युवा सङ्गठन कपिलवस्तुले जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

युवा सङ्गठन कपिलवस्तुले जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठन युवा सङ्गठन नेपाल कपिलवस्तुले २०७७ फागुन २१ गते तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको दबाब स्वरुप बुधबार जिल्ला प्रशासन कार्यालय तौलिहवामा…

Read More
३ बुँदे सहमति इमान्दारीतापूर्वक कार्यन्वयन गर्न युवा संगठन अर्घाखाँचीकाे माग

३ बुँदे सहमति इमान्दारीतापूर्वक कार्यन्वयन गर्न युवा संगठन अर्घाखाँचीकाे माग

अर्घाखाँचीः नेपाल कम्यूनिस्ट पार्टी निकट युवा संगठन नेपाल, अर्घाखाँचीले जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा ३ बुँदे सहमति इमान्दारीतापूर्वक कार्यन्वयन गर्न माग गरेको छ । बुधबार दिउँसो २ बजेतिर प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रमसहित जिल्ला प्रशासन कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै ३…

Read More
युवा संगठन नेपाल दाङद्वारा सिडियो कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश

युवा संगठन नेपाल दाङद्वारा सिडियो कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समितिी दाङले जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्नासहित ज्ञापनपत्र पेश…

Read More
युवा सङ्गठन रुपन्देहीले सिडियोमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझायो

युवा सङ्गठन रुपन्देहीले सिडियोमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझायो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, रूपन्देहीले नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भैरहवामा सिडियोमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका चौंथो राष्ट्रिय सम्मेलन कार्यालय सदस्य तथा निवर्तमान महासचिव…

Read More
युवा सङ्गठन नेपाल नवलपरासीले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो

युवा सङ्गठन नेपाल नवलपरासीले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो

परासी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपरासीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनले तीनबुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । युवा सङ्गठनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच गत २०७७ फागुन २१ गते भएको तीनबुँदे सहमति…

Read More
जनता समाजवादी पार्टीका नेता यादव नेकपामा प्रवेश

जनता समाजवादी पार्टीका नेता यादव नेकपामा प्रवेश

दाङ : दाङमा पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको सङ्ख्या बढिरहेको छ । यसै सन्दर्भमा जनता समाजवादी पार्टी देउखुरी गढवाका प्रभावशाली नेता सीता राम यादव नेकपामा प्रवेश गरेका हुन् । केही समयअघि मात्रै राष्ट्रिय जनमुक्ति पार्टीका नेता आशिष बिक…

Read More
सिडियोमार्फत सङ्घीय संसदलाई २२ दलीय मोर्चाद्वारा ज्ञापनपत्र

सिडियोमार्फत सङ्घीय संसदलाई २२ दलीय मोर्चाद्वारा ज्ञापनपत्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय मोर्चाद्वारा एमसीसी सम्झौता पास नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत् सङ्घीय संसदलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सम्झौतामा असमान, अपमानजनक प्रावधान राखिएको भन्दै यसले नेपालको परराष्ट्र नीति र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप अतिक्रमण गरेको बताइएको…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध रूपन्देहीमा २२ दलीय मोर्चाको संयुक्त वक्तव्य

राष्ट्रघाती एमसीसीविरुद्ध रूपन्देहीमा २२ दलीय मोर्चाको संयुक्त वक्तव्य

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहितको २२ दलीय मोर्चाले रुपन्देहीमा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध संयुक्त वक्तव्य जारी गरेको छ । वक्तव्यमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमिक, अखण्डता र असंलग्न परराष्ट्र नीतिको खिलाफमा रहेको कुरा पुनपुष्टि भएको भन्दै रूपन्देहीमा २२ दलीय…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताबिरद्ध सन्धिखर्कमा बेलुन उडाउँदै सिट्ठी जुलुस

राष्ट्रघाती एमसीसी सम्झौताबिरद्ध सन्धिखर्कमा बेलुन उडाउँदै सिट्ठी जुलुस

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले आइतबार सन्धिखर्कमा राष्ट्रघाती एमसीसी सम्झौताबिरद्ध बेलुन उडाउँदै सिट्ठी जुलुस गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार अमेरिकाले एमसीसी परियोजनामार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैयाँमा राखिएका बुँदाहरू राष्ट्रघाती भएको र…

Read More
एमसीसीविरुद्ध बुटवलमा कालो बेलुनसहित सिट्ठी जुलुस

एमसीसीविरुद्ध बुटवलमा कालो बेलुनसहित सिट्ठी जुलुस

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले बुटवलमा एमसीसी सम्झौताविरुद्ध कालो बेलुन सहित सिट्ठी जुलुस प्रदर्शन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत चौथो दिन अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध कालो बेलुन सहित सिट्ठी जुलुस प्रदर्शन गरेको हो । नेकपाका जिल्ला इन्चार्ज…

Read More