‘अर्घा सांस्कृतिक परिवार’ अर्घाखाँचीको संयोजकमा पदम नेपाली

‘अर्घा सांस्कृतिक परिवार’ अर्घाखाँचीको संयोजकमा पदम नेपाली

सन्धिखर्क : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत अर्घाखाँचीमा ‘अर्घा सांस्कृतिक परिवार’ को तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पदम नेपालीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ । जसको सह–संयोजकमा गिता नेपाली रहेका छन्…

Read More
अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा यादव चन्द

अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा यादव चन्द

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले यादव चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा भिखुराम चौधरी, सचिवमा विफई कोंहार, सह–सचिवमा…

Read More
उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी होइनन् : शितल

उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी होइनन् : शितल

घोराही : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी नहुने बताएका छन् । नेकपा दाङ घोराही उप–महानगर र बङ्गलाचुलीको संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्…

Read More
भारतीय हस्तक्षेपविरुद्ध युवा र विद्यार्थी सङ्गठनद्वारा विरोध प्रदर्शन

भारतीय हस्तक्षेपविरुद्ध युवा र विद्यार्थी सङ्गठनद्वारा विरोध प्रदर्शन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, रुपन्देही र विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) रुपन्देहीको आयोजनामा भारतीय साम्राज्यवादी हस्तक्षेपविरुद्ध बुटवलमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । शनिबार रुपन्देही जिल्लाको बुटवलस्थित ट्राफिकचोकमा नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती,…

Read More
नेपाली आकाशमाथि साम्राज्यवादको हेलिकप्टर उडिरहेको नदेख्ने दलालहरु विरुद्ध लड्छौँः बिष्ट

नेपाली आकाशमाथि साम्राज्यवादको हेलिकप्टर उडिरहेको नदेख्ने दलालहरु विरुद्ध लड्छौँः बिष्ट

दाङः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) राप्ती ब्यूरो संयोजक दिपक बिष्टले नेपाली आकाशमाथि साम्राज्यवादको हेलिकप्टरले गस्ती गरिरहेको नदेख्ने नेपाली दलाल शासकहरुका विरुद्ध लड्ने उद्घोष गरेका छन् । नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रतिको…

Read More
नेकपा पाल्पा, गुल्मीको पाँच दिने संयुक्त स्कुलिङ्ग उद्घाटन

नेकपा पाल्पा, गुल्मीको पाँच दिने संयुक्त स्कुलिङ्ग उद्घाटन

पाल्पाः नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँच दिने संयुक्त स्कुलिङ्ग आजबाट पाल्पाको तानसेनमा शुरु भएको छ । पछिल्लो समय नामधारी कम्युनिस्ट मात्रै बिगबिगी भएकोले आम पार्टी कार्यकर्ता एवम् नेताहरुमा कम्युनिस्ट दृष्टिकोण र यसको मर्मलाई व्यवहारत जिवित राख्न…

Read More
भारतीय हस्तक्षेपविरुद्ध नवलपुरमा प्रदर्शन

भारतीय हस्तक्षेपविरुद्ध नवलपुरमा प्रदर्शन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, नवलपुर र अखिल (क्रान्तिकारी) नवलपुरको संयुक्त आयोजनामा जिल्लाको कावासोती नगरपालिकास्थित डण्डा बजारमा विरोध कार्यक्रम सम्पन्न भएको भएको छ । देशव्यापी कार्यक्रम अन्तर्गत जयसिंह धामीको हत्या, भारतीय सिमा हस्तक्षेप, भारतीय विदेश मन्त्रालयका…

Read More
‘जनपत्रकार’ उत्पादन गर्दै : जनपत्रकार सङ्गठन नेपाल

‘जनपत्रकार’ उत्पादन गर्दै : जनपत्रकार सङ्गठन नेपाल

बाँके : जनताको पक्षमा कलम चलाउने जनपत्रकार उत्पादन गर्दै जनपत्रकार सङ्गठन नेपाल अहिले देशभर सङ्गठन सुदृढ र विस्तार अभियानमा व्यस्त छ । जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विकका अनुसार भाद्र महिनाभित्रै देशभरका करिव २० जिल्लामा जिल्ला सम्मेलन र जिल्ला…

Read More
आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयको अगाडि अखिल (क्रान्तिकारी) को धर्ना

आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयको अगाडि अखिल (क्रान्तिकारी) को धर्ना

रुपन्देहीः नेकपा निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा पटकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा ध्यानाकर्षसहितको धर्ना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार रुपन्देही जिल्लाको भलवारी स्थित नेपाल आयल निगम लि. लुम्बिनी प्रादेशिक कार्यालयको टैंकर सेनिटाइजेसन गेट अगाडि उक्त…

Read More
नेकपा दाङको शान्तिनगर,दंगीशरण र बबई गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा दाङको शान्तिनगर,दंगीशरण र बबई गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न

    दाङः नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकाको संयुक्त आयोजनामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पार्टी नेताकर्याकर्तालाई प्रशिक्षित गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका…

Read More