदै उक्त सम्झौता खारेजीको जोडदार माग गरेका छन् । एमसीसी सम्झौता जलाउने उक्त कार्यक्रम नाराजुलुस सहितको विरोध र्यालीले चन्द्रौटा बजारको परिक्रमा गर्दै कोणसभामा परिणत भएको हो । सात दलिय…

Read More
नेकपा अर्घाखाँचीद्वारा एमसीसीको सम्झौता कागज दहन

नेकपा अर्घाखाँचीद्वारा एमसीसीको सम्झौता कागज दहन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले शनिबार सन्धिखर्कमा राष्ट्रघाती एमसीसी सम्झौताको कागज जलाएर बिरोध गरेको छ । अमेरिकाले एमसीसी परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरू राष्ट्रघाती भएको र यो सम्झौता तुरुन्त खारेजीको माग गर्दै…

Read More
नेकपाद्धारा रूपन्देहीमा एमसीसीविरुद्ध प्रदर्शन

नेकपाद्धारा रूपन्देहीमा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध चरणबद्ध देशव्यापी घोषणा गरेको कार्यक्रम अन्तर्गत रूपन्देहीको शुद्धोधन गाउँपालिकाको शिसैचोकमा विरोध सभा गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी विश्वासले एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । उनले…

Read More
एमसीसी विरुद्ध सात राजनीतिक पार्टीद्वारा कपिलवस्तुमा विरोध प्रदर्शन

एमसीसी विरुद्ध सात राजनीतिक पार्टीद्वारा कपिलवस्तुमा विरोध प्रदर्शन

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी लगायत सात राजनीतिक पार्टीले शुक्रबार “रास्ट्रघाती एमसीसी सम्झौता खारेज गर” भन्ने मूल नाराका साथ राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध कपिलवस्तुको तौलिहवामा विरोध सभा गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ…

Read More