लुम्बिनी : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पहिलो जिल्ला सम्मेलन समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज दाङ घोराहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले देश साम्राज्यवादीहरूको क्रियास्थलबाट ग्रसित…
Read Moreवैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी हुन क्रान्तिकारी किसान महासङ्घको अपिल
लुम्बिनी : अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घको चौथो पूर्ण बैठक अर्घाखाँचीको शीतगङ्गामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिका रूपमा नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चन र अन्य अतिथिहरूमा नेकपा (बहुमत) का सचिवालय सदस्य तथा किसान महासङ्घका फ्याक्सन इन्चार्ज शार्दूल,…
Read Moreमहँगी, भ्रष्टाचार र तस्करीविरुद्ध सङ्घर्ष जारी राख्ने निर्णय गर्दै नेकपा (बहुमत) लुम्बिनी ब्युरोको बैठक सम्पन्न
रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको बैठक महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी, मिटरब्याजलगायत समस्या र विकृतिविरुद्ध सङ्घर्ष सञ्चालन गर्ने निर्णय गर्दै शनिबार सम्पन्न भएको छ । बैठकले नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य, जिल्ला संयोजकहरू चयन, सङ्गठनात्मक जिम्मेवारी…
Read Moreनेकपा (बहुमत) को किल्ला बन्यो विप्लवको गृहजिल्ला
कपिलवस्तु : विप्लवको गृहजिल्ला कपिलवस्तु नेकपा (बहुमत) को किल्ला बनेको छ । कपिलवस्तुमा आज नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ । कपिलवस्तुको शिवनगर नगरपालिकानजिकै नेकपा (बहुमत) को जिल्ला भेला सम्पन्न भएको हो । भेलामा…
Read Moreपाल्पामा एमसीसीविरुद्ध ६ दलको कोणसभा सम्पन्न
पाल्पा : पाल्पामा एमसीसीविरुद्ध ६ दलले कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । एमसीसी सम्झौता विरुद्ध गरिएको आजको प्रदर्शन कार्यक्रम तानसेनको बर्तुङ्ग चोकमा भएको थियो। प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामी राष्ट्र प्रेमि शक्तिहरू देश बचाउन पार्टी भन्दा…
Read Moreपाल्पामा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन
पाल्पा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाल्पा जिल्ला समितिले पाल्पामा एमसीसीविरुद्ध ब्यानर प्रदर्शन सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीले राष्ट्रघाति एमसीसी सम्झौता खारेज गरौँ,राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, Reject MCC लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । उक्त ब्यानर…
Read Moreएकीकृत जनक्रान्ति ऐतिहासिक जनयुद्धको विकसित रूप हो : अपेक्षा
पाल्पा: नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य अपेक्षाले एकीकृत जनक्रान्ति ऐतिहासिक जनयुद्धको विकसित रुप भएको बताएकी छिन् । पाल्पाको तानसेनमा २७ औँ जनयुद्ध दिवस मनाउने क्रममा प्रमुख अतिथि अपेक्षाले भनिन्, ‘केही नेताले जनयुद्ध बेचेर खान खोजे पनि क्रमभङ्गतामा निरन्तरताको विकसित रूप…
Read Moreनेपालका राजनीतिक शक्तिकेन्द्रहरू
नेपाल नवऔपनिवेशिक र सिक्किमीकरणको भीरमा लड्दै रहेको मुलुक हो । ब्रिटिस शासित भारतले नेपाल कब्जा गर्न सार्वभौमसत्ता नष्ट गरी एक प्रान्त, नेपाल प्रान्त बनाउने दुर्नियत लिँदै ई. १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धि थोपरेको छ । यसका विरुद्ध नेपाली…
Read Moreश्रमिक समुदाय मोर्चा नेपाल, पाल्पाको बिस्तारित बैठक सम्पन्न
पाल्पा : श्रमिक समुदाय मोर्चा नेपाल, पाल्पा जिल्लाको बिस्तारित बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटीमा ६ जना सदस्यहरू थप गरेको छ । पाल्पाको सबै इलाकामा इन्चार्ज समेत बैठकले किटान गरेको छ । बैठकले माघ महिनाभित्र सबै…
Read Moreविद्यार्थी जागरण अभियान २०७८ पाल्पामा शुरु
पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को पुर्वघोषित केन्द्रीय विद्यार्थी जागरण अभियान २०७८ पाल्पामा शुरु भएको छ । बिहीबार बिहान तानसेनको मोहनकन्या माविमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको केन्द्रीय सदस्य तथा गुल्मी÷पाल्पा जिल्ला इन्चार्ज लङ्कबहादुर रानाले जानकारी दिए…
Read More