जनस्वास्थ्य शिविर सञ्चालन

जनस्वास्थ्य शिविर सञ्चालन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं २ मा रहेको श्री आनन्द माध्यमिक विद्यालय कृष्णगन्जको प्राङ्गणमा बुधवार जनस्वास्थ्य सेवा शिविर सञ्चालन गरेको छ । शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँलगायत…

Read More
सुर्खेतमा २८ औँ पारिजात स्मृति दिवस कार्यक्रम सम्पन्न

सुर्खेतमा २८ औँ पारिजात स्मृति दिवस कार्यक्रम सम्पन्न

सुर्खेत : प्रगतिशील लेखक सङ्घको आयोजनामा पारिजातको २८ औँ स्मृति दिवस कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । प्रलेस सुर्खेतका का.वा. अध्यक्ष जागेश्वर नेपालले पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै भने, ‘उहाँ शारिरीक रुपमा ह्विलचियरमा हिड्ने अपाङ्ग भएता पनि ३ कविता…

Read More
अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न

सुख्रेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रूद्र भट्टराईले विगतका हरेक क्रान्ति र आन्दोलनमा विद्यार्थीले अग्रणी भुमिका खेलेको भन्दै एकीकृत जनक्रान्तिमा पनि सोही…

Read More
अखिल नेपाल शिक्षक संगठन सुर्खेतको बैठक सम्पन्न

अखिल नेपाल शिक्षक संगठन सुर्खेतको बैठक सम्पन्न

सुर्खेत : अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति सुर्खेतको बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संगठनको एकाई र एरियाको भेला बैठक देखि जिल्ला सम्मेलन पनि सम्पन्न गर्ने, गठन पुनर्गठन गर्ने, माग पत्र निर्माण गरि स्थानीय तह र जिल्लामा बुझाउने,…

Read More
अखिल नेपाल शिक्षक संगठनको भेक व्युरो बैठक सम्पन्न

अखिल नेपाल शिक्षक संगठनको भेक व्युरो बैठक सम्पन्न

सुर्खेत : अखिल नेपाल शिक्षक संगठन भेरी–कर्णाली व्युरोको बैठक शनिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । बैठकमा सम्पूर्ण सहभागीले आ–आफ्नो क्षेत्रको रिपोर्ट राखिएको उक्त बैठकका प्रमुख अतिथि केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष लक्षिराम ढकालले संगठनका सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता…

Read More
नेकपाद्वारा विरेन्द्रनगरमा सहिद परिवारहरुलाई अभिनन्दन

नेकपाद्वारा विरेन्द्रनगरमा सहिद परिवारहरुलाई अभिनन्दन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले विरेन्द्रनगरमा सहिद सप्ताह कार्यक्रम सम्पन्न गर्दै सुक्रबार सहिद परिवारलाई अभिनन्दन गरेको छ । प्रमुख अतिथि सुर्खेत जिल्ला इञ्चार्ज ध्रुबले ‘सहिदहरुले देश र जनताको मुक्ति गर्न यो पुँजीवादी संसदीय दलाल व्यवस्थालाई फालेर वैज्ञानिक समाजवादी व्यवस्था…

Read More
युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इञ्चार्ज ध्रुबले देशमा संकट आएको बेला युवाहरु जागेर देशको समस्याको समाधान दिन अग्रसर हुनुपर्ने बताए ।…

Read More
error: Content is protected !!