कोरोना त्रासका कारण कैलालीका विद्यालय १० दिन बन्द गर्ने निर्णय

कोरोना त्रासका कारण कैलालीका विद्यालय १० दिन बन्द गर्ने निर्णय

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना त्रासका कारण जिल्लामा १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कोरोनाको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन विद्यालयका…

Read More
एकल महिलाको घर निर्माण गर्दै नेकपा

एकल महिलाको घर निर्माण गर्दै नेकपा

कैलाली :  २०७७ सालको अन्तिम दिन मानिसहरू नयाँ वर्षको किनमेलको चटारोमा छन् । केही मानिस नयाँ वर्ष कसरी मनाउने, कहाँ घुम्न जानेजस्ता योजना बनाइरहेका छन् । नयाँ वर्ष कसरी रमाइलो बनाउने भनेर योजना बनाइरहेका मान्छेहरूको भीडमा रातो टिसर्ट लगाएका केही मान्छे…

Read More
कैलालीमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

कैलालीमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली जिल्लाको गोदावरी नगरपालिका स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले ५ वर्षीय बालक…

Read More
बर्दियामा अखिल क्रान्तिकारीको विद्यार्थी सभा

बर्दियामा अखिल क्रान्तिकारीको विद्यार्थी सभा

बर्दिया : अखिल (क्रान्तिकारी) जिल्ला समिति बर्दियाको आयोजनामा सांस्कृतिक कार्यक्रम सहित विद्यार्थी सभा सम्पन्न भएको छ । बर्दिया जिल्लाको मधुवन नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सांस्कृतिक कार्यक्रम तथा विद्यार्थी सभा सम्पन्न भएको हो । उक्त सभालाई नेपाल कम्युनिस्ट…

Read More
अखिल (क्रान्तिकारी) सुर्खेतले छात्रा सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

अखिल (क्रान्तिकारी) सुर्खेतले छात्रा सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतले छात्राहरूलाई आत्मसुरक्षा तालिमको माग गर्दै सोमाबार सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । देशव्यापी रूपमा महिला हिंसा, बलात्कार र हत्याका श्रृङ्खलाबद्ध घटनाहरू घटिरहेको त्यस्ता घटनाको प्रतिरोधका लागि महिलालाई शारीरिक रूपमा…

Read More
धनगढीमा रणनैतिक संयुक्त मोर्चाको विशाल जनसभा

धनगढीमा रणनैतिक संयुक्त मोर्चाको विशाल जनसभा

धनगढी : चार दलीय संयुक्त रणनैतिक मोर्चाले धनगढीमा विशाल जनसभा सम्पन्न गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋृषी कट्टेल नेतृत्वमा रहेको नेपाल…

Read More
अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले संगठन विस्तारमा जोड दिएको छ । अखिल (क्रान्तिकारी) बर्दियाका अध्यक्ष हरी प्याकुरेलको नेतृत्वमा विभिन्न विद्यालय तथा क्याम्पसहरूमा संगठन विस्तार गरेको हो । शिक्षा क्षेत्रमा भइरहेको निजिकरण,…

Read More
जनताका बीचमा अन्तरक्रियात्मक अभियान चलाउँदै नेकपा अछाम

जनताका बीचमा अन्तरक्रियात्मक अभियान चलाउँदै नेकपा अछाम

अछाम : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले अन्तरक्रियात्मक कार्यक्रम सहित अभियान सञ्चालन गरेको छ । पार्टीको अभियान अन्तर्गत शिक्षक, विद्यार्थी, बुद्धिजीवी, किसान तथा स्थानीय जनसमुदायका बीचमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । भाटाकाटिया, मेल्लेख लगायतका स्थानमा कार्यक्रम गरेको पार्टीले…

Read More
अखिल (क्रान्तिकारी) द्वारा सुर्खेतमा प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा सुर्खेतमा प्रदर्शन

सुर्खेत : अखिल (क्रान्तिकारी) जिल्ला समिति सुर्खेत र मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा बिहीबार सुर्खेतमा प्रदर्शन गरिएको छ । अखिल (क्रान्तिकारी) सुर्खेतका संयोजक तुलराज तिरुवा ‘अकाश’ मध्यपश्चिम विश्वविद्यालय संयोजक जेनुन बुढाथोकी, भैरव मा.वि.संयोजक उपेन्द्र शाही लगायतका विद्यार्थी नेताहरूको नेतृत्वमा सुर्खेतमा प्रदर्शन गरिएकोहो…

Read More
error: Content is protected !!